Admin_OB

विपक्षी दलका जनप्रतिनिधिले विकास निर्माणको काम गर्न नदिएको इनरुवाका मेयरको गुनासो

इनरुवा, भदौ १६ /  सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताउनुभएको हो । प्रमुख . . .


देशभर डेढ करोडले चलाउँछन् इण्टरनेट

विश्वास रेग्मी, काठमाडौँ, भदौ १६ गते । दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले इण्टरनेट प्रयोग गरिरहेका छन् । यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो । दुरसञ्चार से. . .


झापामा छत्तीस हजार घरधुरी शौचालय विहीन

बनियानी (झापा),  भदौ १६ गते  । झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ । सन् २०१७ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेपनि अझै ३६ हजार घरधुरी शौचालयविहीन रहेकाले चुनौती देखिएको हो । खुला दिसामुक्त अभियानमा सहयोग गर्ने साझेदार संस्थाको अभावका कारण अपेक्षाकृत प्र�. . .


पन्ध्र किलो अवैध सुनसहित सातजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अवैध १५ किलो सुन ओसारपसार कार्यमा संलग्न सात जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले चीनको तिब्बतबाट रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट काठमाडौँ ल्याएर सामाखुशीमा पेम्बा दोर्जे शेर्पाको कोठामा लुकाई राखेक�. . .


बिराटनगरमा ठुलो परिमाणको अवैध घरेलु मदिरा नष्ट 

मोरङ, भाद्र १६, इलाका प्रहरी कार्यालय रानीले “अवैध घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत आज ठुलो परिमाणको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १८ स्थित झटियाईमा १५ वटा घरबाट ३५ सय लिटर घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गर�. . .


लेटाङबाट भरुवा बन्दुकसहित एक पक्राउ

मोरङ, भाद्र १६, मोरङको लेटाङ नगरपालिका-८ स्थित मङ्गलबारे बजार बस्ने ४९ बर्षिय मंगल प्रसाद साव्देन लिम्बुलाई शुक्रबार १ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ। अस्थायि प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीको टोलीले उनलाई शुक्रबार विहान ३ बजेतिर पक्राउ गरेको हो। बन्दुकसहित पक्राउ परेका लिम्बुलाई इलाका �. . .


माओवादी केन्द्रका सांसद योगेन्द्रद्वारा सांसद पदबाट राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट बिहीबार राजीनामा दिएका छन् । ललितपुरबाट समानुपातिकमा सांसद् भएका उनले आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन् । केन्द्रका प्रमुख सचेतक रेखा शर्माले . . .


क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल बिजयी

कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा पोर्चुगलले सहज जित निकालेको छ । सन् २०१८ को रुसमा हुने विश्वकप छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा रोनाल्डो प्रेणित पोर्चुगलले फारोई आइसल्याण्डलाई ५–१  ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा . . .


टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० स्थित सडकमा आज टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नं को टाटा सुमो अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किँदा सुमोमा सवार उदयपुर कटारी नगरपालिका �. . .


बिराटनगरमा भव्यताका साथ गणपति महोत्सब मनाइयो

बिराटनगर भदौ १५ , बिराटनगरमा बिगत १३ वर्ष देखि निरन्तर भइरहेको श्री गणपति महोत्सब यसपाली पनि भव्यताका साथ मनाइएको छ । यस पटकको कार्यक्रममा बिहारको सुपरस्टार पंकज मतवालाको कार्यक्रम रहेको थियो।  कार्यक्रममा भजन, डान्दिया , नितिया तथा मिमिकरीको कार्यक्रम गरिएको थियो । श्री गणपति महोत्सबको बिसर्जन शन�. . .


पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना सेक्स भिडियो सार्वजनिक भएका कारण चर्चामा

पाकिस्तान । पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानी फेरि एकपटक चर्चामा आएकी छिन् । यस पटक हिनाको सेक्स भिडियो सार्वजनिक भएका कारण चर्चामा आएकी हुन् । हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको स�. . .


Global Entrepreneurship Bootcamp 2017 begins 2nd September

Oya Opportunities, a Nepal-based startup which bridges the gaps between numerous organizations and the youngsters to boost their career forward, will hold the first Global Entrepreneurship Bootcamp on 2nd-4th September, 2017 at Kakani. The bootcamp, organized along with their partner organizations: Loud Minds based in India and FutureHACK, based in HongKong, will be one of the first event in Nepal to bring together attendees from diverse academic fields and nationalities. Global Entrepreneurship Bootcamp 2017 will host 50 participants from all over the world and give them the opportunity to share their entrepreneurial ideas with each other while learning from mentors who have real-world experience on the field. Supported by MIT Global Entrepreneurship Bootcamp and Watson University, the. . .