Admin_OB

पुर्व प्रहरीकाे सफलता, तिन फरार कैदि पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने शिलसिलामा प्रहरीले झापाका बिभिन्न स्थानबाट फरार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान मुद्दमा ५ वर्ष कैद सजाय तोकीएका कमल गाउँपालिका-३ बस्ने सुरेन राई, यसैगरी मानब अपहरण तथा शरिर बन्धक मुद्ध. . .


मोटरसाइकल दुर्घटनामा १ घाइते

सुनसरीको धरान-५ स्थित देउराली चोकमा विहीबार को २६ प ५५४३ नम्बरको मोटरसाइल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक धरान-५ बस्ने १८ बर्षिय अमिर राई घाइते भएका छन्। दुर्घटनामा खुट्टा र हातमा चोट लागेका राइको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।. . .


दुइ फरक स्थानमा दुइ व्यक्ति मृत फेला

धनकुटा र भोजपुरमा विहीबार दुई जना मृत अवस्थामा फेला परेका छन्। धनकुटाको धनकुटा नगरपाकलिका-९ बेलहरा स्थित तमोर नदीको किनारमा विहीबार तत्काल नामथर वतन खुल्न नसेकेकी अन्दाजी ४० बर्षिया महिला मृत अवस्थामा भेटिएकी हुन्। स्थानियले महिलालाई मृत अवस्थामा भेटेपछी प्रहरी चौकी मुलघाटमा खबर गरेका थिए। घटना. . .


युवाहरुलाई प्राथमिकता दिन दलका नेता अाँफैले पहल गर्ने

विराटनगर ७ बैशाख । लामो समय पछि हुन लागेको तिन तहको निर्वाचनमा युवाहरुलाई प्राथमिकता दिन सरोकारवालाहरुले आग्रह गरेका छन । विकल्प अल्टर नेटिभ र लिड इन्टरनेशनलले आयोजना गरेको अब विराटनगरमा हुने निर्वाचनमा युवाको उमेद्वारी अबसर र चुनौती विषयक कार्यक्रमका सहभागिहरुले सबै पार्टीहरुले युवा उमेद्वारला�. . .


खोप केन्द्र उद्घाटन

विजय धिमाल मोरङको साविक राजघाट ८ हाल उर्लाबारी नगरपालिका ९ मा औपचारीक कार्यक्रमगरी मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखद्वारा खोप केन्द्र भवन उद्घाटन गरीएको छ । नेपाल सरकारको दुई लाख दश हजार र स्थानियको श्रमदान साथै लगानिमा करिब एक लाख छब्बिस हजारमा खाप केन्द्र निर्माण गरिएको हो । नेपाल सरकार�. . .


गोल्डेन हस्पिटलमा आयो नागरिक उपचार कोष

नेपाल सरकारको विपन्न तथा असहाय नागरीक उपचार कोष अन्तर्गत विराटनगरमा एक पछि अर्को गर्दै अस्पतालहरुले सेवा दिन थालेका छन् । केही दिन अघि मात्र नोवेल मेडिकल टिचिङ्ग हस्तीटलले सो सेवा दिए लगत्यै  विराटनगरको गोल्डेन हस्पिटलले ‘हेड एण्ड स्पेन इन्जुरी’ सेवा निःशुल्क सञ्चालनमा ल्याएको छ । हस्पिटलले विराट. . .


काठमान्डौका कलाकार मोरङ जिल्लाको गाँउ –गाँउमा

प्रेम देवान काठमान्डौमा रहेर रङ्गमञ्चमा रमाएका कलाकारहरु मोरङ जिल्लाको गाँउ गाँउमा पुगी लैगिङ्ग हिंसा तथा  चेलिबेटि बेचबिखन न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कचरी नाटक देखाने भएका छन् । नेपाली रङ्गमन्चमा स्थापित निर्देशक तथा अभिनेता अनुप बरालले निर्देशन गरेको ‘मनमाया हराईन् ’ नामक कचरी नाटक मोरङ�. . .


जेसिसकाे एक दिने मोटिभेसन तालिम सम्पन्न

विराटनगर, ७ वैशाख । देशको लागि योग्य व्यक्ति उत्पादन गर्नको लागि युवा पुस्तालाई मोटिभेशनल ट्रेनिङ्ग अपरिहार्य रहेको जेसीजका विज्ञहरुले बताएका छन् । विराटनगर जेसिजले आयोजनामा एक दिने मोटिभेसन ट्रेनिङ्गको समापन कार्यक्रममा बोल्ने जेसिज विज्ञहरुले त्यस्तो बताएका हुन । जेसीज लिडरसीप उत्पादन गर्ने �. . .


सवारी दुर्घटनामा २ घाइते

सुनसरी र उदयपुरमा बुधाबर भएको सवारी दुर्गटनामा दुईजना घाइते भएका छन्। सुनसरीको धरान उपमहानगरपालिका-१७ पटनाली जंगलमा बा ७२ प ९८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल पछाडीसवार धरान उपमहानगरपालिका-११ बस्ने १५ बर्षिय डिल्ली विश्वकर्मा घाईते भएक छन्। उनको विपी कोइराला स्वास्�. . .


आगोले पोलेर एकको मृत्यु

मोरङको कानेपोखी गाउँपालिका-२ बस्ने २३ बर्षिय राजेश ऋषिदेवको बुधाबर विहान आफ्नै घरमा आगोले पोलेर ज्यान गएको छ। फुसको छानो भएको १ तले घरमा टुकी बालेर एक्लै सुतेका ऋषिदेवको सोही टुकीबाट विहान ३ बजेतिर सल्केको आगोमा परेर मृत्यु भएको हो। आगालगीबाट उनको घर तथा अन्य सम्पूर्ण समान समेत जल्दा अन्दाजी ५५ हजा. . .


एक महिला मृत फेला

सुनसरी, बैशाख ६ गते सुनसरीको धरान उप-महानगरपलिका-६ स्थित भानुचोकमा बुधबार एक महिला मृत अवस्थाम भेटिएकी छिन्। तत्काल नाम थर वतन खुल्न नसेकेकी अन्दाजी ५५ बर्षिय महिलाई स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहीको टोली खटिगई शव पोष्ट मार्टमक. . .


मोटरसाइकलको ठक्करबाट दुई घाइते

उदयपुर, बैशाख ६ गते उदयपुरको त्रियुगा नगरपालिका-१२ मा बुधबार मोटरसाइकलको ठक्करबाट दुईजना पैदलयात्री घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ६० बर्षिय कुल बहादुर श्रेष्ठ र रौता गाउँपालिका-४ भुटार बस्ने ६६ बर्षिय भिम नारायण श्रेष्ठ रहेका छन्। गाईघाटबाट बसपार्कतर्फ जादै गरेको स ५ प ५०२९ नम्बरको उ�. . .