निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा नाम भएकाहरुलाई नाम फिर्ता गर्ने समय आजलाई तोकेको छ । हिजोसम्म शंशोधित बन्दसूची पेस गर्ने समय तोकिएको थियो । बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ । “बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा आज फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जान�. . .
विवेकशील साझा पार्टीले मार्ग परिर्वतनको प्रस्ताव खारेज गरेको छ । शुक्रबार बसेको पार्टी बैठकले यो प्रस्ताव खारेज गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । १३ साउन २०७९ मा तत्कालीन पार्टी संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश नामक मार्ग परिर्वतनको प्रस्ताव ल्याएका थिए . . .
गायक पुष्पन प्रधानको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विराटनगरकि रेश्मा घिमिरेले खेलेको उक्त भिडियो सार्वजनिक भएको हो । दसैँ तिहारमा पनि घर फर्किन नपाउँदाको लाहुरेको पीडालाई गीतले समेटेको छ । कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान वाद्य नेपाली कसरी चाडवाडमा पनि घर आउन पाउँदैनन् भन्ने यथार्थलाई गी�. . .
नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० (अक्टोबर ६) मा नेपाल आइपुग्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत लामिछानेले नेपाल आएर आफूमाथि लागेका झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् । "बलियो आशा र शक्तिका साथ म अक्टोबर ६ मा गृह देश नेपाल आइपुग्दै छु," उनले भनेका छन्, "ने. . .
विराटनगर । अनाधिकृत सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन विराटनगर महानगरपालिकाले सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो । मापदण्डले कम्पाउण्ड. . .
विराटनगर । विराटनगरमा आफ्नो छुट्टै परिचय बनाउन सफल ओबी मिडिया प्रालिले आउदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विराटनगरको बिग होटेलमा आयोजित एक कार्यक्रमका बीच मिडियाका सदस्यहरुले शुभकामना आदानप्रदान गर्दै दशैँ बिशेष कार्यक्रम आयोजना गरिएको थियो । स. . .
विराटनगर । बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा विराटनगरमा देश भर बाटै बिभिन्न बिजनेस हाउसको उपस्तिथीमा रोजगारी मेला आयोजना हुने भएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा संचालित विराटनगर इन्टरनेसनल कलेजले आफ्ना बिद्यार्थी. . .
दसैंको अवसर पारेर प्रदेश १ का पर्यटकीय गन्तव्य घुम्ने योजना बनाउँदै हुनुहुन्छ ? प्रदेश १ मा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा ८८४८.४८ मिटर उचाइमा रहेकाले पनि यो प्रदेश घुम्न आकर्षित छ । नेपालमा ८ हजार मिटरभन्दा अग्ला पाँचवटा हिमाल रहेका छन् । तीमध्ये प्र�. . .
नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको अष्ठभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहि�. . .
गायक जनक ताम्राकारको आवाजमा रहेको नयाँ गीत सम्झनाकी खोली / ठाडीको भिडियो सार्वजनिक भएको छ । आइएनजी स्टुडियोको पहिलो प्रस्तुतिको रुपमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । तुला ताम्राकारको शब्द रहेको गितमा जनक ताम्राकार र महेश ताम्राकारले कम्पोजिसन गरेका छन् । उक्त भिडियोको निर्देशन भने. . .
बलात्कार प्रयास मुद्दामा प्रहरीको थुनामा पुगेका सिरहाको लहानका उपप्रमुख रामचलितर महतो धरौतीमा छुटेका छन् । जिल्ला अदालत सिरहाले उपप्रमुख महतोलाई आईतवार एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो । न्यायाधीश मनोज केसीको इजलासले उपप्रमुख महतोलाई एक लाख धरौटी राखेर तारेखमा छाड्ने आदेश दिएको थियो । अदाल�. . .
विराटनगर इन्टरनेसनल कलेजमा दशैँ विशेष कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शुक्रबार आयोजित दशैँ कार्निभल बिहान ११ बजेदेखि साँझ ८ बजे सम्म चलेको थियो ।उक्त कार्निभलमा चर्चित ब्याण्ड "मन्त्र" को बिशेष प्रस्तुति रहेको थियो । मन्त्रले करिब ९० मिनेट बिद्यार्थी तथा दर्शकलाई मनोरन्जन प्रदान गरेको थियो । यस्�. . .