Admin_OB

विराटनगरका आदिवासी अध्ययन तथा अवलोकन भ्रमणमा निस्किए

विराटनगर १६ जेठ । विराटनगरमा छरिएर रहेका १८ वटा जातिय सस्थाको टोली आदिवासी जनजातीको वासस्थान तथा धर्म संस्कृति रितीरिवाजको अध्ययन तथा अवलोकनको लागी भ्रमणमा निस्कीएको छ । विराटनगर उप महानगरपालीकाको आर्थिक सहयोग तथा आदिवासी जनजाती महासघ नगर समन्वय परिषद विराटनगरको आयोजनामा १८ वटै जातिका पदाधिकार�. . .


विराटनगरलाइ ८१ कराेडकाे बजेट , वरिपरिका अन्य नगरपालिकाले कति पाए हेर्नुहाेस्

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटकाे घाेषणा गरेकाे छ । सोमबार संसदमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट पेश गरेका  हुन् ।  बजेटमा चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ �. . .


बिराटनगरकाे रगत अभाव कम गर्न गुरासँ पुस्ताकालयले रक्तदान कार्यक्रम गर्ने

बिराटनगर जेठ १६  बिराटनगरमा अहिले रगतको माग बढि छ भने रक्तदान कार्यक्रमहरु कम भैरहेका छन् । रगत माग सहज तरिकाले पुरा गर्न रक्तदान कार्यक्रम आवश्यक रहेको छ । बिगतका दिनहरुमा बिभिन्न संघ संस्थाहरुले रेडक्रसको आवहानमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको भए पनि केहि बर्ष यता रक्तदान कार्यक्रममा कमी आए. . .


वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ का लागि आज व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले विदेश जानुअघि खोलेका सोही खातामा उसले पठाएको विप्रेषण आउने व्यवस्था मिलाइने बताए । वैद. . .


बिहारमा चट्याङ र वर्षाका कारण २३ जनाको मृत्यु

नयाँदिल्ली । पूर्वी भारतीय राज्य बिहारमा गत २४ घन्टामा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा परी करिब २३ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । बिहारको आठवटा जिल्लामा चट्याङको कारण १८ व्यक्तिको मृत्यु भएको छ । त्यसगरी सो राज्यको पश्चिमी भागमापर्ने चमपारन जिल्लामा आँध�. . .


लियो मोरंगमा नयाँ नेतृत्व चयन

बिराटनगर , जेठ १६  बिराटनगर मोरंग लियो क्लबले नया नेतृत्व चयन गरेको छ । केशब बस्नेतको अध्यक्षतामा निर्वाचित नया कार्य समितिमा  संगीता अधिकारी प्रथम उपाध्क्षय , अश्विन कार्की दितिय उपाधक्ष्य, सचिब निशु आचार्य , सह सचिब कल्याण घिमिरे कोषाध्क्ष्य संध्या खेतान ,सह कोषाधक्षय बिपिन पासवान  र निवर्तमान अधक्�. . .


नेशनल किड्नी अस्पतालद्वारा ज्येष्ठ नागरिकलाई विशेष छुटको घोषणा

विराटनगर÷ विगत ४ वर्षदेखि सञ्चालनमा रहेको नेशनल किड्नी हस्पिटलले विराटनगरका ज्येष्ठ नगरिकहरुलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको छ । ज्येष्ठ नागरिकहरुलाई छुट सेवा उपलब्ध गराउने विषयमा विराटनगर–२ सौगातमार्गमा रहेको नेशनल किड्नी हस्पिटल प्रा.लि र ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरबीच . . .


जेसीज ट्यालेन्ट हन्टको पहिलो अडिसन सम्पन्न

विराटनगर जेसीजको आयोजनामा भइरहेको " जेसीज ट्यालेन्ट हन्ट" को पहिलो अडिसनसोमवार सम्पन्न भएको छ। विराटनगरको होटल रत्नामा सम्पन्न सो कार्यक्रमको सभापतित्व विराटनगर जेसीजको अध्यक्ष श्याम सुन्दर (मिलन )पौडल उदघाटन शत्रको प्रमुख अतिथि श्रीमान सन्दीप भण्डारी (मोरंग प्रहरी प्रमुख) रहनु भएको थियो भने सो ट्य�. . .


लिटिल सुपर स्टारको अभिभावकसंग अन्तरक्रिया

प्रेम देवान विराटनगर १५ जेष्ठ । विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले आयोजना गर्न लागिएको लिटील सुपर स्टार २०१७ मा सहभागीका अभिभावक संग अभिमुखिकरण गरिएको छ । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिको आयोजनामा लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शोमा सहभागिका आमाबुबासँग सोमाबार �. . .


गणतन्त्रमा हाम्रो अधिकार खोइ? – मोरङ मुस्लिम समाज

विराटनगर १५ जेठ । दोस्रो चरणको निर्वाचन असार ९ गतेका लागि सारिएकोमा मोरङका मुस्लिम समुदायले कडा आपत्ती जनाउदै आन्दोलन गरेका छन् । गणतन्त्र दिवसको अवसरमा मोरङ मुस्लिम समाजले सोमबार ‘गणतन्त्रमा हाम्रो अधिकार खोई , प्रश्न सहित विराटनगरमा गरेको प्रदर्शनमा उत्रिएका हुन् । असार ९ गते शुक्रबारका दिन रमजा�. . .


दाेश्राे चरणकाे चुनावकाे मिति सर्याे, असार ९ गते चुनाव हुने

यहि ज्येष्ठ ३१ गते हुन लागेकाे दोस्रो चरणको स्थानीय निकायकाे निर्वाचन सरेकाे छ । उक्त निर्वाचन असार ९ गते हुने गरि सरकारले निर्णय गरेकाे हाे । अाज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकाे हाे । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रियाकाे मिति हेरफेर हुने बताइएकाे छ । विभिन्न माग रा. . .


युथ फर ब्लडकाे छैठाैं वार्षिकाेत्सव सम्पन्न, ३ व्यक्तित्व सम्मानीत

प्रेम देवान विराटनगर १५ जेठ । रगतको क्षेत्रमा काम गर्दै आएको संस्था युथ फर ब्लडले विविध कार्यक्रम गरी छैठौं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अबसरमा सस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्याक्तिहरुलाई वर्ष सम्मान पनि गरेको छ । यसरी वर्ष सम्मानित हुनेहरुमा विगत लामो समय देखि मोफसलमा रह�. . .