Admin_OB

धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु

इनरुवा, पुस २८ गते । सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो । तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो च�. . .


धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि धर्ना

काठमाडौँ । प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ धर्ना दिएको छ । पूर्वाधार, सामथ्र्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आ�. . .


महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरिन्

रुकुम, पुस २८ गते । सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँ�. . .


शनिबारदेखि मौसममा सामान्य सुधार आउने

काठमाडौं, पुस २८। पश्चिमी वायुको प्रभावले अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ ।यसकै प्रभावले शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना भएको मौसमविद्ले बताएका छन् ।अहिले पश्चिमको मौसम बदली  छ । तर पानी पर्ने संभावना भने छैन । मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्र�. . .


चिसोबाट तराइमा हालसम्म २८ जनाको मृत्यु , वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

तराई मधेसका कतिपय जिल्लाहरूमा बढेको चिसो र शीतलहर समेतले कम्तीमा २८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार चिसोबाट बालबालिका र वृद्धवृद्धा नराम्रोसँंग प्रभावित भएका छन् । चिसोका कारण मर्नेमा पनि वृद्धवृद्धा र बालबालिका बढी छन् । केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले शीतलहरका कारण चिसो ल�. . .


माओवादी केन्द्रबाट सहभागी १६ जना मन्त्रीले राजीनामा दिने

काठमाडौँ,पुस २८ । शेरबहादुर देउवा नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट सहभागी १६ जना मन्त्रीले राजीनामा दिने भएका छन् । माओवालीले एमालेसँग चुनावी गठबन्धन घोषणा गरेसँग बिनाविभागीय बनेका मन्त्रीहरुले राजीनामा दिने भएका हुन । वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रबाट ७ मन्त्री र ९ राज्यमन्त्री सहभाग�. . .


खोटाङमा एक बालक माछा मार्ने क्रममा नदीमा वेपत्ता

खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडाका एक बालक माछा मार्ने क्रममा नदीमा वेपत्ता भएका छन् । बिहीबार दिउसो नदिमा माछा मार्न गएका स्थानीय १४ वर्षीय किरण राई बेपत्ता भएका हुन् । दुधकोशी र सुनकोशी नदीको दोवान जोरतीघाटमा माछा मार्न गएका बालकलाई नदीले बगाएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्. . .


झापामा लागूऔषधसहित पाँच युवा पक्राउ 

झापा, पौष २८ गते ।झापाको विभिन्न स्थानबाट बिहिबार साँझ लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिईएको छ। पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका ६ बस्ने २४ वर्षीय अनिष भण्डारी, पाँचथर फिदिम नगरपालिका १ घर भई झापा विर्तामोड ५ बस्ने २८ वर्षीय रोशन न्यौपाने, विर्तामोड नगरपालिका ६ बस्ने ३० वर्षीय रामेश्व�. . .


सुनसरीको वराहमा आगलागीबाट १६ लाख बढीको क्षती

सुनसरी, पौष २८ , सुनसरीको वराह नगरपालिकामा गएराती आगलागीबाट एक घरमा आगलागी भएको छ। बराह नगरपालिका ६ मुनाल चौक बस्ने राजेन्द्र थापाको घरमा राती करिब १ बजे बिजुली सर्ट भई अचानक आगलागी हुँदा उनो जस्ता र काठले बनेको घर, घरभित्र रहेका सामानहरु जलेका छन। आगलागीबाट थापाको अन्दाजी १६ लाख पचास हजार बराबरको क�. . .


ईटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सुनसरी, पौष २८ गते।ईटहरीमा गएराती मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा को १० प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ को अरुण राई रहेका छन् । राती करिब ११३० बजेतिर प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा रहेको बिजुलीको. . .


जिल्ला प्रहरी कार्यालय मोरङमा कैदीको लागि पुस्तकालय स्थापना

बिराटनगर पुस २८ , गुराँस पुस्तकालय बिराटनगर र हामी यूवाको संयुक्त प्रयासमा जिल्ला प्रहरी कार्यालय मोरङ हतामा रहेका बन्दीहरुका लागि पुस्तकालयको स्थापना भएको छ। बिहिबार एक कार्यक्रम बीच गुराँस पुस्तकालयका अध्यक्ष दिपक चापागाई लगायत हामी युवाका सदस्यहरुले  संकलित पुस्तकहरु जिल्ला प्रहरी कार्यालयम�. . .


६० वर्षपछि श्रीलंकाले हटायो महिलाहरुलाई मदिराजन्य पदार्थ सेवन प्रतिबन्ध

काठमाडौं । श्रीलंकाले महिलाहरुलाई मदिराजन्य पदार्थ खरिद तथा सेवन गर्नमाथि लगाएको प्रतिबन्ध ६० वर्षपछि हटाउन लागेको बताएको छ । सरकारले १९५५ देखि लागू गरेको यो नियमले महिलाहरुमाथि भेदभाव गरेको भन्दै सो प्रतिबन्ध हटाइने भएको बीबीसीले बताएको छ । बुधबार यस नियमलाई परिवर्तन गरेपछि अबबाट श्रीलंकामा १८ व. . .