सुनसरी, भाद्र १० गते।सुनसरीको इटहरी-८ गैसार स्थित नालीमा शुक्रबार एक सिटी सफारी चालक डुबेको अवस्थामा मृत भेटिएका छन्।तत्काल वतन खुल्न नसकेका अन्दाजी बर्ष ४५ बर्षिय सुरेश चौधरीलाई स्थानियले उक्त नालीमा डुबेको अवस्थामा अपरान्ह ४ बजे भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय. . .
मस्को । रसियाको दक्षिणी क्षेत्र क्रास्नोडोरमा शुक्रबार एउटा बस समुद्रमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ । स्थानीय एक कम्पनीका कामदारहरू बोकेको बस तमानमा बन्दै गरेको तटवन्धबाट ब्लाक सीमा खस्दा १४ जनाको मृत्यु भएको र २० जना अन्य घाइते भएका समितिले जनाएको छ । बसमा. . .
मोरङ, भाद्र ९ , मोरङको बेलबारी नगरपालिका ४ नरकट्टेमा बिहीबार भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने बर्ष ५६ को पुर्ण बहादुर बस्नेत रहेका छन्। स्थानीय पुतली डाँडा भीरमा घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। घ�. . .
सुनसरी, भाद्र ९ सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले आफ्नै घरको कोठामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाईते बिकको बिपी कोईराला स. . .
नरेन्द्र बस्नेत , मोरङ । एक साताअघि आएको बाढीबाट जिल्लामा ठुलो धनजनको क्षति भयो । बाढीबाट पिडित बनेकाहरुको अहिले पनि राहत र पुर्नस्थापना हुन सकेको छैन । बाढीपिडितहरु पिडामा रहेका बेला आकस्मिक उद्धार र राहत कार्यमा दिनरात खटिएर केही ब्यत्तिहरु भने उनीहरुका नजरमा असली हिरो बनेका छन । बाढीका कारण मोरङक�. . .
विराटनगर जुनियर जेसीजको आयोजनामा " मेरो देश , मेरो गौरव " नामक उच्च मा. वि. (+२) प्रस्तुति प्रतियोगीता हुने भएको छ। जेनिथ कलेजको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा वि.एफम , क्रियटिभ आई र विराटनगर जेसीजले सहयोग गरेको छ। शु्करवार श्री कृष्ण पार्टी प्यलेस मा हुने सो कार्यक्रममा विराटनगरको करिव १० वटा कलेजले स. . .
मोरङ, भाद्र ७ गते मोरङको सुनबर्षी नगरपलिका-४ बटरबारी स्थित बक्राह खोलाको किनारमा मंगलबार मानव कंकाल फेला परेको छ। महिला पुरुष पहिवान गर्न नसकिने उक्त कंकाल स्थानियले अपरान्ह ४ बजेतिर भेटेपछी प्रहरी चौकी अमरदहमा खबर गरेका थिए। घटनास्थलमा प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।. . .
भोजपुर, भाद्र ७ गते भोजपुरको षडानन्द नगरपालिका-१४ बस्ने ६७ बर्षिय गणेश कुमार योगी मंगलबार मृत अवस्थमा भेटिएका छन्। सोही ठाउँका श्री कुमार राईको घरमा काम घर्न भनी बसेका योगीलाई बेलुका ९;४५ बजेतिर सुतीरहेको ठाउँमा मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय साङपाङब. . .
विराटनगर, भाद्र ७ गते साल्ट ट्रेडीङ अगाडी बि आर ३८ जे ५५०० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिई अनियन्त्रित हुदा मोटरसाइकल चालक भारत जोगवनी बस्ने २१ बर्षिय अमित तत्मा र पछाडी सवार मोरङ बिराटनगर-१६ दरैया बस्ती बस्ने २० बर्षिय रोहित शर्मा घाईते भएका छन्। घाइते दुवैको न्युरो अस�. . .
इलाम, भाद्र ७ गते अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा इलाम प्रहरीले थप एक जनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत इलामबाट चोरी मुद्धामा २० दिन कैद सजाय तोकीएका सुर्योदय नगरपलिका-१२ तीनघरे बस्ने ४७ बर्षिय सन्तोष भन्ने भोजराज अधिका�. . .
सुनसरी, भाद्र ६ गते सुनसरीको धरान उप-महानगपालिका १३ जिरोप्वाईन्टस्थित एक घरबाट प्रहरीले तास खेली रहेको अबस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ। तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान १३ बस्ने सुदा थापा, धरान १६ बस्ने रबिन लिम्बु, धरान १५ बस. . .
विराटनगर, भाद्र ६ गते इलाका प्रहरी कार्यालय रानीले मंगलबार लागूऔषध दुर्व्यसनीहरुलाई सचेतनामुलक कार्यक्रम गरेको छ। “सिमावर्ती एरियामा लागूऔषध नियन्त्रण अभियान” अन्तर्गत भारतीय नाका जोगबनीमा लागूऔषध सेवन गरी फर्केका दुर्व्यसनीहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याई स्थानीय बुद्दिजिबी, भद्रभलादम�. . .