विराटनगर बैशाख २३, भारतका विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक मेला सुरु भएको छ । विराट वाइड रेन्ज कन्सलट्यान्सीको आयोजनामा बैशाख २३ र २४ विराटनगरको होटल नमस्कारमा उक्त शैक्षिक मेला सुरु भएको हो । उक्त मेलामा २० वटा भारतीय विश्वविद्यालयहरुको स्टल रहेको र विद्यार्थीहरुले १ सय ब. . .
विराटनगर-१४ स्थित जहदामा को २८ प ९०३८ नम्बरको मोटरसाइकलको ठक्करबाट शुक्रबार साईकलयात्री ५० बर्षिय बिध्यानन्द मण्डल घाइते भएका छन्। घाइते मण्डलको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।. . .
मोरङको विराटनगर -१३ स्थित विराटनगर आँखा अस्पताल जाने मोडमा हिजाे शुक्रबार अज्ञात समुहको धारीलो हतियार प्रहारबाट बागमती प्लाष्टीक फ्याक्ट्रीका प्रोडक्सन मेनेजर ४५ बर्षिय संजय मंडनवाड घाइते भएका छन्। बेलुका ९ बजेतिर फ्याक्ट्रिबाट घरतर्फ पैदल जाने क्रममा मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथी धार�. . .
बिराटनगर : बैसाख २३ : नेपाल क्रिकेट फाउन्डेसनले नेपालमा नै पहिलो पटक नयाँ फरम्याटको क्रिकेट खेल आयोजना गर्दैछ। बैजनाथपुरको क्रिकेट मैदानमा हुने यस एक दिवसीय खेल ९३ ओवरको हुनेछ जस्मा पहिलो ब्याटिङ गर्ने टिमले ५० ओवर खेल्न पाउने छ भने दोस्रोले ४३ ओवर खल्न पाऊने छ । बेलायतको लिगहरुमा बिशेेष खेलिने यस फरम�. . .
विराटनगर बैशाख २३, विराटनगरमा अहिले ३ वजे विहानदेखि असिना पानी पर्न सुरु भएको छ । असिना पानी ठुलो मात्रामा परिरहेको थियो । करिब ७ मिनेट असिना पानी परेको थियो ।. . .
बिराटनगर बैशाख २२ , बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड उच्च मा बीले आफ्ना कक्षा १२ को परिक्षा दिएका बिद्यार्थीलाई बिदाइ गरेको छ । कलेजले आज एक कार्यक्रम बीच बिद्यार्थीहरुलाई बिदाई गरेको हो । कलेजका ५ सय बढी बिद्यार्थीहरुलाई बिभिन्न मनोरन्जनात्मक कार्यक्रम सहित बिदाई गरेको थियो । कार्यक्रममा क�. . .
काठमाडौं । काठमाडौंको नयाँबजारबाट अपहरणमा परेको भनिएका नयाँ शक्तिका उम्मेदवार ललितपुरको गोदाबरीमा भेटिएका छन् । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई अपहरणमा परेको बताइएको थियो । प्रहरीले अपहरण काण्डबारे अनुसन्धान गर्दा चुनावमा च. . .
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरुको संयुक्त प्रस्तावमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाएको छ । सहमतिमा महाभियोग प्रस्ताव टेबुल गर्ने विषयमा दलहरुबीच सहमति जुट्न नसक्दा सभामुख घर्तीले प्रतिपक्ष दलको नाराबाजीका बीच संसदम�. . .
बिराटनगर बैशाख २२ , बिराटनगर-१५ मा रहेको बाल कल्याण बिद्या मन्दिर (बिकेभीएम) स्कुलमा आज वार्षिक पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न कक्षामा उत्कृस्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बिद्यार्थीहरुले बिभिन्न सास्कृतिक कार्यक्रम पनि देखा�. . .
बिज्ञान खड्काको आवाजमा रहेको उ बोलाउछे मलाई... बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । उक्त गीतको भिडियोलाइ लेखक तथा छायाँकार एरोन लुइँटेल स्वयमले निर्देशन गरेका छन् । गीतको भिडियोमा दिनेश , आरुष र सरोजले अभिनय गरेका छन् । गितलाइ हाइलाइट्स नेपालले सार्वजनिक गरेकाे हाे । https://youtu.be/bD1elik9KZ0. . .
दिल्ली डेयरडेभिल्सले दशाैं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गुजरात लायन्सलाई पराजित गरेको छ । लिग अन्तरगत बिहीबार राति भएको खेलमा दिल्लीले गुजरातलाई ७ विकेटले पराजित गरेको हो । फिरोज शा कोटला क्रिकेट स्टेडियममा पाहुना टोलि गुजरातले दिएको २०९ रनको लक्ष्य दिल्लीले १५ बल बाँकी रहदै �. . .
काठमाडौं । फाष्ट ट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो । काठमाडौं निजगढ दु्रतमार्ग निर्माणको कामको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरिएको स. . .