काठमाडौं । काठमाडौंकै एक स्कुलबाट अपहरणमा परेका ५ वर्षिय विशाल चौधरीलाई प्रहरीले उद्धार गरेको छ । अहपरणमा परेको ५ दिनपछि उनको भक्तपुरको काँडाघारीबाट उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख छवीलाल जोशीले जानकारी दिए । उनका अनुसार अपरहरणमा संलग्न रहेको आशंकामा केही व्यक्ति पक्राउ पनि परेका छन् । काँ�. . .
रामपुर (पाल्पा), साउन १६ गते । करिब एक सय वर्षअगाडि देखि प्रयोगमा आएको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बन्दै गएको छ । रामपुर नगरपालिका–४ को इस्लामपुरमा रहेको कब्रिस्तानमा अहिले घेराबार गरेपछि व्यवस्थित बनेको हो । करिब ६३ रोपनी क्षेत्रफलमा फैलिएको कब्रिस्तानको ५० रोपनी . . .
फलेवास (पर्वत), साउन १६ । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने य�. . .
पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ नगवाका अखतर हवारी र �. . .
महोत्तरी । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले ज�. . .
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मुटुमा समस्या आएपछि एन्जिओप्लास्टिक सर्जरी गरिएको छ शनिबार बिहान छातीमा केही असजिलो महसुस भएपछि महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकामा ए�. . .
क्लब मैत्रीपूर्ण फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले नर्वेको क्लब भालेरीङगालाई पराजित गरेको छ । आइतबार राती भएको खेलमा युनाइटेडले भालेरीङगालाई ३ – ० ले पराजित गरेको हो । ओस्लोमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मौरिनो फेल्लानी, रोमेरो लुकाकू र स्कोट म्याकटोमिनेले समान एक एक गोल गरे । घरे. . .
मोरङ, साउन १६ मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले आईतबार साँझ लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निमुवाबाट सवारी चेकजाँचमा खटिएको टोलीले धरान उप-महानगरपालिका धरान १५ बस्ने २० बर्षिय सङशुर राईलाई लागूऔषधसहित पक्राउ गरेको हो। गाडीमा सवार राईलाई शंकालागी चेकजाँच ग. . .
विराटनगर, १५ साउन । नेपाल–भारत सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउन निकै मायुर रहेका इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवमाथि कारवाही सुरु गरिएको छ । तस्करी गरेको विषयमा विवादमा परेपछि कारवाहीका लागि यादवलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएका छन् । तस्करी च. . .
मोरङ, साउन १५ गते। मोरङको विराटनगरबाट दुई दिन अघि हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी धनिलाई बुझाएका छन्। यही साउन १३ गते राती बिराटनगरस्थित कोशी अंचल अस्पतालको प्राङगणबाट हराएको को १० प २४९१ नम्बरको खैरो पल्सर मोटरसाइकल दुई दिन पछि फेला पारी सम्बन्धित मोटरसाइकल धनिलाई बुझाइएको हो। अस्पता�. . .
पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय राम�. . .
काठमाडौं । भारतीय सञ्चार संस्था दैनिक भास्करले इन्टरनेटमा भाइरल भइरहेको एउटा जानकारीबारे समाचार दिएको छ, जसमा भनिएको छ–१२ अगस्त २०१७ मा संसारभरि रातिको बेला पनि दिनमै जस्तो उज्यालो हुनेछ । समाचारमा अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त दाबी गरेको उल्लेख गर्दै संसारको इतिहासमा यस्तो घटना पहिलो पटक ह. . .