काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरी प्रधानमन्त्री मोदीले निर्वाचनप्रति खुसी व्यक्त गर्दै बधाई दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रासस�. . .
बिराटनगर जेठ १२ , स्थानीय निकायमा आउने जनप्रतिनिधिको मासिक तलब कति हुनेछ ? तपाईंलाई जान्ने इच्छा छ भने तल फोटोमा हामी राखेका छौ यस्को शुचि । यी जानकारी "फ्याक्ट्स नेपाल"बाट निकालिएको हो ।. . .
पर्सा । भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट बिहीबार घुस रकम लिँदै गरेको अवस्थामा आयोगक. . .
संखुवासभा, जेठ १२ गते संखुवासभाको मकालु गाउँपालिका-४ कारमाराङमा विहीबार खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छिन्। घाइते हुनेमा मकालु गाउँपालिका-४ कारमाराङ बस्ने ५० बर्षिया गंगामाया राई रहेकी छिन्। उनालई सोही ठाउँका २६ बर्षिय लक्ष्मण राईले मादक पदार्थ सेवन गरी खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रह. . .
झापा, जेठ १२ गते झापाको कमल गाउँपालिका -४ तपोगाछीमा विहीबार बिषालु च्याउ खाएर ९ जना बिरामी परेका छन्। बिरामी हुनेमा सोही ठाउँकी ३३ बर्षिया बिष्णु घिमिरे, उनकै छोरी १४ बर्षिय सलिना घिमिरे, १० बर्षिय सन्ध्या घिमिरे, ७ बर्षिया सोनी घिमिरे, २ बर्षिया सोनिका घिमिरे छिमेकी २८ बर्षिया उमा घतानी, छोरा ११ बर्षिय �. . .
सप्तरी, जेठ १२ गते सप्तरीको सम्भुनाथ-१ खोक्सरमा विहीबार आप्नै शरिरमा आगो लगाएर एक महिला घाइते भएकी छिन्। दिउँसो १२ बजेतिर सम्भुनाथ-१ खोक्सरमा बस्ने ईन्द्र देव यादवको श्रीमती ३५ बर्षिया रमा देवी यादवले श्रीमानसंग सामान्य विवाद पश्चात आफ्नो शरिरमा मट्टीतेल छर्कीएर आगो लगाएकी हुन्। उनलाई उपचारकोलागी. . .
सप्तरी, जेठ ११ गते सप्तरीको कृष्णशवरण गाउँपालिका-४ मा विहीबार गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णशवरण गाउँपालिका-४ बस्ने बेचन यादवकी ११ बर्षिया छोरी ज्ञानी कुमारी यादव रहेकी छिन् । विहान ७ बजेतिर आफ्नै घर अगाडी आगन बढार्ने क्रममा बालिकालाई सर्पले टोकेको थियो। उनको ग्रिन. . .
सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका-१ स्थित राजमार्गमा ना ४५ प ६३०७ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँका ६५ बर्षिय कुसुम नारायण राउत घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक सप्तकोशी नगरपलिका-१० बस्ने २५ बर्षिय हुमेश्वर कुमार खड्का समेत घाइते भएकाले दुवैको स्थानिय मेडिकलमा उपच�. . .
सिरहा, जेठ ११ गते सिरहाको गोलबजार नगरपालिका-४ स्थित राजमार्गमा विहीबार ट्याक्टरको ट्रलीले किचेर एक बालिकाकको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-७ बस्ने उदयचन्द्र ठाकुरको छोरी १४ बर्षिया रागनी कुमारी ठाकुर रहेकी छिन्। विहान ११ बजेतिर स१ त ४९३४ नम्बरको ईटा बोकेको टयाक्टर अन्यन्त्रित भई प�. . .
सप्तरी, जेठ १२ गते सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ४ मा विहीबार अबिरल वर्षा सँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४० बर्षिय सुरेन मुखिया रहेका छन्। बेलुका ७ बजेतिर आफ्नै बारीमा रहेको झुपडीमा मकै रुङ्न बसेका मुखियालाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु बएको हो। . . .
मोरङ, जेठ १२ गते। मोरङको टाँडी ८ हाल मिकलाजुङ गाउँपालिका-३ धोबीनी बस्ने ६० बर्षिया चन्द्रमाया राईको विहीबार लडेर मृत्यु भएको छ। साँझ ६ बजेतिर सोही ठाउँको धोबीनी बजारबाट घरतर्फ जाने क्रममा खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली. . .
सरकारी अस्पतालबाट रेर्फर हुने समस्या मेची अञ्चलबासीका लागि अन्त्य भएको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आजदेखि करिब एक करोड लागतमा आईसीयू (सघन उपचार कक्ष) सञ्चालन ल्याएपछि अञ्चलबासीको दिर्घकालीन समस्याको अन्त्य भएको हो । स्वास्थ्य मन्त्रलायले सन २०११ मा मेची अञ्चल अस्पताल भद्रपुरको स�. . .