Admin_OB

इडुमार्क बिराटनगरमा सि-म्याटको अभिमुखीकरण कक्षा

बिराटनगर बैशाख २९ , पुर्वान्चलको सबैभन्दा बढी सि-म्याट परिक्षा उतीर्ण गराउन सफल दाबि  गरिरहेको इडुमार्क बिराटनगरमा आज सि-म्याटको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर १३ मा रहेको उक्त इन्स्टिच्युटले त्रिभुवन विश्वबिद्यालय अन्तर्गत  स्नातक तहमा भर्ना हुन् लिइने सि-म्याटको तयारी कक्षा स�. . .


उम्मेदवारको घरघरमा बम भेटिन थाले

नवलपरासी । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुुरक्षा निकाय थप चनाखो हु�. . .


भक्तपुरमा आज विहान सिलिन्डर बम विस्फोट

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ । दुवाकोटको काठमाडाँै मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिए । बम विस्फोट हुँदा खत्रीको घरका आ�. . .


अाफ्नै घरमा करेण्ट लागेर एक युवतीको मृत्यु

सप्तरी, बैशाख २९ गते सप्तरीको रुपनी गाउँपालिका ८ मा बुधबार करेण्ट लागेर एक युवतीको मृत्यु भएको छ। आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ बर्षिय गोमा कट्वालको मत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ। करेण्ट लागेर घाईते भएकी उनलाई उपचारकाकालागी सगरमाथा अञ्चल अस्पताल लैज�. . .


जाँडको निगार खाँदा बालकको ज्यान गयो

संखुवासभा, बैशाख २९ गते संखुवासभाको मकालु गाउँपालिका ३ मा बुधबार जाँडको निगार खाँदा एक बालकको ज्यान गएको छ। स्थानीय भीम बहादुर तामाङको ५ बर्षिय छोरा शुसिल तामाङले आफ्नै घरमा बनाई राखेको जाँडको निगार खाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । निगार खाएर बेहोस भएका बालकको उपचारको . . .


बाख्रा चराउने क्रममा लडेर महिलाको मृत्यु

संखुवासभा, बैशाख २९ गते संखुवासभाको खाँदबारी नगरपालिका १० मा बुधबार लडेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ बर्षिया माया तामाङ रहेकी छन्। उनको बाख्रा चराउने क्रममा स्थानीय निलमणी डाँडाबाट लडेर अन्दाजी ५० मिटर तल खसेकी थिईन्। तामाङको घट्नास्थलमा नै मृत्यु भएको हो भने आवश्यक का. . .


५ किलो चरेससहित एक पक्राउ

झापाको बिर्तामोड नगरपालिका – १ स्थित पश्चिमबस स्टेण्डबाट प्रहरीले विहीबार ५ किलो चरेस सहित एकजनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउँपलिका-४ किरान चौर घर भई हाल काठमाण्डौ बालाजु डेरागरि बस्ने ३८ बर्षिय सिंह बहादुर लामा रहेका छन् । लामालाई लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा त�. . .


एक रातमा भयाे विराटनगरकाे चार घरमा चाेरी

विराटनगरमा एकै रात चार घरमा चाेरी भएकाे छ । बुधबार राती विराटनगर वार्ड नम्बर ४ र ५ का चार घरमा चाेरी भएकाे हाे । यसरी विराटनगर वार्ड नम्बर ४ का प्रकाश पाेद्दार, ललित कार्की , विराटनगर ५ का जयनाथ यादव र रामसागर राउतकाे घरमा एकै रात चाेरी भएकाे हाे । पाेद्दारकाे घरबाट १५ हजार रूपैयाँ नगर र चाँदीका गरगहना चाे�. . .


बिजुलीको पोल फेर्दा करेन्ट लागेर एकको मृत्यु

धनकुटा, बैशाख २८ गते धनकुटाको साँघुरीसडी गाउँपालिका-१ मा विहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँघुरीसडी गाउँपालिका-१ बस्ने ५६ बर्षिय ज्ञान बहादुर राई रहेका छन् । विहान ८ बजेतिर स्थानीय गाउँले र बिधुतको कर्मचारीसंग बिजुलीको पोल फेर्न गएका राईलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर उनको . . .


भन्सार छलेको कस्मेटिक सामान बरामद

इलामको पशुपतीनगरबाट प्रहरीले बुधबार भन्सार छलेको ७ हजार ३ सय ५० मुल्य बराबरको कस्मेटिक सामान बरामद गरी भन्सार बुझाएको छ। बरामद समानहरुमा नेचुरल पाउडर, सेन्टेल फेयरनेस क्रिम, हेण्ड सप, मिल्क हनी फेसवास, ईकोलेजन,रोयल भेल्भेट,आईक्रिम,नोभेग,भेरमी, लेडिज पर्स र अपटिमेल्स रहेका छन्। इलाम रोङ गाउँपालिका-४ ब�. . .


बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी

महेन्द्रनगर (धनुषा), वैशाख २८ गते  । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा जिल्लामा सञ्चालित बिना अनुमति अवैध रुपमा सञ्चालित बोर्डिङ स्कुललाई शुद्ध�. . .


मुसहर बस्तीमा महामारीकै रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा

लहान, वैशाख २८ गते । सिरहाको बरियारपट्टी गाँउपालिका–१ नर्गीस्थित मुसहर बस्तीमा विगत एक सातादेखि महामारीकै रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । झाडापखालाका कारण स्थानीय रामउदगर सदायकी १० वर्षीया छोरी कविता सदायको मृत्यु हुनाका साथै अन्य १० जना बिरामी परेका थिए । घटनाबारे थाहा पाएलगत्तै औष�. . .