Admin_OB

बिराटनगरको केभिएम स्कूलमा निशुल्क स्वास्थ्य शिविर

विराटनगर, १० बैशाख । विराटनगर– १० (साविक–१३) मा रहेका कोशी विद्या मन्दिर(केभिएम) मा नि ः शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्कूलको आयोजनामा एक दिने स्वास्थ्य शिविर आज सम्पन्न गरेका हो । स्कूलमा अध्ययनरत विद्र्यार्थीहरुलाई पढाइ तथा लेखाई मात्र नभई वालवालीकाको विकाशको निम्ती स्कूल लागि पर्ने स्कू. . .


दुई चरणमा स्थानीय चुनाव हुने , प्रदेश नम्बर १ को चुनाब जेठ ३१ गते

काठमाडौं, वैशाख १० – सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकको निर्णय अनुसार पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते चुनाव हुने छ । दोश्रो चरणमा भने जेठ ३१ गते प्रदेश नम्बर १, २, ५ र ७ मा चुनाव हुने गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले �. . .


व्यवस्थापिका –संसद्को बैठक सूचना टाँस गरी स्थगन

काठमाण्डौ । आज अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ । मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ ।. . .


आइसियुका सामग्री स्टोर मै थन्किए , बिमारी मर्कामा !!

दाङ, १० वैशाख । यहाँको अस्पतालमा सघन उपचारसेवा लिने धेरै बिरामीलाई आइसियु सेवा नहुँदा समस्या परेको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने पहल सरकारले थालिसकेको छ । त्यसका लागि भौतिक पूर्वाधारका आवश्यक स्वास्थ्य उपकरणलगायतका सामग्रीसहित बजेटसमेत उपलब्ध गरा�. . .


मोरङ घर भएका सागर बाबु गिरीको स्विमिङ पुलमा मृत्यु

काठमाडौं १० वैशाख ।  चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटार स्थित रिभर साईड स्प्रिङ रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका मोरङ घर भएका २३ बर्षीय सागर बाबु गिरीको दमौली रत्नहरी अस्पताल दमौली तनहुँमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी  मकवानपुरको मनहरी गाउँपालिका–९ ज्याम. . .


सीता एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो

सल्लेरी (सोलुखुम्बु), १० वैशाख- सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौँ बाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको प. . .


मेयरमा श्रीमान र उपमेयरमा श्रीमती !!

सोलुखुम्बु । नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रमुख र उपप्रमुखमा श्रीमान-श्रीमती परेका छन् । उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आका�. . .


ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु

सप्तरीको कंकालीनी नगरपलिका-१ स्थित भारदहमा शनिबार दुध बोक्ने ट्याङ्करको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ३२०६ नम्बरको ट्याङ्करले साइकलमा सवार सोही ठाउँका ६२ बर्षिय बातद यादवलाई ठक्कर दिएको थियो। ठक्करबाट यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी का�. . .


लागूऔषधसहित दुईजना पक्राउ

सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तिनकुने चोकबाट प्रहरीले शनिबार साँझ लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ गर्नेमा को २१ प ९८९६ नम्बरको स्कुटरमा सवार धरान-३ बस्ने ३० बर्षिय संजय कुमार ठाकुर र पछाडी सवार धरान-२ का २८ बर्षिय संगम शाक्य रहेका छन्। अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रह�. . .


उज्यालो नेपाल यसरी सम्भव भयो , चलचित्र उज्यालो नेपाल (भिडियो)

लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्दि्रत चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा,. . .


अाफ्नै काेठामा एक महिला मृत फेला

उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित दनुवारी चोक बस्ने ४५ बर्षिया सीता घले गुरुङ शनिबार मृत अवस्थामा भेटिएकी छिन्। बेलुका ९ बजेतिर सीतालाई उनकै श्रीमान मोहन घलेले आफ्नै कोठामा सुतीरहेको अवस्थामा मृत भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा नगर प्रहरी कार्यालय उदयपुरबाट प्रहरीको टोली खटिगई शव प. . .


करेन्ट लागेकि बालिकाको अस्पताल लग्दै गर्दा मृत्यु

सप्तरीको सम्भुनाथ नगरपलिका-८ मा शनिबार पानी तान्ने मोटरबाट करेन्ट लागेर एक बालिकाकको ज्यान गएको छ । शम्भुनाथ नगरपलिका-८ बस्ने सुनिल कुमार दासको ९ बर्षिया छोरी बिभाह कुमारी दासलाई दिउँसो २ बजेतिर नुहाउने क्रममा अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते बालिकालाई उपचारकोलागी सगरमाथा अंचल �. . .