लस एन्जल्स । हाल प्रदर्शनमा रहेको हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ले विश्वव्यापी रुपमा चर्चा बटुलीरहेको छ ।मार्वल युनिभर्सको पाँचौं फिल्म ‘ब्ल्याक प्यान्थर’ले विश्वव्यापी रुपमा एक अर्ब डलरभन्दा बढी रुपैंयाँ कमाई गरिसकेको छ । फिल्मले वकान्डा नामक एक काल्पनिक अफ्रिकी देशको कथा समेटेको छ जहाँ अभिने�. . .
-कृष्ण कन्दङ्वा लिम्बु, महेन्द्रनगर । पछिल्लो समय मुलुकमा महिंला हिंसाका घटनामा बृद्धि भएको देखिन्छ । कैलालीमा बोक्सीको आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटनाले एकसाता बित्न नपाउँदै आज कञ्चनपुरमा पनि महिलामाथी निर्घाट कुटपिट भएको घटना सार्वजानीक भएको छ । आज बिहान १० बजे भिमदत्त नगरपालीक. . .
काठमाडौं । बंगलादेश सरकारले नेपालमा भएको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा (भोलि) बिहिबार शोक दिवसको घोषणा गरेको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको बंगलादेशको समाचार संस्था ढाका ट्रिब्यूनले जानकारी दिएको छ । बैठकको निर्णय अनु�. . .
काठमाडौं, फागुन ३० । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार (आज) अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । ति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ ४ बजेका लागि तय भएको हो ।राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्य. . .
भक्तपुर (रासस) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको छ । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ । आगामी वैशाख १४ गतेदेखि शुरु हु�. . .
बीबीसी । मर्नुभन्दा अघि मानिसको दिमागले के सोचिरहेको हुन्छ होला ? कसैसँग पनि यसको प्रष्ट जानकारी छैन । वैज्ञानिहरुलाई केही जानकारी अवश्य छ तर यो रहस्यको विषय नै रहेको छ । तर हालै केही वैज्ञानिकहरुले यसको बारेमा अध्ययन गरेका छन् जसमा यसबारे केही तथ्य पत्ता लागेको बीबीसीले जनाएको छ । बर्लिनको चेरिट विश�. . .
बिराटनगर फाल्गुन ३० , यूएस बंगला विमानको दुर्घट्नामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । सोमबार ४९ जनाको मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । यसको पुष्टि गृहमन्त्रालयले गरेको छ । ज्यान गुमाउनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी नागरिक र एक चिनियाँ नागरिक छन् । दुर्. . .
रत्ननगर, चितवन (रासस) । महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चित�. . .
मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रि. . .
काठमाडौँ । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । भण्डारीको ३९ हजार २७५ मतभार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलब�. . .
डेढ वर्ष पहिलेसम्म विद्युत् चुहावट र विद्युत्भार कटौतीका कारण हैरानी खेपेका नेपालीले पछिल्ला दिनमा सहज अनुभव गर्न थालेका छन् । विद्युत्भार कटौतीको अन्त्यपछि विद्युत् चोरी र चुहावट नियन्त्रणमा नेपाल विद्युत् प्राधिकरणले आक्रामक रुपमा कारवाही शुरु गरेपछि सकारात्मक परिणाम प्राप्त हुन थालेको हो । . . .
काठमाडौं । संघीय संसद र प्रदेशसभाका सदस्यले नयाँ राष्ट्रपति चयनका लागि गरेको मतदानको गणना भैरहेको छ । राष्ट्रपतिको तेस्रो कार्यकालका लागि वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसकी कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन् । प्रतिनिधिसभाका २ सय ७५, राष्ट्रियस�. . .