Admin_OB

लियो गुराँसको संयोजकत्वमा बाढीले बगाएर निधन भएकाकाे परिवारलाइ सहयोग प्रदान

गत साता आएको अप्रत्याशित बाढिले बगाएर असमायिक निधन भएका उमेश नेपालको परिवारलाई सहयोग प्रदान भएको छ । अमेरिका बस्ने नेपालीहरुको सस्था Community Of Forthood का सन्तोष खरेल र साथिहरुको सहयोगमा लियो क्लब अफ विराटनगर गुराँसको संयोजकतामा उक्त नगद सहयोग प्रदान गरिएको हो । बिहिबार घरमै पुगेर उक्त १५ हजार नगद सहयोग मृतक�. . .


तस्करले एम्बुस थापेर एक जंगली हात्ती मारे

कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् । जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गर्दै भन्नुभयो, ‘‘प्रारम्भिक जानकारीअन�. . .


झापामा जंगली हात्ती नियन्त्रणका लागि आठ करोड बिनियोजन

बनियानी (झापा), भदौ १० गते  । जंगली हात्ती नियन्त्रणका लागि  पहिलो चौमासिकका लागि दुई करोड बजेट निकासा भएको छ । राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिनुभयो । हात्ती नियन्त्रणका लागि व्य�. . .


सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति

राजविराज, भदौ १० गते । सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा रहेको मदर्सा पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताउनु�. . .


पत्रकार महासंघद्वारा लोककल्याणकारी विज्ञापन रकम वृद्धि गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारसँग ‘लोककल्याणकारी विज्ञापन’ रकम वृद्धि गर्न माग गरेको छ । पच्चीसौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न माग गरेको महासंघका महासचिव रमेश विष्टले जा�. . .


ओली उपचार गर्न थाइल्याण्ड जाने भएपछी गौतम एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेकपा एमालेको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमले पाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारका क्रममा आज थाइल्याण्डको बैंकक जानुभएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिनुभएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। नेता ओली यही भदौ १४ गते �. . .


विराटनगरबाट लागूऔषधसहित एक पक्राउ

मोरङ, भाद्र १० ,विराटनगर-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट शुक्रबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरी धरान-१४ बस्ने ३१ बर्षिय रँजित राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाई�. . .


इटहरीमा डुवेको अवस्थामा सिटी सफारी चालक मृत फेला

सुनसरी, भाद्र १० गते।सुनसरीको इटहरी-८ गैसार स्थित नालीमा शुक्रबार एक सिटी सफारी चालक डुबेको अवस्थामा मृत भेटिएका छन्।तत्काल वतन खुल्न नसकेका अन्दाजी बर्ष ४५ बर्षिय सुरेश चौधरीलाई स्थानियले उक्त नालीमा डुबेको अवस्थामा अपरान्ह ४ बजे भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय. . .


दक्षिण रसियामा बस समुद्रमा खस्दा १४ जनाको मृत्यु

मस्को । रसियाको दक्षिणी क्षेत्र क्रास्नोडोरमा शुक्रबार एउटा बस समुद्रमा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको रसियाली अनुसन्धान समितिले जनाएको छ । स्थानीय एक कम्पनीका कामदारहरू बोकेको बस तमानमा बन्दै गरेको तटवन्धबाट ब्लाक सीमा खस्दा १४ जनाको मृत्यु भएको र २० जना अन्य घाइते भएका समितिले जनाएको छ । बसमा. . .


बेलबारीमा भीरबाट लडेर एकको मृत्यु

मोरङ, भाद्र ९ , मोरङको बेलबारी नगरपालिका ४ नरकट्टेमा बिहीबार भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने बर्ष ५६ को पुर्ण बहादुर बस्नेत रहेका छन्। स्थानीय पुतली डाँडा भीरमा घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। घ�. . .


धरानमा भाईको छुरा प्रहारबाट दाजु घाईते

सुनसरी, भाद्र ९  सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले आफ्नै घरको कोठामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाईते बिकको बिपी कोईराला स. . .


बेलबारीका बाढीपिडितहरुका नजरमा जो नायक बने

नरेन्द्र बस्नेत , मोरङ । एक साताअघि आएको बाढीबाट जिल्लामा ठुलो धनजनको क्षति भयो । बाढीबाट पिडित बनेकाहरुको अहिले पनि राहत र पुर्नस्थापना हुन सकेको छैन । बाढीपिडितहरु पिडामा रहेका बेला आकस्मिक उद्धार र राहत कार्यमा दिनरात खटिएर केही ब्यत्तिहरु भने उनीहरुका नजरमा असली हिरो बनेका छन । बाढीका कारण मोरङक�. . .