काठमाडौं, चैत ४ । म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई २-० ले हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन रोमेलु लुकाकु र नेमान्जा माटिचले एक/एक गोल गरे । गएरातिको खेलसँगै म. . .
अभिनय कला भएर पनि अवसर नपाएका हरुका लागि ‘नेपाल्स मेघा स्टार’ सुरु हुने भएको छ । बैशाखदेखि छायांकनमा जाने गरी ओमेगा इन्टरटेनमेन्टको प्रस्तुती ‘नेपाल्स मेघा स्टार’ सुरु हुने भएको हो । कार्यक्रमका निर्णायक निर्देशक निश्चल बस्नेत, मिस नेपाल २००२ माल्भिका सुब्बा र अभिनेता सोभित बस्नेत हुने भएका छन् । स. . .
काठमाडौँ,चैत्र ४ : दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१ हजार रुपैयाँका सामग्री आयात गरियो । निर्यात भने ४७ अर्ब ६२ करो. . .
काठमाडौं । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् । १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा कार्कीलाई शुत्रबार राति पक्रउ गरेको हो । छात्रा सोहि स्कुलको छात्रा होस्टेलमा बस्दै आएकी थिइन् । कार्कीलाई महनगर. . .
उर्लाबारी, चैत ४ गते । दुई कट्ठा करेसा बारीमा तरकारी खेती गरेर वार्षिक दुई लाख रुपियाँ कमाइ भएको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर मोरङको उर्लाबारी–२ सानो सनपकुवाका ५५ वर्षीय गोपाल डाँगी आफ्नो झण्डै दुई कट्ठा करेसा बारीमा छ वर्षयता वार्षिक सरदर दुई लाख रुपियाँ कमाइ गरिरहनु भएको छ । जग्गाको नाममा उहा. . .
बनियानी, झापा, चैत ४ गते । फोहरमैलाको दिगो व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा सर्वेक्षण शुरु गरिएको छ । नगरमा उत्पादित फोहरको दिगो व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वेक्षण शुरु गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ । वातावरण संरक्षण मञ्च नामक संस्थाले नगर क्षेत्रमा उत्पादित फोहरको तथ्या�. . .
खोटाङ, चैत ३ गते । दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात शुरु गरिएको छ । यातायात व्यवसायी संघ खोटाङले शुक्रबारदेखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात शुरु गराएको हो । विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार�. . .
बनियानी, झापा, चैत ३ गते । झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने परीक्षामा नियमिततर्फ १५ हजार २४६ र एक्जाम्टेडतर्फ ८१४ जना गरी १६ हजार १६ जना परीक्षार्थी एसइईमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय झापाका उप जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले . . .
एजेन्सी । अमेरिकाको मायामीमा १७४ फुटको नयाँ आकाशेपुल भत्किएर खसेपछि ६ जनाको मृत्यु भएको छ भने ८ गाडीहरु पुरिएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका हुन् । ९५० टन भन्दा बढी तौल भएको उक्त निर्माणाधीन पुल आगामी वर्षमात्र खुलाइने तय भएको थियो । . . .
नेपाली क्रिकेट इतिहास कै सबै भन्दा ठुलाे सफलताकाे रूपमा नेपालले अन्तराष्ट्रिय वान डे मान्यता पाएकाे छ । आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाइ पराजित गर्नुका साथै अर्काे भएकाे खेलमा नेदरल्याण्डले हंगकगंलाइ पराजित गरेपछि नपालले वान डे मान्यता पाएकाे हाे । प्ल�. . .
लिबाङ, रोल्पा, चैत १ गते । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो । जिल्ला न्यायाधीश वासुदेवलाल श�. . .
लालबाबु पण्डितले मन्त्री पदमा शपथ खानुभएलगत्तै आमजनमा एउटा खुसियाली छायो । सामान्य प्रशासनमन्त्री भएको बेला उहाँले डिभी तथा पीआरधारीलाई जसरी व्यवस्थापन गर्नुभयो र गर्न खोज्नुभयो, त्यसले उहाँ निकै प्रशंसाको पात्र बन्नुभएको छ । इमानदार र राम्रो छवि बनाउन सफल मन्त्री पण्डित काँग्रेसको पकड भएको क्षे�. . .