Admin_OB

उत्तर प्रदेशदेखि विहारसम्म फेरि बाढीको खतरा

गंगा नदीको जलस्तर निरन्तर बढिरहेको र उत्तर प्रदेशदेखि विहारसम्म फेरि बाढीको खतरा देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार पटनाको गान्धीघाटमा गंगाको जलस्तर खतराको चिह्नभन्दा माथि पुगेको छ । पुनपुन र अरू सानातिना नदी पनि उर्लेका छन् । पटनाको श्रीपालपुरमा गंगाको जलस्तर प्रतिघण्ट. . .


‘हिउँदमा लोडसेडिङ हुन नदिन सबै प्रयास गरिने’

लक्ष्मीप्रसाद उपाध्याय.काठमाडौँ, भदौ १ गते । सरकारले आगामी १० वर्षभित्र १२ हजार मेगावाट बिजुली उत्पादनका लागि आवश्यक पूर्वाधार संरचना निर्माणको योजना बनाएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुधबार मन्त्रालयमा श्वेतपत्र सार्वजनिक गर्दै सो प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्युत् उत्पादन�. . .


झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

भद्रपुर, भदौ १ गते । झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ �. . .


संविधान संशोधन प्रक्रिया फेरि सुरु

नारायण काफ्ले .काठमाडौँ, भदौ १ गते । व्यवस्थापिका संसद्मा चार महिनादेखि विचाराधीन संविधान संशोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेस हुने भएको छ । चैत २९ गते संसद्मा दर्ता भएपछि राजनीतिक विवादमा फसेको यस विधेयकमा बुधबार दफावार छलफल सुरु भएको हो ।  संशोधन दर्ता गर्ने सांसदले विधेयकमाथि धारणा राख्ने क्रम. . .


प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो

काठमाडौँ,  भदौ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमण गर्न चिनियाँ प्रधानमन्त्री ली खछ्याङको तर्फबाट नेपाल भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले निम्तो दिनुभएको हो । उपप्रधानमन्त्री वाङ याङको नेतृत्वमा चिनियाँ सरकारी प्रतिनिधि मण्डल नेपाल भ्रमणमा छ । प्रधानमन्त्रीका प. . .


चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री निर्वाचन आयोगसंग परामर्शमा

काठमाडौँ, भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आयोगका पदाधिकारीले मङ्गलबार पनि भेट गरी भदौ १ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न माग गरेको थियो । प्रध. . .


झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

सोलुखुम्बु  । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रह. . .


बाढीका कारण धनुषामा थप दुईको मृत्यु

धनुषा, भदौ १ गते । अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईको मृत्यु भएको छ । धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला सिद्धिदात्री गाउँपालिकाको माची झिट्कैया–४ स्थित पर्सा टोलका ५० वर्षीय सुदीप साहको बुधबार मृत्यु भएको छ । साह गाई भैँसीका लागि घाँस काटेर फर्किदै गरेको अवस्थामा लडेर नहरमा खस्दा म�. . .


मोटरसाइकल दुर्घटनामा परी काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु

सुरुङ्गा (झापा), भदौ । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । मे ७ प १४६१ नम्बरको मोटरसाइकल�. . .


बाढी पिडितकालागी प्रहरीको स्वास्थ्य शिविर

विराटनगर, साउन ३२ गते नेपाल प्रहरीले सप्तरी र सिरहाका बाढी पिडितहरुका लागी बुधबार स्वास्थ्य शिविर संचालन गरेको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट खटिई आएका चिकित्सकहरुको टोली तथा पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनीको सँयुक्त आयोजनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४,५ तथा सिर�. . .


ईलाममा करेन्ट लागेर एकको मृत्यु

ईलाम, साउन ३२ गते ईलाम नगरपालिका ११ सोयाक बस्ने अन्दाजी वर्ष ७९ को शेर बहादुर फागोको बुधबार बिजुलीको पोलबाट करेन्ट लाग्दा ज्यान गएको छ। बुधबार दिउँसो कुलोबाट खेतमा पानी लगाउनेक्रममा फागोलाई पहिरोले झारेको बिजुलीको पोलबाट करेन्ट लाग्दा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा जिल्ला प�. . .


पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

झापा, साउन ३२ गते झापाको दमक नगरपालिका १० नलबारीमा बुधबार पानी जमेको खाल्डोमा डुबेर ७ वर्षका एक बालकको मृत्यु भएको छ। स्थानीय गोबिन्द सुब्बाको छोरा दिल कुमार सुब्बाको घर अगाडि वर्षातको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको हो। बुधबार विहान बालकलाई उनकी आमाले पानीमा डुबेको भेटेपछि उद्दार गरेकी थिईन�. . .