रुकुम । पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ । जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ की छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो । पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिका बालअ�. . .
सोल । अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो । यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचार�. . .
विराटनगर, १२ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा शुक्रबार भएको विभिन्न खेलमा तीन वटा कलेज विजयी भइ फाइनलमा र चार वटा सेमिफाइनलमा प्रवेश गरका छन् । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको बास्केटबलमा विराटनगरमा रहेको भानु, मेरील्याण्ड, क्रिकेटमा शिक्षादीप विजयी भइ फाइनलमा प्रवेश गरे भने फ�. . .
भक्तपुर, रासस। आउँदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्�. . .
काठमाडौं, माघ १२ । राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको आयोगको भनाइ छ ।सरकार, सरकारका मन्त्री, प्�. . .
बग्दाद । इराकको राजधानी बग्दादमा बिहीबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ११ जना सर्वसाधारण नागरिकको मृत्यु भएको समाचार छ । इराकको एक सरकारी अस्पतालका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार इराकमा बिहीबार भएको यो अर्को भीषण आक्रमण हो । यसअघि पनि इराकमा गत हप्तामात्र भएका दुईवटा आक्रमणमा पर�. . .
जितपुर, कपिलवस्तु। हृदयाघातका कारण यहाँ नेकपा (एमाले)का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ । वडा नं ६ बर्मेलीटोल निवासी ५२ वर्षीय खनाललाई हृदयाघात भएपछि तौलिहवा अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको �. . .
काठमाडौं । बालिका सँग अप्राकृतिक यौन गतिविधि गरी पक्राउ परेका नेपाली सेनाका सेनानी (मेजर)प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए । शौचालयमा बालिकालाई आफ्नो यौन अंग चलाउन ल�. . .
तारा आचार्य, मोरङ । एक साता पनि नबित्दै एक नम्बर प्रदेश प्रमुखको कार्यालय विराटनगरको क्षेत्रीय पशु निर्देशनालयबाट पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयमा सार्नुपर्ने अवस्था आएको छ । सानो र अपायक मात्र नभई सुरक्षा व्यवस्था मिलाउन कठिन भएपछि प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय वन निर्देशनालयमा सार्न. . .
इनरुवा । सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आय�. . .
मोरङ, माघ ११।प्रहरीले विराटनगरमा अवैध हुण्डीको कारोबार गर्ने चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा मोरङ बिराटनगर ७ बस्ने सुदर्शन साह, विराटनगर ११ बस्ने निरन्जन कुमार साह, साविक सोराभाग गाविस ८ घर भई विराटनगर ६ बस्ने सन्तोष कुमार रौनियार विराटनगर १७ बस्ने साकिब आलम रहेका छन्। उनीह. . .
विराटनगर, माघ १२ जिल्ला प्रहरी कार्यालय मोरङका थुनुवा बन्दीहरुका लागि कम्बल वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर मिड टाउनले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका थुनुवा बन्दीहरुका लागि ७० थान कम्बल वितरण गरेको हो । कम्बल १ नं. प्रदेशसभा सदस्य विन्दीया कार्की र राटरी क्लब विराटनगरका युगलकुमा. . .