Admin_OB

झापाको भद्रपुरमा दुर्लभ जातको अजिङ्गर फेला

बनियानी । झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो । करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय . . .


झापाका ९ स्थानीय तहमा एमालेका उम्मेदवार टुंगो लाग्यो

झापा । नेकपा एमालेले झापाको ९ स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।एक नम्बर प्रदेश कमिटीको मंगलबार राति बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले भऽपुर नगरपालिकाको मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्दा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।त्यसैगरी, दमकको मे. . .


युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडको हातमा

 प्रबिन दाहाल म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । फाइनलमा अजाक्सलाई २–० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेडले उपाधि जितेको हो । जितसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको अघिल्लो संस्करणमा स्थान सुरक्षित बनाएको छ । गए राति म्यानयुलाई जित दिलाउन पौल पोग्बाले १८ औँ र . . .


रहेनन् जेम्स बोन्ड अर्थात सर रोजर मुर

काठमाडौं । बोन्ड सिरिजको चलचित्रमा जेम्स बोन्डको भूमिका निर्वाह गर्ने अभिनेता सर रोजर मुरको क्यान्सरका कारण निधन भएको छ । उनी ८९ वर्षका थिए । उनले जेम्स बोन्डको भूमिकामा सातौँ पटकसम्म अभिनय गरेका थिए । उनको परिवारले यसको घोषणा गर्दै उनको ट्विटर ह्यान्डलबाट जानकारी दिएका हुन् । सर रोजर मुर आफ्नो परिव�. . .


‘हाफ गर्लफ्रेन्ड’ को चार दिनमा ४० करोड बढी कमाइ

गत शुक्रबार प्रदर्शन भएको एकता कपुर निर्मित, मोहित सुरी निर्देशित र श्रद्धा कपुर– अर्जुन कपुरको चलचित्र ‘हाफ गर्लफ्रेन्ड’ ले चार दिनको यात्रामा बक्स अफिसमा ४० करोड बढी कमाइ गरेको छ । यो चलचित्र श्रद्धा कपुरको करियरमा ओपनिङमा १० करोड बढी कारोबार गर्ने चौथो चलचित्र बनेको छ । चलचित्रले पहिलो दिन १०.२७ क�. . .


इंग्ल्यान्डद्वारा दक्षिण अफ्रीका ७२ रनले पराजित

पाहुना टोलि दक्षिण अफ्रीकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ ।लिड्समा बुधबार राती भएको पहिलो एकदिवसीयमा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई ७२ रनले पराजित गरेको छ । हेडिङग्ले क्रिकेट मैदानमा घरेलु टोली इंग्ल्यान्डले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको दक्षिण �. . .


विराटनगरमा मिस नेवा कोशीको पहिलो अडिसन हुदै

विराटनगर, १० जेठ / विराटनगरमा मिस नेवा कोशी हुने भएको छ । नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन जेठ २० गते हुने भएको हो । कृएसनका निर्देशक जतिन ताम्रकार भन्छन्, ‘साँस्कृति र आफ्नो परम्परा जोगाउन यस्तो प्�. . .


सामाजिक सञ्जालमा आज : जेठ १० २०७४

सामाजिक सञ्जालमा आज स्तम्भ आवर विराटनगर डटनेटले संचालनमा ल्याएको स्तम्भ हो । यस स्तम्भमा हामी विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा प्रकट गरेका रोचक र फरक विचार प्रस्तुत गर्ने गर्दछौं । आज  जेठ १० गते सामाजिक सञ्जालमा पोस्ट भएका केही पोस्टहरुलाई तल समावेश गरेका छौ ।      . . .


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा

१० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गदर्ैै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।. . .


अझै सम्म न्याय पाएका छैन हेमबहादुृरले

विजय धिमाल उर्लाबारी १० जेष्ठ साविक मोरङ राजघाट –७ हाल उर्लाबारी ९ का हेमबहादुृर चोङवाङ विगत अढाइ बर्षदेखि जग्गा किनबेचमा आफु ठगिएको भन्दै अन्यायमा परी न्याय खोज्दै हिडिरहेको छ । न्याय खोज्ने क्रममा आफुले प्रमाण सहित एलडिओ, सिडियो, डिएसपी कार्यालय लगायत अदालत सम्म पुगिसक्दा पनि कसैले वास्ता नगरेको. . .


माटो रकम खर्चिनुपर्ने भएपछि पात्रेले माओवादी छाडे, उपमेयरमा उम्मेदवारी घोषणा

उर्लाबारी माओवादी जनयुद्धमा आरम्भदेखि नै होमिनुभएका उर्लाबारी ५ का पदम धिमाल (पात्रे)ले पार्टीभित्र मौलादै गरेका विकृति विसंगतिलाई सहन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै स्वतन्त्र रहने घोषणा गर्नुभएको छ । बुधबार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले माओवादी केन्द्र छाडेको घोषणा गर्नुभए�. . .


“ए लेभल कोर्ष पढेका विद्यार्थी जहिले पनि सैद्धान्तिक र व्यावहारिक रुपमा दक्ष हुन्छन्” – रमेश निरौला

आफ्ना छोरा –छारीले राम्रो शिक्षादिक्षा प्राप्त गरोस अनि एउटा राम्रो जागिस खाओस भन्ने सबै अभिभावकको चाहना हुन्छ नै । हो त्यस्तै भर्खरै एस.इ.इ दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेसन युरो कलेजले विराटनगरले पूर्वाअञ्चलमा मै पहिलो पटक संसार कै उत्कृष्ट क्याम्व्र�. . .