Admin_OB

मनमाेहन मेमाेरियल कलेजमा हाजिरिजवाफ प्रतियाेगिता

माेरगंकाे बुढिगंगा गाउँपालिकामा अवस्थित मनमाेहन मेमाेरियल पाेलिटेक्निक कलेजमा जारी स्पाेर्ट्स मिटमा अाज हाजिरि जवाफ प्रतियाेगिता अायाेजना भएकाे छ । कलेजका प्राचार्य डाक्टर शुभाष श्री पाेखरेलले उद्घाटन गरेकाे हाजिरिजवाफ प्रतियाेगिता विभिन्न संकायका विद्यार्थीहरूकाे ८ वटा समुह सहभागी भएकाे क. . .


भन्सार छली गरीअवैध रुपमा भारत लैजादै गरेका १० थान चौपाया पक्राउ

भूमिका पाख्रिन – इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली गरीअवैध रुपमा भारत लैजादै गरेका १० थान चौपायालाई पक्राउ गरी विहिबार जिल्ला भन्सार कार्यालय रानी विराटनगरलाई बुझाएको छ । गस्ती टोलीले रंगेली ५ स्थीत आमगाछीबाट तीन थान गाई, एक थान बाच्छा �. . .


देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिइने

काठमाडौँ, रासस । व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ । आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानक�. . .


सुन्न र बोल्न नसक्ने एक युवाको आम्दानी चार लाख

रामपुर । रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छ जनाको परिवार उनकै भरमा चलेको छ । उनी सुन्न र बोल्न सक्ब्दैनन तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन । शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन् । उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आएका छन्। उनी तरकारी �. . .


बिराटनगरलाई सुरक्षित बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

विराटनगर, माघ ११ विभिन्न ५ सुत्रिय माग राख्दै सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समिति विराटनगरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बmुाएको छ । गत माघ ५ गते राती विराटनगरका व्यपारी पशुपति भगत माथि अज्ञात समुहद्धारा भएको आक्रमणको विषयलाई लिएर सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्दै मोरङका प्र�. . .


जनताको कामना विकासको चाहना- चन्द्र पौडेल 

विकास भन्ने वित्तिक्कै बाटो, कुलो, पुलपुलेसा, खानेपानी तथा अन्य पूर्वाधारहरु आम सर्वसाधारण नागरिकले उपभोग गर्न पाउने गरी उपलब्ध छन भन्ने बुझिन्छ । विकास गर्न भन्दै राज्यले कुनै अध्ययन विना नै संघियताको परिकल्पना गरेर मुलुकमा ७ सय ६३ स्थानीय तहको व्यबस्था गरेको छ । एकातिर स्थानीय सरकार बस्ने घर नै छैन. . .


नेपाली क्रिकेट टोलीको घोषणा , बिराटनगरका सिधान्त पनि परे टिममा

नामिवियामा हुने डिभिजन टुका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । खेलाडी छनोट कमिटीले ४ वैकल्पिकसहित १८ सदस्यीय खेलाडी छनोट गरेको हो । पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्. . .


पाँचथरमा मापदण्ड विपरित सरकारी भवनहरु बनाइएको खुलासा

पाँचथर, माघ ११ । पाँचथरमा मापदण्ड विपरित सरकारी भवनहरु बनाइएको खुलासा भएको छ ।  ठूलो लागतमा सदरमुकाम फिदिममा निर्माण भइरहेका भवन र यसअघि निर्माण सम्पन्न भएका सरकारी भवनहरुको नक्सासमेत पास भएको छैन ।स्थानीय तह सञ्चालन ऐन २०७४ बमोजिम अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्था छ । भूकम्पपछि सरकारले निर्ध�. . .


भोजपुरका दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

भोजपुर, माघ ११ गते । भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चम्पेमा बस�. . .


इलामका खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घट्यो

इलाम, ११ माघ।हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रव�. . .


ठगी गर्ने कन्सल्टेन्सी बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्शका नाममा विद्यार्थी ठगी गर्ने दुई कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले क्यानडाको वर्क पर्मिट देखाएर पैसा माग्ने तथा आइइएलटिएसमा ठगी गर्ने दुई कन्सल्टेन्सी बन्द गर्ने निर्णय गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ । पुतलीसडकस्थित वेब्स्ट�. . .


खोटाङमा बगरमा गाडिएको अवस्थामा एक बालिकाको शव फेला

खोटाङ, रासस । खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खो. . .