Admin_OB

दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्यो

नागपुरमा भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । वर्षाका कारण खेल आठ–आठ ओभरको भएको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले सर्वाधिक ४३ र आरोन फिन्चले ३१ रन बनाए । भारतका लागि अक्षर पटेलले दुई र युजभेन्द्र चहलले एक व. . .


विराटनगर इन्टरनेसनल कलेजले काठमाण्डौमा आयोजित “एस्पायर २०२२” को उपाधि जित्यो

विराटनगर इन्टरनेसनल कलेजले काठमाण्डौमा आयोजित "एस्पायर २०२२" को उपाधि जितेको छ । देशभरिका बिभिन्न कलेजहरुको सहभागितामा हरेक बर्ष आयोजना हुदै आएको उक्त इभेन्टमा विराटनगर इन्टरनेसनल कलेजले पहिलोपटक उक्त अवार्ड जितेको हो । इस्लिंग्टन कलेज काठमान्डौको आयोजनामा हरेक बर्ष हुदै आएको उक्त प्रतियोगितामा . . .


प्रदेश सरकारको पाँच वर्ष : आफ्नै संरचना छैन, दान पर्खेर बस्छ सरकार

सुजता लिम्बु विराटनगर । प्रदेश १ को प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ । प्रदेश स्थापना भएको ५ वर्ष वित्न लाग्दा पनि प्रदेशसभाबाट बनेको सरकारले आफ्ना लागि स्थायी संरचाना निर्माण गर्न सकेको छैन । स्थायी संरचना निर्माण हुन नसक्दा प्रदेश सरकारका केही मन्त्री र मन्त्रालय अस्थायी संरचना त केही भाडाको घ. . .


इटहरी क्षेत्र नं ३ क बाट नेकपा एमालेबाट युवा व्यवसायी समिर कार्कीको नाम चर्चामा

आसन्न मंसिर ४ मा हुने प्रदेश निर्वाचनमा इटहरीका व्यवसायी समीर कार्कीको नाम चर्चामा छ। प्रदेश संसद्को लागि इटहरी क्षेत्र नं ३ क बाट उनको नाम नेकपा एमालेको सिफारिसमा परेको छ।  २०४६ सालमा भोजपुरमा जन्मेका कार्की मोरङको पथरी हुँदै इटहरीसम्म आईपुग्दा उनि सामजिक व्यक्ति, उद्यमी तथा मिडियामा लागेका युवा ह�. . .


प्रदेश सरकारको काठमाडौं लैजाने प्रस्ताव सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीबाट अस्विकार

९ दिनदेखि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीले प्रदेश सरकारको काठमाडौं लैजाने प्रस्ताव अस्विकार गरेका छन्। कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनसहितका माग राख्दै अनसनरत केसीलाई सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्द बोहराले मंगलबार बिहान भेटेर काठमाण्डौं लैजाने प्रस्ताव गरेका थिए। भाद. . .


पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख,मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख

पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ।  सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। सीडीएस�. . .


फैलदै डेंगु : पाँच साताको अवधिमा २० जनाको मृत्यु, प्रदेश १ मा ५ सय बढी संक्रमित

नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण महिनायता २० जनाको ज्यान भएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित भएका छन् । यस. . .


प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ ४८ राजनीतिक दलको उम्मेदवारको बन्दसूची दर्ता

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै रा. . .


समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक, प्रदेश १ को मतपत्र यस्तो छ ..

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ २१ लाख नमुना मतपत्र छपाइ भएको र मूल नमुना मतपत्र छपाइको काम भइरहेको छ । आयोगले प्रदेशतर्फको पनि नमुना मतपत्र सार्वजनिक गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा�. . .


साफ महिला च्याम्पियनसिप : आज नेपालले बंगलादेशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै

केही समयअघि इङ्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो । त्यतिबेला वेम्बलीमा कीर्तिमानी ८७ हजारभन्दा धेरै दर्शक उपस्थित भएका थिए । युरोपको युरोपियन च्याम्पियनसिपजस्तै दक्षिण एसियाको साफमा महिला च्याम्पियनसिपमा पनि आज नेपालले बंगलादेशसँग उ�. . .


प्रदेश १ मा सांसदको पाँचवर्ष : प्रदेशको न्वारन गरेनन्, कहिल्यै एकमत देखिएनन्

सुजता लिम्बु विराटनगर । प्रदेश १ को प्रदेशसभाको अधिवेशन तथा पाँचवर्षे प्रदेशसभाको बैठक भदौ १७ गते शुक्रबार सम्पन्न भयो । बैठकमा प्रदेशसभामा सहभागी दलका नेताहरुले आ-आफ्नो अनुभवसहितको धारणा राख्दै विदा भएका थिए । प्रदेशसभाको बैठक तत्कालिन प्रदेश प्रमुख गोविन्द तुम्बाहाङद्धारा आह्वान गरिएको पत्रअन�. . .


७७ जिल्लामध्ये मोरङमा सबैभन्दा बढी मतदाता

आगामी मंसीर ४ गतेको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जनाले मताधिकार प्रयोग गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार, ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता छन्। ७७ जिल्लामध्ये मोरङमा सबैभन्दा बढी मतदाता सात लाख ३५ हजार ५२५ छन्। त्यस्तै, झापामा ६ लाख ६३ हजार ३११ र संघीय राजधान�. . .