महोत्तरी । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले ज�. . .
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मुटुमा समस्या आएपछि एन्जिओप्लास्टिक सर्जरी गरिएको छ शनिबार बिहान छातीमा केही असजिलो महसुस भएपछि महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकामा ए�. . .
क्लब मैत्रीपूर्ण फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले नर्वेको क्लब भालेरीङगालाई पराजित गरेको छ । आइतबार राती भएको खेलमा युनाइटेडले भालेरीङगालाई ३ – ० ले पराजित गरेको हो । ओस्लोमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मौरिनो फेल्लानी, रोमेरो लुकाकू र स्कोट म्याकटोमिनेले समान एक एक गोल गरे । घरे. . .
मोरङ, साउन १६ मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले आईतबार साँझ लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट सवारी चेकजाँचमा खटिएको टोलीले धरान उप-महानगरपालिका धरान १५ बस्ने २० बर्षिय सङशुर राईलाई लागूऔषधसहित पक्राउ गरेको हो। गाडीमा सवार राईलाई शंकालागी चेकजाँच ग. . .
विराटनगर, १५ साउन । नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउन निकै मायुर रहेका इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवमाथि कारवाही सुरु गरिएको छ । तस्करी गरेको विषयमा विवादमा परेपछि कारवाहीका लागि यादवलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएका छन् । तस्करी च. . .
मोरङ, साउन १५ गते। मोरङको विराटनगरबाट दुई दिन अघि हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी धनिलाई बुझाएका छन्। यही साउन १३ गते राती बिराटनगरस्थित कोशी अंचल अस्पतालको प्राङगणबाट हराएको को १० प २४९१ नम्बरको खैरो पल्सर मोटरसाइकल दुई दिन पछि फेला पारी सम्बन्धित मोटरसाइकल धनिलाई बुझाइएको हो। अस्पता�. . .
पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय राम�. . .
काठमाडौं । भारतीय सञ्चार संस्था दैनिक भास्करले इन्टरनेटमा भाइरल भइरहेको एउटा जानकारीबारे समाचार दिएको छ, जसमा भनिएको छ–१२ अगस्त २०१७ मा संसारभरि रातिको बेला पनि दिनमै जस्तो उज्यालो हुनेछ । समाचारमा अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त दाबी गरेको उल्लेख गर्दै संसारको इतिहासमा यस्तो घटना पहिलो पटक ह. . .
विराटनगर साउन १५ , संसारमै सबैभन्दा तेज दिमाग भनेर चिनिएका गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल अर्पण शर्मा कट्टेलको कार्यशाला विराटनगरमा हुने भएको छ । व्यवसायी मनोज गौतमले उनलाई विराटनगरमा कार्यशालाको निम्ति ल्याउन लागेका हुन । कार्यशाला यहि साउन २० र २१ गते विराटनगरको बिरेन्द्र सभागृहमा हु�. . .
म्याग्दी, साउन १४ गते । पछिल्ला केही वर्षयता सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आव २०७३÷७४ मा ११८ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । जिल्ला अदालतमा गत आवमा १३० को सम्बन्धविच्छेदसम्ब�. . .
काठमाडौँ, साउन १५, भूकम्पका कारण घर भत्केका तर विभिन्न कारणले सर्वेक्षणमा नाम छुटेका पीडितको गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसै महिनाको अन्तिमदेखि सर्वेक्षणका लागि इन्जिनियर लगायतका प्राविधिकलाई खटाउने भएको छ । विभिन्न जिल्लाबाट प्राप्त यस्ता गुनासा सम्बोधनका लागि साउन म�. . .
बिराटनगर साउन १५ , बिराटनगरको महेन्द्र मोरंग कलेजका बिध्यर्थिको आयोजनामा बिराटनगरका बिबिए र बिआइबीएम कलेजहरुको “ डल्फिन स्पिक अप” कार्यक्रम शनिबार सम्पन्न भएको छ ।होटेल नमस्कारको प्राङ्गणमा भएको उक्त प्रतियोगितामा बिराटनगरको महेन्द्र मोरङ कलेजले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने दोस्रोमा �. . .