सुनसरी, जेठ १५ गते सुनसरीको बर्जु गाउँपालिका १ मा आईतबार भएको आगलागीबाट एक लाख बराबरको क्षति भएको छ। चिया बनाउने क्रममा अचानक आगलागी हुँदा सोही ठाउँका उमेश मरीकको घर तथा सम्पुर्ण सर- सामान, नगद ३५ हजार समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो। आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्�. . .
सप्तरी, जेठ १४ गते सप्तरीको बिसनपुर ७ स्थित बिसनपुरकट्टी चौकबाट प्रहरीले एक थान पेस्तोलसहित शनिबार एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको टोलीले सोही ठाउँ बस्ने १९ बर्षिय आदित्य शर्मालाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले इन्डियन पेस्तोल १ थान, �. . .
विराटनगर, जेठ १४ गते पूर्वको मोरङ र सिरहामा शनिबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित राजमार्गमा पश्चिम जादै गरेको मे ६ प ४३३६ नम्बरको मोटरसाइकललाई को ११ प ६८४३ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा झापा सुरुङ्गा बस्ने ३७ बर्षिय हरी भण्डारी, बेलबारी . . .
सप्तरी, जेठ १४ गत सप्तरीको राजबिराज नगरपालिका-९ बस्ने संजय मण्डलको २ बर्षिय छोरा सक्षम मण्डल शनिबार छतबाट लडेर घाइते भएका छन्। घाइते बालककको सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भइरहेको छ।. . .
प्रेम देवान विराटनगर १४ जेठ । फरक शैलीको नाम र योजना सहित विराटनगरको बजारमा आएको ‘आमाज बेकरी’ले स्वच्छ अनि पारिवारिक वातावरणमा क्याफे संचालनमा भईरहेको आमाज बेकरी क्याफेले फेरी फुडकोर्ट संचालनमा ल्याएको छ । क्याफेले बेकरीको आफ्नो पछाडीको भागमा फुड कोर्ट शनिबार देखि सुरु गरेको हो । खासगरी आफन्त परीव. . .
विराटनगर जेठ १४, विश्व रजस्वला स्वच्छता दिवसको अवसरमा विराटनगरमा एक दिने रजस्वला स्वच्छता बारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वि इनस्पायर नेपाल फिमेल च्यापियन सिम्रन श्रेष्ठको अगुवाइमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विराटनगर जतुवास्थित गुरुकुल स्कुलका कक्षा ५ देखि १० सम्मका विद्यार्थी. . .
कोलम्बो । श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्युहुनेको सङ्ख्या १०० पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको जनाएको छ । गत बिहीबार आएको भीषण बर्षा पछिको बाढी पहिरोले अहिलेसम्म �. . .
काठमाडौं महानगरपालिकाको निर्वाचनमा मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् । एमालेका उमेदवार विद्यासुन्दर शाक्य मेयरमा विजयी भएका हुन् । तर निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकी छ । मतगणना भने सकिएको छ । काठमाडौं महानगरपालिकामा जम्मा १ लाख ९७ हजार २२७ मत खसेको थि�. . .
दमौली । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाव्दी नजिकै अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९वर्षीय नरबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका परियारको दमौली अस्पतालमा उपचार हँुदाहँुदै दिउँसो ४ बजे मृत्यु भएको हो । अत्यधि�. . .
सर्वाेच्च अदालतकाे पछिल्लाे अादेश पछि "भर्खरै महानगरपालिका बनेकाे बिराटनगर फेरि उपमहानगरपालिका मै झर्यो ?" भन्ने प्रश्न अधिकांश विराटनगरवासीकाे मनमा उठेकाे छ । भर्खरै कायम गरिएको स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरूद्ध सर्वाेच्च अदालतमा रिट परेकाे थियाे । साेहि रिटलाइ अघि बढाउदै उक्त न�. . .
मोरङको ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँप्रमुखसहित सात वटै वाडमा अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ । ग्रामथान गाउँपालिकाको एक नम्बर वाडमा शुक्रबार वृहत भेला गरि माओवादी केन्द्रका उम्मेदवारी घोषणा गरेका हुन । ग्रामथान गाउँपालिको प्रमुखमा केन्द्रको तर्फबाट रमेश भगत र उपप्रमुख�. . .
हास्यकलाकार हरिवंश आचार्यको उपन्यास ‘हरिबहादुर’लाई आममानिससम्म पुर्याउने उद्देश्यले गरिएको ‘हरिबहादुर किताब यात्रा’को शुभारम्भ शुक्रबार भयो । ग्राण्ड होटल ताहचलमा आयोजना गरिएको कार्यक्रमपछि कलाकार मदनकृष्ण श्रेष्ठले लेखक आचार्य र किताब यात्राका समूहलाई विदाई गरेर हरिबहादुर किताब यात्राको �. . .