Admin_OB

राष्ट्रियसभा निर्वाचनका लागि आज सात वटै प्रदेशमा मनोनयन दर्ता गरिँदै

काठमाडौं, माघ १० । राष्ट्रियसभा निर्वाचनका लागि आज सात वटै प्रदेशमा मनोनयन दर्ता गरिँदैछ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारहरुले मनोनय. . .


ताप्लेजुङमा दुई घरमा आगलागी, २६ लाख बढीको क्षति

ताप्लेजुङ, माघ १० गते।ताप्लेजुङको फुङ्लिङ नगरपलिका-५ बस्ने डिककुमार खवास र दिलकुमार खवासको घरमा मंगलबार आगलगी भएको छ। अपरान्ह ४ बजेतिर अचानक सल्केको आगोले डिककुमारको काठले बनेको ३ तले घर , लत्ताकपडा, लगाएत सम्पूर्ण समानसमेत जल्दा अन्दाजी ११ लाख १६ हजार बराबरको क्षति भएको छ भने दिलकुमारको काठले बनेक. . .


राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने

काठमाडौं, माघ ९ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादव�. . .


धनकुटामा जारीरहेको आन्दोलन सात दिनलाई स्थगित

प्रदेश नम्बर–१ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै धनकुटामा गरिएको आमहडताल सात दिनका लागि स्थगित गरिएको छ । सोमबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले आमहडताललाई एक हप्ता स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । स्थानीय प्रशासनले बजार क्षेत्रमा लगाएको निषे. . .


थाइल्याण्डमा बम विस्फोट, तीनको मृत्यु, १८ घाइते

बैंकक  । दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी तीन व्यक्तिको मृत्यु हुनाका साथै अन्य १८ घाइते भएका स्थानीय सञ्चार माध्यमले सोमबार नै जानकारी दिएका छन् । प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कति कारणबाट र कसले यो वि�. . .


हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु, कान्तिपुरले क्रिकेटमा जित्यो

विराटनगर, ९ माघ , हिसान मोरङको आयोजनामा ८ औं हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु गरिएको छ । सोमबार विराटनगर महानगरपालिका मेयर भीम पराजुली क्रिकेट खेलेर  प्रतियोगिताको उद्घाटन गरी इस्लिंगटन हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।सोमबार भएको क्रिकेट खेलमा विराटनगरको  कान्तिपुर इन्टरनेसनल कलेज. . .


लागूऔषधसहित बिराटनगरबाट एक पक्राउ

मोरङ, माघ ९। मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार अपरान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बराटनगरबाट खटिएको टोलीले सुनसरी बराह नगरपालिका ७ बस्ने २१ बर्षिय सनम बिश्वकर्मालाई अपरान्ह साढे ४ बज�. . .


मोरङमा आफैले बोकेको भरुवा बन्दुक पड्कदा एक घाइते

मोरङ, माघ ९ गते ।मोरङको लेटाङ नगरपालिका-३ तिनपाटा जंगलमा सोमबार आफैले बोकेको भरुवा बन्दुक पड्कदा एक जना घाइते भएका छन्। घाइते हुँनेमा मोरङ मिक्लाजुङ्ग गाउँपालिका-१ बस्ने २७ बर्षिय सम्भु राई रहेका छन्। बेलुका ८ बजेतिर भरुवा बन्दुक बोकेर सिकार खेल्न जंगल गएका उनलाई आफैले बोकेको भरुवा बन्दुक पड्कन गई �. . .


बुढीगंगा गाउँपालिकाबाट लागूऔषधसहित युवक पक्राउ

मोरङ, माघ ९ ।मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान-६ बस्ने २४ बर्षिय एलिस राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले दिउँसो दिउँसो २ बजेतिर पक्राउ गरेको ह�. . .


शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुटर श्याम लामा गुम्बेलाई रुपन्देहीबाट पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले बताएका छन् । गुन्डा नाइके समिरमान सिंह बस्नेतको योज�. . .


एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु झापामा

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा समुद्घाटन भएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यी २ शाखा कार्�. . .


धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी मेला हुने

सुनसरीको धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी मेला हुने भएको छ । आगामी फागुन १० गतेदेखि सुनसरीको धरानमा तेस्रो राष्ट्रिय कृषि प्रर्दशनी मेला आयोजना गर्न लागिएको आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघका महासच�. . .