मोरङ, भाद्र १३ , विराटनगर महानगरपालिका १५ स्थित बिराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार लागूऔषधसहिरत एक युवतीलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका १६ सम्झना चौक बस्ने २३ बर्षिया ईशा श्रेष्ठलाई पक्राउ गरेको हो। भार. . .
नुवाकोट । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारमा सञ्चालनमा रहेको सुनचाँदी पसलबाट सुन, चाँदी र नगद रुपैयाँ चोरी भएको छ । विदुर नगरपालिका–२ का रामशरण गहतराजले सञ्चालन गर्दै आएको पसलबाट २६ तोला सुन, आधा किलो चाँदी र रु एक लाख लुटिएको भन्दै खोजीका लागि प्रहरीसमक्ष उजुरी दिएका छन् । श्रीमती बिरामी भएपछि उपच�. . .
अहिले महिला पनि पुरुषसरह काम गर्ने गर्छन् । उनीहरु पनि व्यापार व्यवसायमा अघि बढ्दै छन् । कैयौँ महिलाहरु सफल भइसकेका पनि छन् । यसै विषयमा भएको एक अध्ययनअनुसार श्रीमानभन्दा बढी कमाउने महिला डिप्रेशनको सिकार हुन सक्छन् । अमेरिकाको यूनिभर्सिटी अफ इङ्लिसका शोधकर्ताहरुका अनुसार परिवारको सबैभन्दा धेरै म. . .
विराटनगर ÷ विराटनगर – १ निवासी संजिवकुमार कामत विगतका दिनहरुभन्दा प्रसन्न मुद्रामा देखिन्थे । विगत लामो समयदेखि रंगकर्मी (पेन्टर)को काम गर्दैआएका संजिवको प्रसन्नता विगतका दिनहरुमा भन्दा फरक थियो । सयौं रंग मिस्त्रीहरुको भीडमा उनी सबैका लागि फरक देखिएका थिए । सबैले संजिवको खोजि गरिरहेका थिए । खोजी ह�. . .
विराटनगर भदौ १२, भर्खरै आएको बाढीको कारण बाढीपीडित बन्न पुगेका बालबालिकालाई राहत दिने उदेश्यले विराटनगरका संघसंस्थाको आयोजनामा शान्ति शिक्षा अभियान संचालन हुने भएको छ । बालबालिकालाई बाढीमा गुमाएका शैक्षिक सामग्रीको पुर्तीगर्नको लागि अभियान सुरु गरिएको हो । उक्त अभियानमा आफुले सक्ने कपिकिताव तथा . . .
गौशाला । महोत्तरी जिल्लामा बाढीमा ज्यान गुमाएका नौ जनामध्ये दुई जनालाई आइतबार रु २५ हजारका दरले तत्काल राहत प्रदान गरिएको छ । सरकारले जिल्लामा बाढीमा ज्यान गुमाएकालाई रु दुई लाखका दरले घोषणा गरेकामा हाल रु २५ हजार तत्काल राहतस्वरुप पठाएकामा दुई जनालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो रकम दिएक�. . .
नवलपरासी, भदौ १२ गते । नवलपरासीको गैँडाकोट इङ्ग्लिस स्कुल (विद्यालय)ले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले शुरु गरेको अन्तर्राष्ट्रिय स्कुल अवार्ड परियोजनामा गैँडाकोट इङ्ग्लिस स्कुल देशैभरका २६ विद्यालयमध्ये उत्कृष्ट बन्न सफल भएको हो । परियोजनाअन्तर्गत देशैभरका २. . .
मेलम्ची, भदौ १२ गते । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्. . .
घरेलु टोलि श्रीलंकाविरुद्धको पाँच खेलको एक दिवसिय सिरिज भारतले जितेको छ । आइतबार राति भएको तेस्रो एक दिवसीयमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै भारतले सिरिज आफ्नो बनाएको हो । पल्लेकेला क्रिकेट स्टेडियममा श्रीलंकाले दिएको २१८ रनको लक्ष्य भारतले २९ बल बाकीं रहदै मात्र ४ विकेटको क्षतिमा पुरा गरेको थ�. . .
मोरङ, भाद्र १२, मोरङको उर्लाबारी नगरपालिका २ सुनझोरा त्रिबेणी चौकमा जंगली हात्तीले क्षति पुर्याएको छ। जंगलबाट निस्किएको ३ वटा जंगली हात्ती गाँउ पस्दा स्थानीय ओम बहादुर कार्की, भवानी प्रसाद भट्टराईको टाटी बेराले बनेको घरमा क्षति पुर्याएको छ। हात्तीलाई देखेर भाग्ने क्रममा सोही ठाउँका ३२ बर्षिय बल. . .
मोरङ, भाद्र ११ गते। मोरङको विराटनगर महानगरपालिका-१ स्थित कोशी हेल्थ ईन्स्टिच्युटमा अागलागी भएकाे छ । काेशी हेल्थको परिक्षा शाखामा आइतबार आगलागी भएको हाे । अाज विहान करिब ३ बजेतिर विद्युत सर्ट भइ अचानक आगो लागेकाे बताइएकाे छ । अागलागीबाट उक्त शाखामा रहेको १ थान कम्प्युटर र महत्वपुर्ण कागजातहरु जलेर न. . .
मोडल : शिवानी श्रेष्ठ , तस्बिर : मेलिना फोटो स्टुडियो (संजय श्रेष्ठ) . . .