Admin_OB

शिवजीको बुटी भन्दै गाँजाको व्यापार गर्ने पक्राउ

काठमाडौं । शिवजीको बुटी भन्दै पशुपतीमन्दिर परिसरमा गाँजाको व्यापार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन्। एक महिनामा प्रहरीले ३० भन्दा धेरै व्यक्तिहरुलाई पक्राउ गरेको छ। मंगलबार प्रहरीले बनकालीबाट लागूऔषध गाँजा सहित सोनाम तामाङलाई पक्राउ गरेको छ। पशुपति बनकालीबाट लागुऔषध गाँजा बिक्रिबितरण गर. . .


ओबी सर्भे : ८८% ले भने प्रादेशिक राजधानीको लागि बिराटनगर नै उत्तम

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउदा कसो होला ? भन्ने प्रश्नमा १४ सय ५ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (88%, 1241 Votes) ले  बिराटनगर सक्षम छ राजधानी बनाउनु पर्छ भन्ने मत दिएका छन् भने नबनाएक. . .


आज पनि बस्न सकेन मन्त्रिपरिषद बैठक

काठमाडौं । आज बस्ने तय भएको मन्त्रिपरिषद बैठक भोलिका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् । बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी गराए ।. . .


झापामा वडाध्यक्षद्वारा छोराको जन्मदिनमा चर्पी नै उपहार

भद्रपुर, माघ २ गते । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ । विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्य�. . .


सुनसरीमा अर्नाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

सुनसरी, माघ २ – अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ । घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दि. . .


११२ मा डायल गर्दा एम्बुलेन्समा फोन जाने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स निर्देशका २०७३ कार्यान्वयन गरेर यो व्यवस्था गर्न लागेको हो । मन्त्रालयले ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढाएको छ । एम�. . .


सरकारको प्रदेश प्रमुख र मुकाम तोक्ने तयारी ,बिराटनगरलाई आज राजधानी घोषणा गर्न सक्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्नेबारेमा अान्तरिक तयारी गरेका छन् । त्यसका लागि उनले अाज पार्टीका प्रभावशाली नेताहरूसँग पनि छलफल गरेका छन् ।  छलफलपछि आजै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । आजको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र मुकाम तोक्न �. . .


आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालीका १८ कटानकी एक महिलाले आफुलाई अचेत बनाएर अश्लिल भिडियो बनाएर ब्याल्कमेल गरेको भन्दै एक पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका ३ की ३० वर्षिया धर्मा बोहोराले बैतडी दशरथचन्द नगरपालीका २ देहीमाडौंका २५ व�. . .


युवाको अनुभब : मेहनत गरे बिदेशमा भन्दा नेपाल मै धेरै कमाउन सकिने

गाईघाट, उदयपुर, २ माघ  । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसिया�. . .


उदयपुरमा पाँच घर आगलागी हुँदा १७ लाखको क्षति

गाईघाट । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरे. . .


लालबाबु पण्डित कम्बल बाड्न मोरङका गाउँगाउँ पुग्दै

बिराटनगर माघ २ , तराइमा जाडो बढेसंगै जाडोका कारण बालबालिका र बृद्धहरुले सास्ती खेप्नु परेको समाचार आइरहेको बेला बिराटनगरमा लोकप्रिय नेता तथा प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित समस्यामा परेका परिवारलाई कम्बल बाड्न निस्किएका छन् । उनले मोरङ क्षेत्र न ६ बुढिगगा गाउपलिकाका ७५ घर परिवार, मोरङ क्षेत्र न.६. . .


लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु

लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थल�. . .