Admin_OB

ताप्लेजुङमा रुखबाट लडेर १३ बर्षिय बालिकाको मृत्यु

ताप्लेजुङ,चैत्र ५ गते। ताप्लेजुङको पाथिभरा-याङवरक गाउँपालिका- १ केराबारीमा आइताबर रुखबाट लडेर एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय ओदराज दिगर्चा सुनुवारको घरमा काम गरी बस्ने १३ बर्षिय भावना मगर रहेकी छिन्। बालिका आइताबर अपरान्ह चिउरीको रूखको घाँस झार्ने क्रममा अचानक लडेकी थिइन्। उ�. . .


बिराटनगरका अरुण जो चिया बेचेरै कमाउछन मासिक ३ लाख

जितेन्द्र साह, विराटनगर — मिहिनेत, लगन तथा समर्पणकासाथ अघि बढे सामान्य देखिने पेसाबाट पनि मनग्यै आम्दानी गर्न सकिन्छ । यस्तै उदाहरण बनेका छन् विराटनगर महानगरपालिकाको सरोचिया बस्तीका ३२ वर्षीय अरुण सहनी । टिनको छाप्रोमुनि चिया बेचेर मासिक औसत ३ लाख रुपैयाँ आम्दानी गर्ने उनी अहिले सबैका लागि प्रेरण�. . .


जेनिफर लोपेजद्वारा आफु पनि यौन उत्पीडनमा परेको खुलासा

एजेन्सी यौन उत्पीडन यौन दुर्ब्यबहार विश्व भरका महिलाहरुले भोग्ने समस्या बन्दै आइरहेकोमा  सेलिब्रेटीहरूले एक पछी अर्को  यौन उत्पीडनको खुलासा गर्ने क्रम बढ्दो छ यस्तैमा हलिउड गायिका जेनिफर लोपेजले आफु पनि यौन उत्पीडनमा परेको खुलासा गरेकी छन् । हापर्स म्यागजिनलाई दिएको अन्तवार्तामा उनले करिअरको स. . .


सौता सौताबीचको झगडामा घरमा आगो लगाउँदा बालबालिकाको ज्यान गयो

रामेछाप, चैत ५ । रामेछापमा घरायसी विवादले उग्र रुप लिंदा दुई बालबालिकाको ज्यान गएको छ । सौता सौताबीचको झगडा बढ्दै गएपछि खाँडादेवी गाउँपालिका ६ पन्नेचौर निवासी तारा केसीले आइतबार राती घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा बिपिन र ३ वर्षकी छोरी रमीताको जलेर ज्यान गएको हो । केही समयअघि केसीका श्रीमा�. . .


सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल घुससहित पक्राउ

लहान । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले चौधरीलाई उनकै डेराबाट २० हजा�. . .


नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कदै

जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदैछन् । विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्राप्त गर्न सफल नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछन् । नेपाली टोली आज साँझ ५ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष�. . .


नेपाल आइडल बुद्ध लामाको पहिलो गीत यस्तो छ ..

आइडल सिजन–टु को अडिसन सुरु हुनै लाग्दा पहिलो नेपाल आइडल बुद्ध लामा आफ्नो पहिलो गीत लिएर आफ्ना स्रोता तथा दर्शकमाझ आएका छन् । सुरेश वाग्लेको तिमी साथ भए पछि... बोलको गजलमा उनले आफ्नो स्वर भरेका छन् । गजलमा संगीत हरि लम्सालले गरेका छन् । गजलको भिडियोमा पल शाह र आँचल शर्मा फिचर छन् । भिडियो निर्देशन अर्जुन �. . .


आफ्नै घरको आँगनमा ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा किचेर मृत्यु

मोरङ, चैत ५ गते । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा को १ त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु. . .


आठ वर्षीय बालकको हत्या , बालकको शरिरमा घाउ चोट र डाम

जनकपुर । धनुषाको कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नगरपालिका – ८ बस्ने प्रमोद साहको ८ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव आइतबार बिहान गाउँ नजिकै कुलोमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो । शनिबार साँझदेखि घरबाट वेपत्ता भएका बालक रमणको शव आइतबार बिहान स्थानीय बासिन्दाल. . .


पढ्न पठाएकी छोरी केटासँग हिँडेपछि बाबुले गरिदिए छोरीको हत्या

जनकपुरधाम । आफ्नी १९ वर्षीया छोरीको हत्या गरेको आरोपमा दिलीपकुमार यादवलाई पक्राउ गरेको छ । कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आशङ्कामा धनुषा प्रहरीले पक्राउ गरेको हो । सहिदनगर–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई फागुनमा २६ गते पक्राउ गरेर अनुसन. . .


झापामा जेठाजुबाट बुहारीलाई मिर्गौला दान

काँकडभिट्टा, चैत ४ गते । झापाका पत्रकार माया पकुवाललाई मिर्गाैला प्रत्यारोपण गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने ‘वरुण’ साप्ताहिकका सम्पादक पकुवाललाई उहाँकै जेठाजु सौरभले काठमाडांैँस्थित भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा बिहीबार मिर्गौला दान गरेको परिवारले जनाएको छ । दश महिनाअघि �. . .


बिराटनगरका युवा गायक संदेशको “तिमीलाई रुवाउदिन” भिडियो सार्वजनिक

बिराटनगरका दुई युवा प्रतिभा सन्देश सुवेदीले आफ्नो नयाँ म्युजिक भिडियो लिएर आएका छन् । "तिमीलाई रुवाउदिन" बोलको गितको म्युजिक भिडियो सन्देशले सार्वजनिक गरेका  छन् । नरेन लिम्बुको निर्देशनमा बनेको भिडियोमा सारोन श्रेष्ठ र संदेश सुबेदीको अभिनय देख्न सकिन्छ। उनको यो गित "परी" एल्बमबाट रहेको छ । यस अघि �. . .