तेह्रथुम, पुस २९ गते ।प्राकृतिक एवम् जैविक विविधताले भरिपूर्ण तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका प्राकृतिक पोखरी संरक्षणका अभावमा सुक्न थालेका छन् । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र गुराँसको राजधानी भनेर चिनिन्छ । यस क्षेत्रमा नेपालमा पा�. . .
जाजरकोट, पुस २९ गते । यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ ।पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, �. . .
काठमाडौ २८ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ । आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगको टोलीले कार्यालयका न�. . .
काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बस्ने बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो । आजको बैठकबाट त्यसको निर्णय नभएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए । सम्भवतः आगाम�. . .
इनरुवा, पुस २८ गते । सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो । तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो च�. . .
काठमाडौँ । प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै आज पनि यहाँ धर्ना दिएको छ । पूर्वाधार, सामथ्र्य सुरक्षा र सुन्दरताको खानी धनकुटा नै राजधानीका लागि उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आ�. . .
रुकुम, पुस २८ गते । सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँ�. . .
काठमाडौं, पुस २८। पश्चिमी वायुको प्रभावले अहिले पश्चिमी क्षेत्रको मौसम बदली भएको छ ।यसकै प्रभावले शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना भएको मौसमविद्ले बताएका छन् ।अहिले पश्चिमको मौसम बदली छ । तर पानी पर्ने संभावना भने छैन । मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्र�. . .
तराई मधेसका कतिपय जिल्लाहरूमा बढेको चिसो र शीतलहर समेतले कम्तीमा २८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार चिसोबाट बालबालिका र वृद्धवृद्धा नराम्रोसँंग प्रभावित भएका छन् । चिसोका कारण मर्नेमा पनि वृद्धवृद्धा र बालबालिका बढी छन् । केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले शीतलहरका कारण चिसो ल�. . .
काठमाडौँ,पुस २८ । शेरबहादुर देउवा नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट सहभागी १६ जना मन्त्रीले राजीनामा दिने भएका छन् । माओवालीले एमालेसँग चुनावी गठबन्धन घोषणा गरेसँग बिनाविभागीय बनेका मन्त्रीहरुले राजीनामा दिने भएका हुन । वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रबाट ७ मन्त्री र ९ राज्यमन्त्री सहभाग�. . .
खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडाका एक बालक माछा मार्ने क्रममा नदीमा वेपत्ता भएका छन् । बिहीबार दिउसो नदिमा माछा मार्न गएका स्थानीय १४ वर्षीय किरण राई बेपत्ता भएका हुन् । दुधकोशी र सुनकोशी नदीको दोवान जोरतीघाटमा माछा मार्न गएका बालकलाई नदीले बगाएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्. . .
झापा, पौष २८ गते ।झापाको विभिन्न स्थानबाट बिहिबार साँझ लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिईएको छ। पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका ६ बस्ने २४ वर्षीय अनिष भण्डारी, पाँचथर फिदिम नगरपालिका १ घर भई झापा विर्तामोड ५ बस्ने २८ वर्षीय रोशन न्यौपाने, विर्तामोड नगरपालिका ६ बस्ने ३० वर्षीय रामेश्व�. . .