झापा जेठ १० , लायन्स क्लब अफ गौरादहको आयोजनामा गौरादह नगरपालिका वार्ड नं २ स्थित अमर आधारभूत विधालयमा कक्षा १ देहखि ५ सम्मका १४३ जना वालवालिकाहरुको निःशुल्क मुखको स्वास्थ्य परीक्षण गरिएको छ । सो अवसरमा प्रत्येक वालवालिकाहरुलाई दन्त मंजन र ब्रस वितरण गरिएको थियो । क्लव प्रेसिडेन्ट डा. तिलक खनाल तथा डा. �. . .
झापा- लिचीको दाना अड्किएर झापामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन छन्। उनी पशुपति प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत रहेको शिक्षक खेम कार्कीले जानकारी दिए। रासस. . .
अफगानिस्तान। अफगानिस्तानको पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधानी गजनी सहरको बाहिरी इलाकामा बुधबार कम्तीमा दश आतङ्ककारी मारिएका छन् । गजनी सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती आतङ्ककारीहरु मारिएका प्रहर. . .
नेकपा एमालेले संसद् अवरोध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारबाटै राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । दलहरुबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रे. . .
राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई दिइँदै आएको सहायता राशिमा झन्डै १९ करोड डलर कटौती गर्ने घोषणा गरेका छन् । दैनिक हिन्दूस्तानका अनुसार ट्रम्प प्रशासनको बजेटमा उक्त कुरा उल्लेख छ । यद्यपि ट्रम्प प्रशासनले पाकिस्तानलाई ३४.४ करोड डलर मद्दत गर्ने प्रतिबद्धता चाहिँ व्यक्त गरेको छ । अमेरिकाको वि. . .
शेयर बजारमा एउटै विषयले चर्चा पाउँथ्यो । त्यो हो चुनाव हुने भएपछि बजार बढ्छ । अघिल्ला वर्षमा सामान्यतः वैशाखदेखि बढ्ने गरेको शेयर बजार मापक नेप्से यसपटक चैत शुरुदेखि नै बढ्यो । यसले लगानीकर्तामा थप उत्साह थपियो । बीमा कम्पनीको चुक्तापूँजी बढाउनुपर्ने भनी बीमा समितिको निर्देशन आएपछि चैत तेस्रो साता�. . .
काठमाडौँ । आर्थिक वर्ष २०७३÷७४ वैशाख मसान्तसम्मको राजस्व सङ्कलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ । क वर्ष २०७३÷७४ वैशाख महिनासम्मको राजस्व सङ्कलनको लक्ष्य रु एक खर्ब ७९ अर्ब २८ करोड ४७ लाख ८७ हजार रहेकामा रु एक खर्ब ८८ अर्ब ८५ करोड ७६ लाख ८४ हजार सङ्कलन भई लक्ष्यको तुलनामा १०५. . .
भारत इन्दौरका तीर्थयात्रीहरू चढेको बस गंगोत्री धामबाट फर्किने बेला गंगोत्री राजमार्गको नालूपानीनजिकै भागीरथी नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सात जनालाई सुरक्षित उद्धार गरेर उत्तरकाशीको जिल्ला अस्पतालमा भर्ना गरिएको छ । दैनिक भास्करको समाचारमा उल्लेख गरिएअन. . .
खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब�. . .
नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबल नेपालको अधिकारिक राष्ट्रिय खेल भएको हो । यसअघि नेपालको राष्ट्रिय खेल दुई खेललाई लिने गरिन्थ्यो । अनौपचारिक रुपमा कबड्डी र डन्डिबियोलाई राष्ट्रिय खेल म�. . .
झापाको गौरीगंञ्ज गाउँपालिका-६ मा मंगलबार ढालान मेसिनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको आषाम घर भई हाल गौरीगंञ्ज गाउँपालिका-६ आँमडागी बस्ने २० बर्षिय अर्पण मेचे रहेका छन् । उनलाई सोही ठाउँको रामचन्द्र खोलाको पुल बनाउने क्रममा साँझ ६ बजेतिर ढलान मेसिन बन्द गर्दा उक्त मेसिनब�. . .
सुनसरीको गडी गाउँपालिका-४ बस्ने ६० बर्षिय अशोक कुमार चौधरीको मंगलबार करेन्ट लागेर ज्यान गएको छ। अपरान्ह ४ बजेतिर आफ्नै घरमा बिधुतको तार जोडने क्रममा अचानक लागेको करेन्टले चौधरीको मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।. . .