Admin_OB

बैजनाथपुरमा बाढीपीडितको निशुल्क स्वास्थ्य परिक्षण

विराटनगर १९ स्थित बैजनाथपुरका बाढीपीडितलाई आज निशुल्क स्वास्थ्य परिक्षण गराइएको छ । गुराँस पुस्तकालय , हामी युवा र लाइफगार्ड अस्पतालको आयोजनामा ४०० बढि बाढीपीडितलाई निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । निशुल्क क्याम्पबाट इमर्जेन्सी ५ विमारीलाई तत्काल लाइफगार्ड , नोबेल र विराट अस्पतालमा उपचारको �. . .


विराटनगरकाे रथयात्राकाे फाेहर सफा गरे युवाहरूले

विराटनगरमा हरेक वर्ष अायाेजना हुने एेतिहासिक राधाकृष्ण रथयात्राको दर्शन गर्न लाखाैं श्रद्धालु भक्तजनहरू अाउने गर्रछन् । यस वर्ष रथयात्राकाे केहि दिन अघि अाएकाे बाढीका कारण श्रद्धालुकाे संख्यामा कमि अाएकाे थियाे । तर पनि लाखौको संख्यामा रहेका भक्तजनहरू र उनीहरूका लागि उपलब्ध गराइएकाे पिउने पानीक�. . .


धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या

महेन्द्रनगर (धनुषा), साउन ३२ गते धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४�. . .


लेदाे भरिएकाे विराटनगर एयरपाेर्ट अाज यस्ताे छ [तस्विरमा]

गत शुक्रबार रातीबाट परेकाे पानीका कारण तराइका अधिकाँश क्षेत्र सहित विराटनगर एयरपाेर्ट पुर्णरूपमा डुबानमा परेकाे थियाे । एयरपाेर्टमा जमेकाे पानीका कारण सम्पुर्ण उडानहरू स्थगित भएकाे अवस्था छ भने अहिले जमेकाे पानीका कारण भएकाे हिलाे हटाउने कार्य भइरहेकाे छ । अाउने शुक्रबारबाट एयरपाेर्ट र हवाइसेवा . . .


माछा मार्ने क्रममा विराटनगर ६ मा डुबेर एककाे मृत्यु

माछा मार्ने क्रममा विराटनगरमा एक जनाकाे हिजाे साेमबार डुबेर मृत्यु भएकाे छ । साेहि वडामा बसाेबास गर्ने मिथिलेष मण्डलकाे डुबेर मृत्यु भएकाे खबर अाएकाे छ । [caption id="attachment_38297" align="aligncenter" width="480"] तस्विर: अदिब कामिल जमाली[/caption] अन्दाजी ४०-५० वर्षका मिथिलेश मण्डलकाे नहर चाैकमा डुबेकाे अवस्थामा शव भेटिएकाे जानकारी अाएक�. . .


बाढीबाट प्रभावित बासिन्दा बिरामी पर्न थाले

राजविराज (सप्तरी), साउन ३० गते । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् । बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क�. . .


कलाकार धुर्मुसद्वारा बाढीपिडितलाई राहत वितरण

बर्दिवास, साउन ३० गते । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गर्नुभएको छ । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गर्नुभएको हो �. . .


अविरल वर्षा सगैँ आएको बाढीमा परि मोरगंमा १८ को मृत्यु

 विराटनगर, साउन ३० , अविरल बर्षाको भेलले बगाउँदा मोरगंमा १८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार आज सम्ममा १८ जनाको मृत शरिर भेटिएको मोरङ प्रहरीप्रमुख एसपी अरुणकुमार बिसिले जानकारी दिनुभयो । उहाँले आज मात्रै मोरगंमा १२ जनाको मृत शरिर भेटिएको जानकारी दिनुभयो । उनका अनुसार मृतक मध�. . .


बाढीबाट ज्यान गुमाउनेको संख्या ७५ पुग्यो

विराटनगर साउन ३० – बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । २ हजार ८ सय ४७ घर क्षतिग्रस्त भएको प्रहरी प्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो । सोमबार बिहान ११ बजेसम्म आएको जानकारी अनुसार २१ हजार ४ सय ६५ जना विस्थापित भएका उहाँले बताउनुभयो । यसैबिच . . .


जाेगबनीमा ११ वटा डुबिरहेकाे शव भेटियाे , तीन नेपाली युवाकाे सनाखत

अपडेट सहित : विराटनगर नजिकैकाे भारतिय बजार जाेगबनीमा ६ वटा शव पानीमा तैरिरहेकाे अवस्थामा भेटिएकाे छ । जस मध्ये ४ वटा शव पानीबाट निकालिएकाे छ भने २ वटा शव अझै निकाल्न सकिएकाे छैन । शनाखत हुन सकेकाे लासहरू मध्ये दुइ वटा नेपाली युवाकाे भएकाे बताइएकाे छ । विराटनगर-१२ का निश्चल घिमिरे, कोशी प्रोजेक्टका मन�. . .


बिपत्तिको कारण मिस कोशी सर्यो

विराटनगरमा हुन लागेको करिजम्याटिक मिस कोशी भर्खरै आएको बाढीको कारण सरेको छ । हिजो आइतबार तय गरिएको कार्यक्रम सरेको हो । तराई बिपत्तमा परेको हुनाले कार्यक्रम सार्नुपरेको करिजम्याटिकका निर्देशक अमलेस कर्णले जानकारी दिए । कार्यक्रम भदौ ९ गते गरिने उनले बताए ।. . .


यसरी डुबेकाे छ विराटनगरकाे एयरपाेर्ट [तस्विरमा]

अाज रातीबाट परेकाे मुसलधारे पानीका कारण विराटनगरका विभिन्न स्थान पुर्णरूपमा डुबानमा परेका छन् । झरीका कारण विराटनगर एयरपाेर्ट पनि डुबानमा परेकाे छ । विराटनगर एयरपाेर्ट, हवाइ इन्धन डिपाे तथा वरिपरीकाे अवस्था तस्विरमा यहाँ प्रस्तुत गरेका छाैं । [caption id="attachment_38225" align="aligncenter" width="1383"] तस्विर: अावर विराटनगर[/caption] [caption. . .