Admin_OB

दुहवीका पशुबधशालाहरुमा सडेगलेका मासु भेटिए , नगरपालिकाको अनुगमन

दुहवी,  वैशाख ७। सुनसरीको दुहवी नगरपालिकास्थित पशुवधशाला र भेटनरी पसलहरुमा अनुगमन गरिएको छ । दुहवी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहको संयोजकत्वमा पशु सेवा शाखा कार्यालय दुहवी, सुरक्षाकर्मी, पत्रकार लगायतको टोलीले दुहवी नगरपालिकाका १३ पशुवधशालाहरु र भेटनेरी पसलहरुमा अनुगमन गरेको थियो । तीमध्. . .


रोचक : एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए

जोन कोरकोरन सन् १९४०–५० को दशकमा मेक्सिकोमा हुर्किएका हुन् । आमा–बुवाका ६ सन्तानमध्ये उनीमात्र अनपढ थिए तर यो रहस्य परिवारका कसैले पनि थाहा पाएनन् । यतिमात्र होइन, उनले १७ वर्षसम्म शिक्षकका रुपमा कामसमेत गरे । तर कसरी ?  जोन कोरकोरनकै शब्दमा उनको कहानीबाल्यकालमा मलाई मेरा आमाबुवाले म एक ‘विजेता’ हुँ �. . .


झापामा प्रदेशस्तरीय महिला भलिबल हुने

झापा, वैशाख ७ । झापाको मेचीनगर नगरपालिकास्थित धुलाबारीमा प्रदेश नम्बर–१ स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता वैशाख १० देखि १२ गतेसम्म सञ्चालन हुन लागेको हो । धुलाबारी मोडमा आयोजना हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र ताप्लेजुङ गरी ६ टिमको सहभागिता रहने आयोज�. . .


प्रदेशसभा सदस्य समेत रहेका दीपक मनाङे कारागार चलान

काठमाडौं । मनाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर फरार रहेका राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई पक्राउपछि कारागार चलान गरिएको छ । हिजो राति काठमाडौं स्वयम्यूको तीनधाराबाट पक्राउ परेका मनाङेलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार आज डिल्लीबजार कारागार जलान गरिएको हो । गत माघमा सर्वोच्च अदाल�. . .


घरको छतबाट खसेर झापा दमकमा एक महिलाको मृत्यु

दमक । घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेको छ । श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खस्नुभएको थियो । घर�. . .


नेपाल पत्रकार महासंघ कैलालीमा तालाबन्दी

दिपक नेपाल कैलाली । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीमा तालाबन्दी गरेका छन् । बिहिबार विभिन्न तीन पत्रकारसंग सम्बन्धित संघ संगठनतले तालाबन्दी गरेका हुन् । उनिहरुले तीन संगठनले लगाउन खोजेको सिण्डीकेटका विरुद्द बाध्य भएर तालाबन्दी गर्नु परेको बताएका छन् । प्रगतिशिल पत्रकार संघका केन्द्रिय . . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिउँसोबाट सुचारु

काठमाडौं । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिउँसोबाट सुचारु भएको छ । चिप्लिएर धावनमार्ग छाडेको जहाजलाई हटाएपछि सुचारु भएको त्रिभुवन विमानस्थलका प्�. . .


श्रीलंकामा लामो समयदेखि वर्षा नहुँदा लाखौं मानिस खडेरीको चपेटमा

कोलम्बो, वैशाख ७ । श्रीलंकामा लामो समयदेखि वर्षा नहुँदा लाखौं मानिस खडेरीको चपेटमा परेका छन् । विभिन्न दश जिल्लामा लामो समयदेखि वर्षा नहुँदा करिब पाँच लाख मानिसलाई खानेपानी कै समस्या भएको छ । त्यसैगरी बाली लगाउन नपाएको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । देशको उत्तरी, उत्तरपश्चिमी र प. . .


‘हिमालय रोडिज’को दोस्रो संस्करण इटहरीबाट सुरु

इटहरी । साहसिक चुनौतीहरूले भरिएको रियालिटी शो ‘हिमालय रोडिज’को दोस्रो संस्करण ‘हिमालय रोडिज : वाइल्ड वाइल्ड बेष्ट’को अडिसन आज इटहरीबाट सुरु भएको छ । इटहरीको शुभारम्भ वाटिकाबाट रोडिजको दोस्रो संस्करण शुभारम्भ भएको रोडिजका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिएका छन् । अघिल्लो संस्करणमा अडिसन न. . .


आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गर्ने हजुरबुवालाई ९ वर्ष कैंद सजाय

खोटाङ। जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न दोषीलाई ९ वर्ष कैंद सजाय तोकेको छ। आफ्नै १५ वर्षीय नातिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय हजुरबा भोलाकुमार (परिवर्तित नाम) लाई जिल्ला अदालतले ९ वर्ष कैंद र ५० हजार क्षतीपुर्ती भराउने फैसला सुनाएको हो। गत असार २ गते बालिकालाई जबर. . .


यौन प्यास मेटेर आफ्नै प्रेमिकाको हत्या गर्ने प्रेमी समातिए

बुटवल ।मानिसहरु प्रेममा किन पर्छन् जीवन खुसी बनाउन वा अकालमै जीवन गुमाउन ? सायदै यसको उत्तर आउला खुसी बनाउन एक अर्काको दुख सुखमा साथ दिन । तर कतिपय मानिसका प्रेम सम्बन्धहरु आफ्नो स्वार्थ पूर्ति गर्नमै केन्द्रित हुनेगरेका छन् । रुपन्देहीमा केहिदिन अघि यस्तै घटना घटेको छ । प्रेम सम्बन्धले एक युवतीको अ. . .


ठूलो समूहमा नेपाली महिला आरोहीहरुले सगरमाथा शिखर चढ्ने

बीबीसी । ठूलो समूहमा नेपाली महिला आरोहीहरुले सगरमाथा शिखर चढ्ने भएको बताइएको छ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपाली महिलाहरुको कूल सङ्ख्या १०० पुर्याउन अहिले १५ महिलाहरुको समूहले सो यात्रा तय गरेका हुन् । उनीहरुका साथमा पाँच पुरुषहरु पनि यस आरोहण कार्यक्रममा सहभागी हुने बताइएको छ । यसअघि २००८. . .