Admin_OB

सवारी दुर्घटनामा २ घाइते

सुनसरी र उदयपुरमा बुधाबर भएको सवारी दुर्गटनामा दुईजना घाइते भएका छन्। सुनसरीको धरान उपमहानगरपालिका-१७ पटनाली जंगलमा बा ७२ प ९८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल पछाडीसवार धरान उपमहानगरपालिका-११ बस्ने १५ बर्षिय डिल्ली विश्वकर्मा घाईते भएक छन्। उनको विपी कोइराला स्वास्�. . .


आगोले पोलेर एकको मृत्यु

मोरङको कानेपोखी गाउँपालिका-२ बस्ने २३ बर्षिय राजेश ऋषिदेवको बुधाबर विहान आफ्नै घरमा आगोले पोलेर ज्यान गएको छ। फुसको छानो भएको १ तले घरमा टुकी बालेर एक्लै सुतेका ऋषिदेवको सोही टुकीबाट विहान ३ बजेतिर सल्केको आगोमा परेर मृत्यु भएको हो। आगालगीबाट उनको घर तथा अन्य सम्पूर्ण समान समेत जल्दा अन्दाजी ५५ हजा. . .


एक महिला मृत फेला

सुनसरी, बैशाख ६ गते सुनसरीको धरान उप-महानगरपलिका-६ स्थित भानुचोकमा बुधबार एक महिला मृत अवस्थाम भेटिएकी छिन्। तत्काल नाम थर वतन खुल्न नसेकेकी अन्दाजी ५५ बर्षिय महिलाई स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहीको टोली खटिगई शव पोष्ट मार्टमक. . .


मोटरसाइकलको ठक्करबाट दुई घाइते

उदयपुर, बैशाख ६ गते उदयपुरको त्रियुगा नगरपालिका-१२ मा बुधबार मोटरसाइकलको ठक्करबाट दुईजना पैदलयात्री घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ६० बर्षिय कुल बहादुर श्रेष्ठ र रौता गाउँपालिका-४ भुटार बस्ने ६६ बर्षिय भिम नारायण श्रेष्ठ रहेका छन्। गाईघाटबाट बसपार्कतर्फ जादै गरेको स ५ प ५०२९ नम्बरको उ�. . .


साहको अपहरणमा संलग्न दुईजना पक्राउ

सप्तरी प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपलिका -८ बस्ने २६ बर्षिय दुर्गा प्रसाद साहको अपहरणमा संलग्न दुई जनालाई पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ। पक्राउ पर्नेमा सप्तरी जमुनिमध्येपुरा -६ घर भइ हाल इटहरी बिष्णुपुर गाउपालिका -१ बस्ने २२ बर्षिय जुम्राती मिया र कल्याणपुर -३ घर भइ हाल खड्क नगरपालिका -७ �. . .


लर्डबुद्ध कलेजद्वारा विद्यार्थीको विदाई

विराटनगरको लर्डबुद्ध कलेजले विविएस चौथोको वर्ष परीक्षा दिएका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रम आयोजना गरी बिदाई तथा सम्मान गरेको छ । कलेजमा अध्यनरत १२ औं ब्याचको ६५ जना विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई तथा सम्मान गरेको हो । विदाई कार्यक्रममा कलेजमा विविएस पहिलो देखि तेस्रो वर्षम. . .


स्थानिय निकायको चुनावमा महिलालाई सहभागी गराउन माग

अहिलेको संविधानले महिलालाई पूर्ण रुपमा हकिअधिकार दिएको हुनाले कार्यन्वयनमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । जागरण नेपालले विराटनगरमा बुधबार आयोजना गरेको स्थानिय तहको निर्वाचनमा महिला उम्मेदवारलाई सहयोग पुग्ने हिसाबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागिहरले यस्तो . . .


युवा नेता वासिम आलमबाट पनि बिराटनगरको मेयरमा दाबेदारी

बिराटनगर बैशाख ६, नेकपा एमालेबाट बिराटनगरको मेयरमा को उठ्ने भन्ने बिषयमा अझै टुंगो लाग्न सकेको छैन । मंगलबार पार्टी कार्यालय पान्चालीमा बसेको नगरको विस्तारित भेलामा बोल्ने अधिकांश सहभागीले युवा नेताहरुको नाम लिएपछि अझ अन्योल भएको छ एमालेको उमेदवार छनोट ।  यसैबीच युवाहरुको प्रतिनिधि मेयरमा उमेद�. . .


इटहरीका यातायात कार्यालयका लेखापालले गरे ५७ करोड हिनामिना

रबिन्द्र घिमिरे ६ बैशाख, काठमाडौं । सरकारी कर्मचारी यातायात व्यवस्था विभागलाई कमाउ कार्यालय मान्छन् र त्यहाँ सरुवा हुन मरिहत्ते गर्छन् । मरिहत्ते नगरुन पनि किन ? एक जना लेखापालको योजनामा सरकारी खातामा जानुपर्ने ५७ करोड रुपैयाँ व्यक्तिको गोजीमा पुगेको पनि सरकारले वर्षौ पत्तो नपाउँदो रहेछ । सुरे�. . .


झिगाको आतंक मच्चिए पछी स्थानीय आक्रोशित

बिराटनगर बैशाख ६ , उद्योगको कारण गाउमा झिगाको आतंक मच्चिए संगै झिगाबाट गाउमा झाडापखाला संगै हैजा फैलिन थालेपछी गाउलेहरुले पटक पटक उद्योग प्रशासनसंग झिगा नियन्त्रणका लागी लिखित तथा मौखिक उजुरी गर्दा समेत वेवास्था गरेपछी ठुलो संख्यामा स्थानियबासीन्दाहरु उद्योग पुगेका छन । उनिहरुले मानव अधिकार हनन �. . .


अस्ट्रेलियाको भिषा प्रक्रियामा व्यापक फेरबदल आउँदै, नेपालीलाई पनि असर पर्ने

काठमाडौँ । अस्ट्रेलिया सरकारले विदेशी कामदारहरुलाई दिंदै आएको भिषामा व्यापक फेरबदल गर्ने तयारी गरेको छ । अस्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबलले विदेशी कामदारहरुलाई दिंदै आएको भिषा ४५७ पूर्ण रुपमा हटाउने घोषणा गरेका छन् । अस्ट्रेलियाले प्रत्येक वर्ष यहाँको श्रम आपूर्ति गर्नका लागि भन्दै व�. . .


गोहीको मुखमै परे पनि बाँचे अर्जुन, यसरी बाँचे उनी

चितवन, वैशाख ६ । ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फि. . .