सप्तरीको कंचनपुर नगरपालिका १३ स्थित राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना म्यादी प्रहरी घाईते भएका छन् । घाईते हुनेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मोटरसाईकल चालक सोही नगरपालिका ७ बस्ने प्रबिन सरदार र पछाडी सवार रहेका अशोक सरदार घाईते भएका हुन् । पूर्व पश्चिम राजमार्ग�. . .
सप्तरीको खड्क नगरपालिका ७ स्थित राजमार्गमा बुधबार राती ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका १० बस्ने २४ बर्षिय जगनाथ चौधरी रहेका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त २०८४ नम्बरको ट्याक्टरले बिपरित दिस�. . .
जिल्ला पशुसेवा कार्यालय धनकुटाले भूकम्पपीडित किसानका लागि अनुदान वितरणको तयारी गरेको छ । २०७२ सालको भूकम्पबाट प्रभावित रातो परिचयपत्र पाएका धनकुटाका करिब ६ सय किसान परिवारलाई दुई हजार उन्नत कुखुराको चल्ला, बंगुरपाठा र ८० वटा प्रजनन् योग्य बोका बितरण गर्नुका साथै गाई–भैंसीको गोठ र बाख्राको खोर सुध�. . .
सामाजिक सञ्जालमा आज स्तम्भ आवर विराटनगर डटनेटले संचालनमा ल्याएको स्तम्भ हो । यस स्तम्भमा हामी विभिन्न व्यक्तिहरुले आफ्नो सामाजिक सञ्जालमा प्रकट गरेका रोचक र फरक विचार प्रस्तुत गर्ने गर्दछौं । आज बैशाख २७ गते सामाजिक सञ्जालमा पोस्ट भएका केही पोस्टहरुलाई तल समावेश गरेका छौ । सुरेन्द्र सुबेदी : सि�. . .
( कोहीसँग मेल खाएमा संयोग मात्रै हुनेछ ) हस्पिटलमा दिनहुँजसो कोही न कोही बिरामी मरे कै हुन्थे । रुवाबासी भए कै हुन्थ्यो । तर यस्तो हुँदापनि म मर्ने दिन अाएन ? यहाँ भएका सबै बिरामीहरु एक एक गर्दै माथि जाँदा म जान सकिन । जान चाहेर मात्रै नहुने रहेछ । किन मान्छेहरू मर्न भन्दा बौलाउन जाती भन्छन् ? यदी हाँसेर खु. . .
काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रका गरी धेरै उम्मेदवार रहेको मतपत्रका बारेमा मतदातामा अन्योल नहोस् भनी निर्वाचन आयोगले मतदान गर्ने तरिकाका बारेमा सचेतना फैलाउने काम तीव्र पारेको छ । मुलुकमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले मतदा. . .
कोलकता नाइट राइडर्सलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । मंगलबार राति भएको खेलमा कोलकतालाई १४ रनले पराजित गर्दै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो । मोहालीमा घरेलु टोलि पञ्जाबले दिएको �. . .
लहान । अङकुसे लगाई विद्युत् चुहावट गर्ने १९ जनालाई मङ्गलबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले कार्वाही गरेको छ । विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ । टोलीले सिरहाको �. . .
डा. शितल अग्रवाल एजेन्सी । बच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ, । प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् : १. पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्र�. . .
दोलखा । गएराति दोलखामा नेकपा एमाले र नेकपा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ भने एक घाइते भएका छन् । प्रमुख जिल्ला अधकिारी यज्ञराज बोहाराका अनुसार झडपका क्रममा माओवादीको कुटपिटबाट एमालेका कार्यकर्ता ३५ वर्षीय कुलबहादुर तामाङको मृत्यु भएको हो । उनी एमालेको वडा सदस्य उम्मेद्वार गोरे तमाङका छोरा ह�. . .
चितवन । काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो । सो क्रममा . . .
काठमाडौं बैशाख २७ , वि.एल.के. सुपरस्पेसियलिटी अस्पतालको आयोजनामा कलेजो प्रत्यारोपण सम्बन्धी एक दिने सेमिनार सम्पन्न भएको छ । लिभर ट्रान्सप्लान्ट विभागमा निर्देशक प्रा.डा. संजय सिंह नेगीले करिव १०० जना सहभागीलाई लिभर ट्रान्सप्लान्ट सम्बन्धी लेक्चर दिनुभएको थियो । विश्वमा भएका विभिन्न रोगहरुमध्ये �. . .