Admin_OB

राष्ट्रिय सभामा ४० सिट जित्ने गठबन्धनको दाबी

काठमाडौं । आगामी मंसिर २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित हुने ५६ सदस्यमध्ये ४० पदमा बाम गठबन्धनले जित्ने दाबी गरिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउन गठित एमाले–माओवादीको संयुक्त का. . .


आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरेर देशभर मनाइँदै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरेर देशभर मनाइँदैछ । आज भूकम्पबाट जोगिन विभिन्न चेतनामुलक कार्यक्रम गर्न लागेको सरोकारवाला सङ्घसस्थाले जनाएका छन् । विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ । आज काठमाडौलगायत विभिन्न शहर�. . .


सुनसरीमा सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो

इनरुवा, २ माघ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गरा. . .


बिराटनगरमा प्रहरीले बाड्यो ७० घर परिवारलाई न्यानो कपडा

मोरङ, माघ २ गते । प्रहरीले अत्याधिक चिसोबाट कठ्याङ्ग्रिएका ७० घर परिवारलाई आईतबार कम्वल वितरण गरेको छ । विराटनगर १६ स्थित रानी युवा क्लबमा सामुदायिक सेवा केन्द्र रानीले आईतबार विहान आयोजित “न्यानो कपडा वितरण” कार्यक्रममा ७० जना अति विपन्न, अशक्त, एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई १ नम्बर प्रदेश प्. . .


बिराटनगर-बिराटचोक सडक खण्डमा मोटरसाइकल दुर्घटना तीन जना घाइते

मोरङको ग्रामथान गाउँपालिका- ५ तेतरिया स्थित बिराटनगर-बिराटचोक सडक खण्डमा साँझ ५ बजेतिर को १० प ९३४५ नम्बरको मोटरसाइकल र को २७ प ७५०० नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा सुन्दरहरैचा नगरपलिका-७ बस्ने ३१ बर्षिय देव नारायण चौधरी, श्रीमती २४ बर्षिया कन्चना चौधरी र ३१ बर्षिय जितेन्द्र भगत घाइते भएका छन्। घाइ�. . .


११ बुँदे माग राखी नर्सहरु आन्दोलित

काठमाडौँ (रासस) । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतक. . .


सनी लियोनीदेखि अक्षय कुमारसम्म साउथ फिल्ममा डेब्यू गर्दै

 साउथ ईण्डियाका फिल्महरु कयौं पटक बलिउडका फिल्महरुलाई नराम्रोसँग पछि पारिदिन्छन् । ती फिल्महरुमा बलिउड फिल्मभन्दा राम्रो कथाबस्तु, र अभिनय राम्रो देख्न पाइन्छ । बलिउडका कयौं कलाकारहरुले साउथकै फिल्मबाट डेब्यू गरेका छन् । जसमा ऐश्वर्या राय, प्रियंका चोपडादेखि दीपिका पादुकोण र श्रीदेवी–रेखा जस्ता �. . .


भोजपुरमा प्रहरी माथि हातपात गर्ने तीन जनालाई सार्वजनिक मुद्दा

भोजपुर (रासस) । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्�. . .


झापाको कनकाई नदीमा मकर स्नान गर्न श्रद्धालुको घुइँचो

बनियानी, झापा, माघ १ गते । झापाको कनकाई नदीमा मकर स्नान गर्न ठूलो संख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । झापाका साथै मोरङ, सुनसरी, इलाम, सिरहा, सप्तरीलगायत भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन मकर स्नानका लागि यहाँ आएका छन् । सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे सङ्क�. . .


शीतलहरले १९ जनाको मृत्यु

रौतहट – शीतलहरका कारण रौतहटमा १९ जनाले ज्यान गुमाएका छन् । शीतलहरले १९ जनाको मृत्यु भएको प्रहरीले बताए पनि जिल्ला अस्पताल गौरले भने शीतलहरको कारण ज्यान गुमाउनेको तथ्यांक आफूसँग नभएको जनाएको छ । पोस्टमार्टमका आधारमा अहिलेसम्म चिसैका कारण ज्यान गएको भन्न नमिल्ने जिल्ला अस्पताल गौरका प्रमुख कृष्णा स. . .


अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार

नवलपरासी (रासस) ।  नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उत्तर प्रदेश . . .


आज माघे (मकर) सङ्क्रान्ति, अाजदेखि दिन भन्दा रात छोटो हुँदै जाने

काठमाडौँ (रासस) । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदि�. . .