सोलुखुम्बु, भदौ २ गते । दूधकौशीका गाउँपालिका–२ सोलुखुम्बुका ४८ बर्षीय राजेन्द्र बस्नेत मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीका अनुसार बिहीबार बिहान घरबाट झारफुकका लागि धामीकामा जान्छु भनेर हिँडेका बस्नेत साँझपख दूधकौशीका–५ मा मृत भेटिएका हुन्. . .
नारद गौतम, काठमाडौँ, भदौ २ गते । व्यवस्थापिका संसद्का प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता र निर्वाचन आयोगका पदाधिकारी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सँगै गर्न सहमत हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको शीर्ष नेताको बैठकमा दुईवटा मतपत्रबाट निर्वाचन गराउने सैद्धान्�. . .
चितवन । केही दिनअघि आएको बाढीले बगाएर भारत पुर्याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरिएको छ । आन्दाजी साढे दुई वर्षको जस्तो देखिने पोथी गैँडाको हिजो उद्धार गरी आज ट्रकमा राखी चितवन ल्याइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । बाढीले न�. . .
एनआईसि एसिया बैंकले डबल डिपोजिट नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको छ । आफ्ना ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले ल्याएको यस निक्षेप योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाई सीमित अवधिपश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिने बैंकले जनाएको छ । न्यूनतम १ लाख निक्षेप�. . .
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो । पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताए । निःशुल्क उपचारका लागि न. . .
केराबारी, भाद्र २ मोरङको केराबारी ९ देबिझोडा र बेलबारी १ गाईघाटमा बाढीबाट पिडित बनेकाहरुलाई मोरङमा सक्रिय युवा र युवतीहरुको समुह डब्ल्युआरआर,एमआरआर र परिबर्तनका लागी युवा समाजले राहत सामाग्री बितरण गरेका छन । बिहिबार ३ वटा समुहहरुले एकसाथ पिडितहरुलाई राहत सामाग्री बितरण गरेका हुन । उनीहरुले ५७ हज�. . .
उदयपुर, भाद्र १ गते उदयपुरको त्रियुगा नगरपलिका-१४ मा विहीबार बलेरो गाडी दुर्घटना हुदा २ जना घाइते भएका छन्। साउनेबाट गाईघाटतर्फ आउदै गरेको ज १ च १५४६ नम्बरको बलेरो दिउँसो १ बजेतिर अनियन्त्रित भइ दुर्घटना भएको थियो। दुर्घटनामा बलेरोमा सवार उदयपुरको त्रियुगा नगरपालिका-११ बस्ने ५५ बर्षिय टिका बस्नेत र. . .
मोरङ, भाद्र १ गते मोरङको बुढीगंगा गाउँपालिका-२ मा विहीबार ट्रकको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। घाइते हुनेमा विराटनगर-१९ घिनाघाट बस्ने १९ बर्षिय विश्वनाथ राजवंशी रहेका छन्। उनी सवार को १९ प ७९९६ नम्बरको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४७८५ नम्बरको ट्रकले विहान ९ बजेति. . .
झापा, भाद्र २ गते झापाको कन्काइ नगरपालिका-८ स्थित पूर्व पश्विम राजमार्गमा विहीबार अज्ञात सवारीको ठक्करबाट एक पुरुषको ज्यान गएको छ। नामथर वतन खुल्न नसकेका अन्दाजी ६० बर्षिय पुरुषलाई इलाका प्रहरी कार्यालय अनारमुनीबाट खटिएको मोबाईल गाडीको टोलीले सवारी साधनको ठक्करबाट गम्भिर घाइते अवस्थामा सडककको दा. . .
उदयपुर, भाद्र २ गते उदयपुरको कटारी नगरपलिका- ४ गोलपार्क स्थित मंगलमाया तामाङको घर बनाउने क्रममा लडेर विहीबार एक कामदार घाइते भएका छन्। घाइते हुनेमा कटारी नगरपालिका-५ भुल्के बस्ने अन्दाजी ३० बर्षिय सागर राई रहेका छन्। घर बनाउने क्रममा अपरान्ह ४ बजेतिर २ तला माथीबाट अचानक खसेका उनको मिर्चैया अस्पतालम�. . .
एजेन्सी । पाकिस्तानका एक क्रिकेटरको बलले लागेर ज्यान गएको छ । पाकिस्तानको मार्दनमा क्लब क्रिकेट म्याचको क्रममा हेलमेट नलाइ ब्याटिङ गरिरहेका क्रिकेटर जुबेर अहमदलाई बलले टाउकोमा लागेको हो ।खैबर पख्तुन्ख्वा प्रान्तको मार्दनमा सोमाबार भएको खेलको क्रममा अहमदलाई बलले टाउकोमा लागेको पाकिस्तानी पत्रि�. . .
हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज हेटौँडामा शुरु भएको छ । भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछ. . .