Admin_OB

अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिए

काबुल । अफगानिस्तानमा भएको सैनिक कारबाहीमा एकै दिनमा करिब ८४ आतंककारी मारिनुको साथै अन्य ७४ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगान सुरक्षाबलले २१ स्थानमा सो  कारबाही जारी राखेका थिए । त्यसगरी अफगानिस्तानको ३४ प्रान्तमा १५ वटामा तीन दिनसम्म सुरक्षाबल विशेष कारबाही जार. . .


स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु

सुरुङ्गा (झापा)। स्वाइन फ्लु रोगको संक्रमणबाट झापा बिर्तामोडमा दुई महिलाको मृत्यु भएको छ । दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बि�. . .


झापामा गाँजासहित भारतीय नागरिक पक्राउ

झापा, साउन १८ , झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेटबाट आज दिउँसो लागूऔषध गाँजासहित एक जना भारतीय नगारिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारत जल्पाईगुडी हल्दिबारी ग्रामपंचायत बस्ने बर्ष ४० को जलिन हुसेनलाई १ किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरीले. . .


महेन्द्र चौकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना घाईते

बिराटनगर महानगरपालिका ११ स्थित महेन्द्र चौकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना घाईते भएका छन्।कोशी राजमार्ग अन्तर्गत ना ५ ख ३०३३ नम्बरको ट्रकले को १३ प ३४१८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बिराटनगर २ बस्ने ४७ बर्षिय तिर्थराज शाक्य घाईतर भएका हुन्। घाईते शाक्यको म्याक्स ईन्टरनेशनल अस. . .


जननेता भण्डारीको संग्रहालय निर्माण

उर्लाबारी (मोरङ),  साउन १८ गते  । मोरङको उर्लाबारी– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा जननेता मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ । यही असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व भण्डारीले प्रयोग गरेका सामग्री, उहाँका लेख, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घ�. . .


पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता

चितवन साउन १९। नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार साँझ अबेर खसेको पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एउटा जिप पुरिएको छ । मानवीय क्षति भने हुन पाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१�. . .


श्रीमतीको अनुहारमा तातो तेल खन्याउने श्रीमान् पक्राउ

चरिकोट । श्रीमतीको अनुहारमा तातो तेल खन्याएर मार्न खोज्ने श्रीमान्लाई प्रहरीले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ । गएको जेठ २२ गते श्रीमतीको अनुहारमा तातो तेल खन्याएर फरार रहेका बैतेश्वर गाउँपालिका–६ का ३६ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । तामाङले गएको जठ २२ गते श्र. . .


बोक्सीको आरोपमा जेठाजु र जेठानीद्वारा देउरानीलाइ कुटपिट

दाङ । बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको  आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी थिइन् । पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको �. . .


सप्तरीमा करेण्ट लागेर एक घाईते

सप्तरी, साउन १८  सप्तरीको बोदेबर्साईन नगरपालिका ६ मा मंगलबार करेण्ट लागेर एक जना घाईते भएका छन्। करेण्ट लागेर सोही नगरपालिका बस्ने ३५ बर्षिय राम नारायण यादब घाईते भएको प्रहरी चौकी काचनले जनाएको छ। यादवलाई आफ्नै खेतमा पानी कटाउन मोटर चलाउने क्रममा अचानक करेण्ट लागेको थियो। करेण्ट लागेर घाईते याब. . .


ईटहरी बसपार्कबाट लागूऔषधसहित २ युवक पक्राउ 

सुनसरी, साउन १८  सुनसरीको ईटहरी उप-महानगरपालिका ९ स्थित बसपार्कबाट प्रहरीले लागूऔषधसहित २ युवकलाई पक्राउ गरेको छ। बसपार्कस्थित खटिएको सिआरभी प्रहरीको टोलीले बिराटनगर १८ बस्ने १८ बर्षिय सुरज सिंह र मौसम खड्कालाई पक्राउ गरेको हो। पक्राउ परेको उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक २४ थान, डाईजोल्या�. . .


मैत्रीपूर्ण फुटसलकोे उपाधि पत्रकार महासंघले चुम्यो

प्रेम देवान विराटनगर १७ साउन । आवर विराटनगर डट नेटले आयोजना गरेको मैत्रिपूर्ण फुटसलको उपाधि नेपाल पत्रकार महासंघ मोरङ शाखाले जितेको छ । विराटनगरमा आज मंगलबार साझ सम्पन्न भएको प्रतियोगितामा आयोजक ओवी मिडिया प्रा.लि.लाई ८—४ गोलको फराकिलो अन्तरले पराजितगर्दै उपाधि माथि कब्जा जमाएको हो । आगामी भदौ ९ दे. . .


ईडेन स्कूलका विद्यार्थीले ‘प्रत्यागमन’ नाटक मन्चन गर्ने

विराटनगर, १७ साउन ÷ विराटनगरको आयल निगम पूर्व रहेको ईडेन नेशनल बोर्डिङ स्कूलको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुले अभियन गरेको ‘प्रत्यागमन’ नामक नाटक आउँदो बिहीबार देखि विराटनगरको आरोण गुरुकुलमा रहेको नाट्यघरमा तीनदिन मन्चन हुने भएको छ । कक्षा दशको नेपाली पुस्तकमा गुरु प्रसाद मैनालीद्धारा लिखित ‘�. . .