डा. शितल अग्रवाल एजेन्सी । बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ, । प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् : १. पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्र�. . .
दोलखा । गएराति दोलखामा नेकपा एमाले र नेकपा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ भने एक घाइते भएका छन् । प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार झडपका क्रममा माओवादीको कुटपिटबाट एमालेका कार्यकर्ता ३५ वर्षीय कुलबहादुर तामाङको मृत्यु भएको हो । उनी एमालेको वडा सदस्य उम्मेद्वार गोरे तमाङका छोरा ह�. . .
चितवन । काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा . . .
काठमाडौं बैशाख २७ , वि.एल.के. सुपरस्पेसियलिटी अस्पतालको आयोजनामा कलेजो प्रत्यारोपण सम्बन्धी एक दिने सेमिनार सम्पन्न भएको छ । लिभर ट्रान्सप्लान्ट विभागमा निर्देशक प्रा.डा. संजय सिंह नेगीले करिव १०० जना सहभागीलाई लिभर ट्रान्सप्लान्ट सम्बन्धी लेक्चर दिनुभएको थियो । विश्वमा भएका विभिन्न रोगहरुमध्ये �. . .
विराटनगरको रंगेली रोडमा रहेको ग्रिनक्रस अस्पतालको घर जग्गा किनबेच रोक्का गरिएको छ । उक्त अस्पतालले ३५ जना कर्मचारीको तलब नदिएपछि श्रम कार्यालयमा उजुरी परेकाे थियाे । उजुरी उपर सुनवाइ गर्दै श्रम कार्यालयले उक्त कर्मचारीहरुलाई तलब उपलब्ध नगराए सम्म अस्पतालको घर जग्गा किनबेचमा रोक्का लगाएको हो । तलब . . .
विराटनगर जुनियर जेसीजको आयोजना र क्रिएटिभ आईको प्रायोजनमा विगत २१ वर्ष झै यसवर्ष पनि खुला रक्तदान कार्यक्रम गरिने भएको छ। बुद्ध पुर्णिामा बैशाख २७ गते वुघवारको दिन विराटनगरको ट्राफिक चौकमा रक्तदान कार्यक्रम गर्न लागिएको हो। विराटनगरमा बढीरहेको चरम रगत अभावलाई कम गर्ने उद्धेश्यको साथ सो रक्तद. . .
भूमिका पाख्रिन युवा हाँस्य व्यङग्यकार राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चश्मा’ बोलको गित सार्वजनिक भएको छ । हास्य कलाकार जितु नेपाल मुन्द्रेले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन् । जितुले राजा राजेन्द्र पोखरेल आफूलाई मन पर्ने हाँस्यकलाकार तथा प्यारो भाइ भएका कारण उनको गीतमा खेल्न तयार भएको. . .
भर्खरै महानगरपालिका बनेकाे विराटनगरकाे बाटाे पानी नपर्दा धुलाेका कारण हिड्न सकिदैन र पानी परेपछि हिलाेका कारण । थाेरै मात्र पानी पर्दा पनि विराटनगरकाे बाटाेकाे अवस्था भयावह हुने गरेकाे देखिन्छ । सर्वसाधारण साह्रै नै अप्ठ्याराे गरि यात्रा गरिरहेका हुन्छन् । पानी परेपछि विराटनगर कस्ताे देखिन्छ भन्. . .
काठमाडौं- उपप्रधानमन्त्री विजय कुमार गच्छदार सहित दुई मन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन्। उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले शीतल निवासमा एक समार�. . .
सिरहाको बरियारपट्टी गाँउपालिका-१ स्थित नर्गी टोलमा केही दिन देखी फैलिएको झाडापखालाले एक बालिककको ज्यान गएको छ भने अन्य १० जना बिरामी भएका छन्। स्थानीय राम उधागर सदायकी १० बर्षिया छोरी कविता सदायको झाडापखालबाट मृत्यु भएको हो। गाउँमा महामारी फैलिएपछी सोही गाउँपालिका बस्ने ६० बर्षिया सदामादेवी साह, २. . .
भारतीय क्रिकेट टोली छनोट कमिटीले सोमबार च्याम्पियन्स ट्रफी खेल्ने टोली घोषणा गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग आर्थिक कुरामा भारतले विमति राखेपछि च्याम्पियन्स ट्रफी खेल्ने भारतीय टोलीको घोषणा हुन सकेको थिएन। नयाँ दिल्लीमा आइसिसीको बैठक बसेको एक दिनपछि भारतले टोली घोषणा गरेक�. . .
सुरुङ्गा । पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । पक्राउ �. . .