काठमाडौं, भदौ १ । विगत तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको हो । पछिल्लोपटक २०७० सालमा मनाङ मस्र्याग्दी क्�. . .
नयाँ दिल्ली । भारतको बिहार राज्यमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बता�. . .
बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । चैनपुरलाई जोगाउन सदरमुकाम चैनपुर बचाउ अभियानमा आएको रकमको प्रयोग भने सामान्य देखावटीरुपमा गरेपनि ठेकेदार र सरोकारवालाको पेट भर्ने बाटो मात्रै बन्दै गएको छ । बाहिरबाट हेर्दा सेती नदी र बाहुलीगाड खोलाले तीनतिरबाट घेरेर बनेको चैनपुर �. . .
विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो ग�. . .
गंगा नदीको जलस्तर निरन्तर बढिरहेको र उत्तर प्रदेशदेखि विहारसम्म फेरि बाढीको खतरा देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार पटनाको गान्धीघाटमा गंगाको जलस्तर खतराको चिह्नभन्दा माथि पुगेको छ । पुनपुन र अरू सानातिना नदी पनि उर्लेका छन् । पटनाको श्रीपालपुरमा गंगाको जलस्तर प्रतिघण्ट. . .
लक्ष्मीप्रसाद उपाध्याय.काठमाडौँ, भदौ १ गते । सरकारले आगामी १० वर्षभित्र १२ हजार मेगावाट बिजुली उत्पादनका लागि आवश्यक पूर्वाधार संरचना निर्माणको योजना बनाएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुधबार मन्त्रालयमा श्वेतपत्र सार्वजनिक गर्दै सो प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विद्युत् उत्पादन�. . .
भद्रपुर, भदौ १ गते । झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ �. . .
नारायण काफ्ले .काठमाडौँ, भदौ १ गते । व्यवस्थापिका संसद्मा चार महिनादेखि विचाराधीन संविधान संशोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेस हुने भएको छ । चैत २९ गते संसद्मा दर्ता भएपछि राजनीतिक विवादमा फसेको यस विधेयकमा बुधबार दफावार छलफल सुरु भएको हो । संशोधन दर्ता गर्ने सांसदले विधेयकमाथि धारणा राख्ने क्रम. . .
काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन भ्रमण गर्न चिनियाँ प्रधानमन्त्री ली खछ्याङको तर्फबाट नेपाल भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले निम्तो दिनुभएको हो । उपप्रधानमन्त्री वाङ याङको नेतृत्वमा चिनियाँ सरकारी प्रतिनिधि मण्डल नेपाल भ्रमणमा छ । प्रधानमन्त्रीका प. . .
काठमाडौँ, भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आयोगका पदाधिकारीले मङ्गलबार पनि भेट गरी भदौ १ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न माग गरेको थियो । प्रध. . .
सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रह. . .
धनुषा, भदौ १ गते । अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईको मृत्यु भएको छ । धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला सिद्धिदात्री गाउँपालिकाको माची झिट्कैया–४ स्थित पर्सा टोलका ५० वर्षीय सुदीप साहको बुधबार मृत्यु भएको छ । साह गाई भैँसीका लागि घाँस काटेर फर्किदै गरेको अवस्थामा लडेर नहरमा खस्दा म�. . .