Admin_OB

साहित्यकारदेखि व्यापारीसम्म भए प्रदेश एकमा भए राष्ट्रियसभाका उम्मेद्वार (नामावली सहित)

ओवी डेक्स विराटनगर १० माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नंम्वर १ बाट १२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी मोरङ जिल्लाबाट ७ जना उम्मेदवारी छानिएका छन् । ८ वटा सिटका लागि बाम गठबन्धनका तर्फबाट ७, नेपाली काँग्रेस ४ र राप्रपाबाट १ जनाको उम्मेदवारी परेको छ ।खुल्ला तर्फको ३ ज�. . .


लालुप्रसाद यादवलाई पाँच वर्षको जेल सजाय

काठमाडौं,, माघ १० । भारत, विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई पशुपक्षीको दाना घोटालासम्बन्धी अर्को मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ । बुधबार राँचीस्थित सीबीआइको विशेष अदालतले ‘चाइबासा कोषागार’सँग जोडिएको ३३ करोड ६७ लाखभन्दा बढी भारतीय रुपैयाँको नक्कली बिल बनाएर रकम निकासा दिएको �. . .


जन्ती बोकेको जीप दुर्घटना हुदा ११ जना घाइते

बैतडी । सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा जन्ती बोकेका जीप दुर्घटना  भएको छ । दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका हुन्। घाइतेमध्ये पाटन नगरपालिका- ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया-२ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य �. . .


शहीद सप्ताह शुरु, पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

काठमाडौं, रासस । देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहीद सप्ताह मूल समारोह समितिले आजदेखि शहीद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेका टेकू खरिबोटमा उनको �. . .


ऋषि धमलाकी पत्नी एलिजाको यस्तो आईटम डान्स

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र अनुरागको यति बेला गीतको छायाङ्कन भइरहेको छ । दुईवटा गीतको छायाङ्कन बाँकी राखिएर चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको बताइएको छ । ताराप्रकाश लिम्बुको सङ्गीतमा ताराप्रकाश र ममता गुरुङको स्वरमा रहेको ’कान्छा दाइ गाना बजाइ देऊ न’ बो�. . .


भोजपुरका १३९ भूकम्पपीडितले पाए काठ

भोजपुर, माघ १० गते । जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन . . .


विराटनगरमा प्रदेश सरकारका लागि आवश्यक पर्ने कार्यालय छनोट ,कुन-कुन कार्यालय कहाँ? हेर्नुहोस रिपोर्ट

ध्रुव भट्टराई , विराटनगर, माघ १० । प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगरमा प्रदेश सरकारका लागि आवश्यक पर्ने कार्यालयहरुको छनोट गरिएको छ । मुख्यमन्त्री र अरु मन्त्रालयका लागि ८ ओटा कार्यालयलाई प्रयोग गर्न लागिएको हो । विराटनगरस्थित क्षेत्रीय पशु निर्देशनालयमा प्रदेशप्रमुखको कार्यालय र निवास. . .


पश्चिमी बायुको प्रभावले देशभर मौसम बदली, पूर्वमा बिहिबार वर्षा हुन सक्ने

काठमाडौं, माघ १० । पश्चिमी बायुको प्रभावले बुधबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि हल्का वर्षा भएको छ ।बुधबार दिनभरजसो नै वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी क्षेत्र र काठमाडौं उपत्यकामा वर्षा भएको छ । पूर्वी क्षेत्रमा बिहीबार वर्षा हुन सक्ने विभागले बताएक. . .


७० वर्षमा चालक अनुमति परीक्षा उत्तीर्ण

भक्तपुर, माघ १० । भक्तपुरका एक वृद्धले सवारीचालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् ।  सूर्यविनायक नगरपालिकाका–७ गुन्डुका पूर्णबहादुर बस्नेतले मंगलबार ७० वर्षको उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित परीक्षा उत्तीर्ण गरेका पूर्णबहादुरले मंगलबार प्रयोगात्मक परीक्षा पन�. . .


पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

बैतडी, माघ १० गते । बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो । “एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लाग�. . .


अमेरिकाको विद्यालयमा विद्यार्थीले चलाए गोली, दुई जना मारिए

काठमाडौं, माघ १० । अमेरिकाको केन्टकी राज्यमा गोली हानेर दुई जनाको हत्या गरिएको छ ।  एक उच्च माध्यमिक विद्यालयमा त्यही पढ्ने विद्यार्थीले हानेको गोली लागेर १५ वर्षका छात्र र छात्रा मारिएका हुन् । घटनामा १७ विद्यार्थी घाइते भएका छन् ।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ ग�. . .


ज्योति मगरको कार्यक्रम संगै दमक महोत्सव सम्पन्न , महोत्सवमा करिब पाँच करोडको कारोबार

दमक, माघ १० गते । तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभ. . .