काठमाडौं । भारतबाट पटका भित्र्याउँदै गरेका बेला प्रहरीले बाराबाट २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी पोष्ट गण्डकबाट खटिएको प्रहरी टोलीले भारत मोतिहारी घोडासहन पूर्वी चम्पारण बिहारका ५५ बर्षीय अनत महतो र ३५ बर्षीय राजेश महतोलाई शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीह�. . .
चितवन, भदौ ११ गते । शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । सो क्षेत्र घोषणा गरिएसँगै ट्�. . .
काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोट खेलको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपालले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदसीय नेपाली टोलीको घोषणा गरेको हो । मलेसियामा हुने एसीसी यू–१९ एसिया कप छनोटका लागि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद दासले ४ वै�. . .
१५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको उपाधी छिनोफानो आज हुदैछ । ललितपुरको सातदोबाटोस्थत एन्फा कम्प्लेक्समा अपरान्ह सुरु हुने खेलमा उपाधीका लागि नेपाल र भारत आमुन्ने सामुन्ने हुनेछन् । समूह चरणको आफ्नो दोश्रो खेलमा भारतसँगै पराजित भएर समूह उपबिजेता बन्दै सेमिफाईनल प्रबेश गरेको ने�. . .
लायन्स क्लब अफ विराटनगर सम्बृधी र आरोहण गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि विराटनगरमा बाढीपीडितको सहयोगको लागि नाटक मन्चन हुने भएको छ । नाटक "मशानटार" प्रदर्शन गरि उठेको रकमबाट बाढीपीडितलाई सहयोग गर्ने उदेश्य रहेको क्लबका अध्यक्ष पंकज जैनले जानकारी दिए । शनिबार उक्त नाटक पत्रकार , समाजसेवी तथा �. . .
काठमाडौं, भदौ ११ – पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । आइतबार पूर्व र मध्य क्षेत्रमा पानी पर्ने भएकाले नदीमा बाढीको जोखिम रहेको भन्दै शाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अप�. . .
मोरङको विराटनगर -२ मुनालपथमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १८ प ७३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री विराटनगर-५ बस्ने अन्दाजी ७९ बर्षिय रुद्र प्रसाद सुबेदी घाइते भएका छन्। घाइते सुवेदीको विराट नर्सीङ होम विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक प्ररहीको नियन्त्रणमा छन्।. . .
मोरङ भाद्र ११, मोरङको दुई स्थानबाट प्रहरीले शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-२ बस्ने २६ बर्षिय नगेन्द्र मण्डल र दुहबी नगरपलिका-५ बस्ने २१ बर्षिय अल्ताफ मिया रहाक छन्। मण्डललाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बुढीगंगा गाउँपालिका-१ गंगा �. . .
सुनसरी, भाद्र ११ ,सुनसरीको देवानगञ्ज गाउँपालिका- २ बस्ने सराज अन्सारीको घरमा शनिबार आगलागी भएकोछ।गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले उनको फुसको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी नेपाल प्रहरी र स्थानियबासीको सहयोगमा निय�. . .
पूर्वको सोलुखुम्बु र संखुवासभामा अबिरल वर्षासंगै शनिबार परेको चट्यांङ लागेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-४ बस्ने ईन्द्र बहादुर तामाङको १० बर्षिय बिमल तामाङ र प्रशुराम राई को छोरा १४ बर्षिय संन्दिप राई को शनिबार आफ्नै घरमा बसीरहेको अवस्थामा चट. . .
दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा सुवोधकुमार शर्माले जानकारी दिनुभयो । तुलसीपुर–५ र ६ का एक पुरुष र दुई मह�. . .
चरिकोट । आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने. . .