Admin_OB

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय

काठमाडौं । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेका लागि अर्को मिति तय गरेको छ । सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझाव. . .


मिस कोशी २०१७ को फाईनल आगामी भाद्र २३ गते

बिराटनगर भदौ १४, चौथो संस्करणको करिजम्याटिक मिस कोशी २०१७ को फाईनल आगामी भाद्र २३ गते शुक्रवार विराटनगरमा हुने भएको छ । तराईमा आएको विनाशकारी बाढी त्यस पछिको प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको नयाँ मिति तय गरिएको हो । चौथो संस्करणको करिजम्याटिक मिस कोशी २०१७ को फाइनलमा अस्मिाता शिवाकोटी, �. . .


कान्तिपुर टिभीका पत्रकार खतिवडासंग आवर विराटनगरको अभिमुखीकरण

विराटनगर भदौ १३ , आफ्नो समुहको क्षमता विकासको निम्ति विराटनगरको ओबि मिडिया प्रालिले आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कान्तिपुर टिभीका पत्रकार महाप्रसाद खतिवडासंग मिडियाको समुहले पत्रकारीता सम्बन्धि जिज्ञासा राखेका थिए । खतिवडाले कसरी फरक तरिकाले समाचार सम्प्रेषण गर्न सकिन्छ भनेर समुहला�. . .


जननिर्वाचित प्रतिनिधिका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचार�. . .


चितुवा मार्न प्रहरी परिचालन

बैतडी । बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी ज्यान लिएपछि त्यस क्षेत्रमा पुनः प्रहरी परिचालन गरिएको छ । नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण गर्न थालेपछि त्यसलाई मार्ने उद्देश्यले हतियारसहित १७ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेको हो । शनिबार पाटन इलाका �. . .


‘छक्का पञ्जा २’ को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

 चलचित्र ‘छक्का पञ्जा २’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘नाइनलको साडी’पछि सार्वजनिक भएको यो दोस्रो गीत हो ।सार्वजनिक ‘झ्याम्म झ्याम्म’ बोलको गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर छ । गीतमा किरण कँडेलको संगीत तथा उत्तम सञ्जेलको शब्द छ । दीपकराज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई र बुद्धि तामाङल�. . .


प्रदेश नं ६ मा शिक्षा क्षेत्रका भ्रष्टाचारका उजुरी बढी

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ । आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको �. . .


फेरी अर्को माओवादी पार्टी गठन

काठमाडौं,  भदौ १३ गते । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तकारी) बाट विद्रोह गरी एउटा समूहले नेपाल माओवादी पार्टी गठन गरेको छ ।असार २५ गते २९ जनाले विद्रोह गरी माओवादी राष्ट्रिय युवा संयोजन समिति गठन गरेका थिए । समितिले सोमबार राष्ट्रिय भेला गरेर ठमानसिंह तमाङको अध्यक्षतामा २९ सदस्यीय केन्द्र. . .


अनेरास्ववियू (क्रान्तिकारी) को निर्वाचन आज हुदै

काठमाडौँ, भदौ १३ गते । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्म. . .


आज मौलिक दुर्वाष्टमी गौरा पर्व मनाइँदै

काठमाडौँ, भदौ १३ गते । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुबोको पूजा गरेर मङ्गलबार सुदूरपश्चिम र मध्यपश्चिमवासीले मनाउँदैछन् । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै य�. . .


सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु

सोलुखुम्बु,  भदौ १३ गते  । सोलुखुम्बुमा पनि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भएपनि विविध कारणले ढिलाइ भएको र यस आवमा स्वास्थ्य बीमा शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङमार ग�. . .


बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरणमा मेरिल्याण्ड कलेज

विराटनगर भदौ १२, धेरै तराईमा बसोबास गर्ने मानिसको लागि विनाशकारी रुपमा केही साता अघि आएको बाढीबाट प्रभावित मानिसहरुको लागि विराटनगर स्थित मेरिल्याण्ड कलेजले राहत वितरण गरेको छ । कार्यक्रम अन्तर्गत गुरुकुल मावि जतुवामा मेरिल्याण्ड कलेज तथा विद्यार्थीहरूको तर्फबाट २५६ जना छात्रछात्राहरूलाई शैक्ष�. . .