सिरहा, बैशाख ६ सिरहाको गोलबजार नगरपालिका ३ स्थित लोकमार्गमा बिहिबार बिहान बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्। काठमाण्डौवाट यात्रु लिएर काकडभिट्टा आउँदै गरेको ना ६ ख ४९७७ नम्बरको फिफा बस बिहान ४;१० बजे तिर अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी बसका चालक �. . .
नेपालमा आजकल युवाहरुमा यस्तो ट्रेन्ड आएको छ, सके नेपालमा केही गर नसके नर्स बिहे गरेर बिदेश जाउ। न्याय नपाए गोर्खा जाउ भन्ने उखानलाई परिणत गरेर गरि खान नसके नर्ससंग डिपेनडेन्टमा अष्ट्रेलिया जाउ भन्ने अवस्था सृजना भइसक्यो। साच्चै हामी नर्स बिदेशीने माध्यम मात्र हौ त? हरेक बर्ष नेपालमा २५ लाख युवाहरू बि�. . .
नयाँदिल्ली (भारत) । राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा भारतीय समकक्षी प्रणव मुखर्जीले हिजो रात्रिभोजको आयोजना गरे । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियामा तीव्र आर्थिक सृमद्धि गर्नुपर्ने चुनौती रहेकाले लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई स्थायित्व प्रदान गर्�. . .
फोटोग्राफीमा रुचि भएका युवाहरुको लागि भनेर विराटनगरमा बैशाख ८ र ९ गते फोटोग्राफी तालिम आयोजना हुने भएको छ । उक्त तालिममा प्रोफेसनल फोटोग्राफर सन्नी थापाले तालिम दिने आयोजकले जनाएका छन् । बिराटनगरस्थित होटेल नमस्कारमा संचालन हुने उक्त तालिम बिराट फोटोवाकर्सको आयोजनामा हुन लागेकाे हाे ।. . .
काठमाडौ बैशाख ५ , विवेकशील नेपाली दलले बैशाख ३१ मा हुन लागेको स्थानीय निकायको निर्वाचनमा मेयरको नाम सार्वजनिक गरेको छ । काठमाडौ महानगरपालीकाको मेयरको उमेदवारमा दलले २१ वर्षकी रन्जु दर्शनालाई चयन गरेको छ । सानै उमेरबाट समाजसेवा तथा राजनीतिमा सक्रिय दर्शनाबाट नयाँ पुस्ताले ठुलो आश गरेको हुनाले दलले उ�. . .
पूर्वको बिभिन्न स्थानमा मंगलबार भएको आगलागीबाट अन्दाजी ५३ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ। खोटाङ:- खोटाङको रुपाकोट मझुवागढी १ बस्ने सानु देवी खड्काको देविस्थान कपडा उधोगमा बिधुत सर्ट भई आगलागी हुँदा अन्दाजी २३ लाख ४५ हजार मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट खड्काको टिनको छानो भएको १ तले उध�. . .
मोरङको धनपाल गाउँपालिका ९ स्थित नेपाल स्टार इट्टा भट्टा उधोगमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका ५ बस्ने अन्दाजी १७ बर्षिय सर्वण कामत रहेका छन्। को १ त ६७९७ नम्बरको ट्याक्टरमा इट्टा लोड गरी ट्याक्टरको डाला लगाउने क्रममा सोही ट्याक्टरका सह-चालक कामत लडेर घाईते भ�. . .
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले बराह नगरपालिका ११ बाट बुधबार राती लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाँउ बस्ने अन्दाजी ६० बर्षिय नारायण उराव रहेका छन् । बिशेष सुराकीको आधारमा उनको घरमा खानतलासी गर्ने क्रममा कोठामा लुकाई राखेको २ किलो गाँजा र सुँगुरको खोर छेउ. . .
अाम सञ्चार नीति कार्यान्वयन सुझाव समितिले राष्ट्रिय आम संञ्चार नीति कार्यान्वयनलागि आज विराटनगरमा सुझाव संकलन गरेको छ । नेपाल सरकारले पारित गरेको राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई कार्यान्वयन गर्नमा देखिन सकिने कठिनाइ र सो नीतिमा गर्नुपर्ने परिमार्जनका विषयमा संचारकर्मी तथा संचार उद्यमीहरुसंग म. . .
आवर विराटनगरका सम्पादक सरोज कार्कीसहित विराटनगरमा रहि विभिन्न विधामा उल्लेख्य कार्य गर्ने व्यक्तिहरुलाइ सोमबार साँझ सम्मान गरिएको छ । विराटनगरमा सराैचियामा अवस्थित जामिया इस्लामिया माध्यमिक विद्यालयले आफ्नो वार्षिक शैक्षिक समारोह बिच सम्मान गरेको हो । सामाजिक क्षेत्रमा सक्रिय कार्की सहित राजन. . .
मोरङको सुन्दरहरैचा-९ स्थित किस्ति खोलामा सोमबार सोही ठाउ बस्ने ६० बर्षिया सरीता सार्की मृत अवस्थामा भेटिएकी छिन्। विहान ७;३० बजेतिर उनलाई स्थानियले उक्त खोलामा डुबी मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कर्यालय बेलबारीबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा ग. . .
इलामको माङसेबुङ गाउँपलिका-३ मा सोमबार बलेरोबाट झरेर एक बालिककाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमकबाट गजुरमुखीतर्फ जादैगरेको मे १ ज १३६४ नम्बरको बोलेरोमा सवार मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने बिकाश श्रेष्ठको ६ बर्षिया छोरी शिखा श्रेष्ठ रहेकी छिन्। दिउँसो १२ बजेतिर गुडीरहेको बलेरोबाट अचानक खसेकी. . .