Admin_OB

१४ वर्ष पछि लागुऔषध मुद्दाका फरार पक्राउ

विराटनगर, साउन २५ गते लागुऔषध मुद्दामा १४ वर्षदेखी फरार रहेकी एक महिलालाई प्रहरीले विराटनगरको रानी एरियाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर १५ बस्ने ५५ वर्षिया धनेश्वरी साह सुडी रहेकी छिन। जिल्ला अदालत मोरङले उनलाई लागुऔषध मुद्दामा २०६० साल कार्तिक १९ गते ११ महिना १९ दिन कैद र पाँच हजार जरि�. . .


विराटनगर १५ बाट पाँच सय पन्ध्र लिटर घरेलु मदिरा बरामद

मोरङ, साउन २५ गते। ईलाका प्रहरी कार्यालय रानीले "अबैध घरेलु मदिरा नियन्त्रण गर्ने अभियान'' अर्न्तगत आज विराटनगर १५ बाट पाँच यस लिटर घरेलु मदिरा बरामद गरेको छ। उे्क्त कार्यालयबाट खटिएको प्रहरीले मंगलबार साँझ ६ बजेदेखी ७ बजेसम्म विराटनगर १५ स्थित पानीटंकी, हुलास मेटल चौकमा रहेका भट्टी पसल, होटलहरुबाट सो. . .


फरार ठग पक्राउ

झापा, साउन २५ गते फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित झापा जिल्ला अदालतबाट ठगी मुद्धामा २ वर्ष ६ महिना कैद तथा २ सय ३८ रुपैयाँ जरिवाना तोके संगै फरार रहेका झापा अर्जुनधारा नगरपालिका-११ . . .


नेपालमा स्वाइनफ्लुबाट १० को मृत्यु

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी स्वाइनपफ्लुका कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथाम�. . .


विराटचौक-विराटनगर सडक खण्डमा मंगलबार कारको ठक्करबाट एक बालिका घाइते

मोरङ, साउन २५ गते मोरङको ग्रामथान गाउँपालिका-५ स्थित विराटचौक-विराटनगर सडक खण्डमा मंगलबार कारको ठक्करबाट एक बालिका घाइते भएकी छिन्। घाइते हुनेमा ग्रामथान गाउँपलिका-५ तेतरीया बस्ने प्रकाश माझीको अन्दाजी ८ बर्षिया छोरी प्रतीक्षा माझी रहेकी छिन्। बालिकालाई बा ११ च ६७२६ नम्बरको कारले बेलुका ८;४० बजेत�. . .


थलाहा खोलाले बगाएर एक बेपत्ता

सुनसरी, साउन २५ गते सुनसरीको गढी गाउँपलिका-६ बस्ने ४५ बर्षिय चैत ऋसीदेव मंगलबार सोही ठाउँको थलाहा खोलाले बगाएर बेपत्ता भएका छन्। स्थानिय हर्क बहादुर मगरको घरबाट काम गरेर घर फर्कने क्रममा बेलुका ८ बजेतिर ऋसीदेव उक्त खोला तर्ने क्रममा बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कर्यालय छिट. . .


विराटनगरको जतुवा नहरबाट लागूऔषध सहित ४ जना पक्राउ

विराटनगर, साउन २५ गते लागूऔषध नियन्त्रण अभियान अर्न्तगत मोरङको विराटनगरमा मंगलबार लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय रानीबाट खटीएको टोलीले विराटनगर महानगरपालिका -१४ जतुवा नहरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान-१९ बस्ने ३६ बर्षिय दे�. . .


भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप

इलाम,  साउन २४ गते  । भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् । इलाम अस्पताललगायत चारवटा प्राथमिक स्वास्थ्य के. . .


जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गते

भोजपुर,  साउन २४ गते  । जिल्ला समन्वय समिति भोजपुरकोे निर्वाचन आगामी साउन २९ गतेका लागि तय भएको छ । एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले साउन २९ का लागि कार्यतालिका सार्वजनिक गर्न. . .


महोत्तरीलाई डाइक्लोफेन्याक मुक्त जिल्ला घोषणा

महोत्तरी,  साउन २४ गते। महोत्तरीलाई डाइक्लोफेन्याक मुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला पशुसेवा कार्यालय जलेश्वरमा सोमबार स्थानीय विकास अधिकारी युवराज पौडेलले डाइक्लोफेन्याक नामक पशुमा लगाइने औषधि नेपालमा निषेध भएको झण्डै ११ वर्षपछि मुक्त जिल्ला घोषणा गर्नुभएको हो । नेपाल, भारत, बंगलादेश, पाकिस्�. . .


बिराटनगरका युवा खगेन्द्रको स्टार्टअप अमेरिकामा पुरस्कृत

बिराटनगर साउन २४ ,  नेपाली युवाहरुको स्टार्ट–अप उद्यम प्लान ‘ओया अपर्चुनिटिज’ अमेरिकामा सम्मान भएको छ। अमेरिकाको 'क्लिन्टन ग्लोबल इनिसियटिभ' ले उक्त प्लानलाई नगद रकमसहित पुरस्कृत गरेको हो। आयोजना सुरु भएको एक वर्षमा विश्वका ३९ देशमा ब्रान्च फैलाउन सफल ‘ओया अपर्चुनिटिज’ले पुरस्कार स्वरुप १० हजार ड�. . .


प्रधानमन्त्री देउवाको प्रस्ताव: एकै चरणमा दुई चुनाव

काठमाडौँ,  साउन २४ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।  उता निर्वाचन आयोगले दुवै चुनाव एकैपटक गर्ने भए विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको छ । निर्वाचन आ�. . .