Admin_OB

धरानबाट लागूऔषधसहित एक पक्राउ

सुनसरी, बैशाख ५ गते। सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रहरीले सोमबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३० बर्षिय भुवन अधिकारी रहेका छन्। प्रहरीले विशेष सुचनाको आधारमा उनको घरपछाडी ट्वाईलेट नजिकै टिनको बट्टामा लुकाई राखेको अवस्थाम एभिल ५८ एम्पुल, डाईजलोप ५६ एम्प�. . .


सरकारले शुक्रबारकाे सार्वजनिक विदा फिर्ता लियाे

राष्ट्रपति विद्यादेवि भण्डारीकाे भारत भ्रमणका लागि सरकारले भारत जाने र अाउने गरि दुइ दिनकाे विदा घाेषणा गरेकाे विराेधमा अावाजहरू उठ्न थाले पछि सरकारले एक दिनकाे विदा फिर्ता लिने निर्णय गरेकाे छ । सरकारले राष्ट्रपति फर्कने दिने शुक्रबारकाे विदा फिर्ता लिने घाेषणा गरेकाे हाे । गृह मन्त्रालय स्रोतल�. . .


नेपालमा राष्ट्रप्रमुखकाे भ्रमणमा विदा दिइरहँदा, भारतमा भने सार्वजनिक विदा कटाैती गरिदै

भारतकाे उत्तर प्रदेशका नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले त्यस राज्यमा प्रतिष्ठित व्यक्तिका नाममा दिइने सार्वजनिक विदा कटाैती गर्ने घाेषणा गरेका छन् । विदा दिएर विद्यार्थीको पठनपाठन बन्द गराउनुका साटो त्यस दिन स्कुल लगाएर विद्यार्थीलाई तिनै व्यक्तिका बारेमा पढाउनुपर्ने धारणा राख्दै मुख्�. . .


विराटनगरकाे पाेखरियामा दाजुद्वारा बहिनिलाइ छुरा प्रहार

विराटनगर- ४ स्थित पोखरीयामा आइतबार दाजुको धारीलो हतियार छुरा प्रहार बाट बहिनी घाइते भएकी छिन्। सोही ठाउँका २३ बर्षिय आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै बहिनी १६ बर्षिया पुजन राजवंशीलाई छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्‍चल अस्पताल विराटनगरमा उपचार भइर�. . .


अागामी चुनावमा भाेट दिन पाउनेकाे नामावली अपडेट । खाेज्नुहाेस् तपाइकाे नाम

अागामी वैशाख ३१ गते हुने स्थानीय तहकाे  निर्वाचनको लागि २०७३ साल फाल्गुण ९ गते सम्ममा १८ वर्ष पूरा भएकाहरूकाे अन्तिम मतदाता नामावली निर्वाचन अायाेगले सार्वजनिक गरेकाे छ । यसमा नाम नहुनेहरूले अागामी निर्वाचनमा भाग लिन नपाउने बताइएकाे छ । तपाइकाे नाम छ कि छैन हेर्नुहाेस् । अाफ्नाे नाम हेर्नुहाेस्. . .


भाेली सरकारी विदा : राजतन्त्रमा जस्तै राष्ट्रप्रमुख भारत जाँदा दुइ दिन विदा घाेषणा

राजतन्त्रकाे समयमा झै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको विदेश भ्रमण जाने र फर्कने गरि दुइ दिन सार्वजनिक विदा घाेषणा गरेकाे छ । राष्ट्रपति भण्डारीकाे भोलिदेखि सुरु हुने भारत भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपत�. . .


विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय

बिनु तिम्सिना वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मोरङ लागि विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । कार्यालयमा प्रमुख जिल्ला न्यायाधीश विनोदकुमार पोख्रेलले प्रमुख निर्वाचन अधिकृतको पदभारसमेत ग्रहण गर्नुभयो । प्रमुख निर्वाचन अधिकृतको कार्य�. . .


माेर्चाद्वारा विराटनगरमा निर्वाचन कार्यालय घेराउ

बिनु तिम्सिना संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालय घेराउ गरेकाे छ। स्थानीय चुनाव रोक्न दबाब दिने उद्देश्यले आज तराइका क्षेत्रमा मोर्चाले निर्वाचन कार्यालय घेराऊ गर्ने गरेको हो । मोर्चाका जिल्ला नेताहरुले १० बजे देखी दिउँसो २ बजेसम्म कार्यालय घेराउ गर्न�. . .


माेर्चालाइ सहमतीमा ल्याएर एकै चरणमा चुनाव गर्नु पर्छ: शेखर काेइराला

बिनु तिम्सिना नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले हिमाल, पहाड सबैतिर निर्वाचनको माहौल बन्दै गएकाले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुनेगरी वा�. . .


श्रमिककाे तलब बढाउन ज्ञापन पत्र

बिनु तिम्सिना नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले श्रमजिवीहरुको मुद्दाको सम्बोधनको माग गर्दे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले स्थानीय निर्वाचनमा श्रमजीवीहरुको पहुच र प्रतिनिधित्व हुनुपर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको न्यूनतम १७ हजार �. . .


शनिवारकाे हावाहुरीबाट डेढ लाख बराबरकाे क्षती

शनिबार हावाहुरीबाट अन्दाजी १ लाख ६८ हजार बराबरको क्षति भएको छ। हावाहुरीले सप्तरी रायपुर मल्हनिया ५ बस्ने लक्ष्मी यादब, बोरीया-९ बस्ने भलाई खङ, राजबिराज नगरपालिका ७ बस्ने प्रबिण कुमार चौधरी, बाल मुकुन शर्मा, पथरगडा ३ बस्ने बद्री खंङ खत्वेको टिनको छानो उडाउदा अन्दाजी १ लाख १८ हजार मुल्य बराबरको क्षति भ�. . .


चट्याङ लागेर दुईको मृत्यु

पूर्वको ईलाम र धनकुटामा शनिबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर ज्यान गुमाउनेहरुमा ईलाम देउमाइ नगरपालिका २ बस्ने २३ बर्षिय संजिब राई र धनकुटा खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ बस्ने ३६ बर्षिया छत्र कुमारी राई रहेका छन्। उनिहरुलाई घरमा बसिरहेको अबस्थामा चट्याङ खसेर लागे�. . .