काठमाडौं । श्रीलंकाले महिलाहरुलाई मदिराजन्य पदार्थ खरिद तथा सेवन गर्नमाथि लगाएको प्रतिबन्ध ६० वर्षपछि हटाउन लागेको बताएको छ । सरकारले १९५५ देखि लागू गरेको यो नियमले महिलाहरुमाथि भेदभाव गरेको भन्दै सो प्रतिबन्ध हटाइने भएको बीबीसीले बताएको छ । बुधबार यस नियमलाई परिवर्तन गरेपछि अबबाट श्रीलंकामा १८ व. . .
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज बस्ने बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी सरकारको छ । आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न सरकारले अस्थायी स्थान तोक्ने तयारी गरेको छ । प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने लग�. . .
विराटनगर २७ पुष । एमाले नेता लालबाबु पण्डित बिहीबार बिहानै हातमा झाडू लिएर राजधानीका सडकमा झुल्किएका छन् । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका पण्डित बिहीबार बिहानै राजधानीको तिनकुनेमा झाडू लिएर तिनकुनेमा झुल्किएका हुन् । हातमा झाडू र फोहो�. . .
विराटनगर, २७ पुस । मोरङभरका पत्रकारहरू सम्मिलित संचारकर्मी संचार सहकारी संस्थाले आर्थिक वर्ष २०७३ र ०७४ मा ४८ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । ९ लाख १५ हजार कूल शेयर पूँजी रहेको सहकारी ६ वर्ष अगाडि स्थापना भएको थियो । पत्रकारका लागि संचारसामाग्री खरिद गर्न तथा साना तिना व्यवहार धान्न सहज �. . .
इनरुवा, पुस २७ गते । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा पर�. . .
बिराटनगर पुस २७, डाक्टर गाेविन्द केसीकाे जायज मागप्रति एेक्यबद्धता जनाउदै अाज उर्लावारीकाे स्कुलडाँडादेखि मुख्य चाेकसम्म र्याली निकालिएकाे छ । विवेकशील साझा पार्टीकाे अगुवाईमा निकालिएकाे उक्त र्यालीमा विवेकशील पार्टीका रमेश विष्ट,रमेशकुमार परियार,वरिष्ठ चिकित्सक सुर्य नारायण साह लगायत उर्ला�. . .
काठमाडौँ । युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा चापकोट नपा–४ घर भई हाल पोखरा बस्ने प्रदीप गिरी र झापा गौरादह नपा– ४ बस्ने ज्ञ. . .
प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ । धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बता�. . .
सोलुखुम्बु । विश्वको सर्वोच्च स्थानबाट रेडियो एभरेष्ट प्रशारण सुरु गरिएको छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बु जिल्लाको पिके डाँडाबाट ९८.१ मेगाहर्जमा सो परीक्षण प्रसारण आरम्भ भएको हो । यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छिमेकी मुलुक भारतको लद्दाकमा तीन हजार सात सय मिटर उचाईमा रहेको रेडियो न�. . .
राजविराज, रासस । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोग. . .
गाईघाट, रासस । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ । उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेको र उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पा�. . .
काठमाडौँ, रासस । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ । हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले बिहीबार बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । धनक. . .