Admin_OB

कक्षा १० को परीक्षाको पहिलो दिन नौ बोरा चिट बरामद

देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ. . .


सिरहाको मिर्चैयामा आगलागीबाट एक लाख पचास हजार बराबरको क्षति

सिरहा, चैत्र ३ गते। सिरहाको मिर्चैया नगरपालिकामा १० मा बुधबार भएको आगलागीबाट अन्दाजी एक लाख पचास हजार बराबरको क्षति भएको छ। मिर्चैया नगरपालिका १० बस्ने भुटाई सदाको घरमा राती अचानक आगलागी हुँदा सो क्षति भएको भएको हो। आगलागीबाट सदाको फुसले छाएको घर, घरभित्र रहेका सम्पुर्ण सर-सामान जलेर नष्ट भएको पि�. . .


महिलाले खने गाउँसम्म मोटरबाटो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका साबिकको घार गाविस–३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् । घार आमा समूहमा आब�. . .


पूर्वविद्यार्थीद्वारा चार लाखको छात्रवृत्ति कोष स्थापना

बेनी (म्याग्दी)। महेन्द्ररत्न मावि बरञ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले रु चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । महेन्द्ररत्न उच्च मावि पूर्वविद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना ग�. . .


तीन बालिकाको ट्याक्टरले किचेर मृत्यु

धनुषा, चैत्र ३ सडक छेउमा शौच गर्न गएका तीन बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ ।  मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् । धनुषा गिद्धाबेलापट्टीबाट इँट्ट�. . .


नेपालका पंछिमा बर्ड फ्लुको नयाँ भाइरस फेला , इटहरीमा भेटियो नयाँ भाइरस

काठमाडौं, चैत ३ नेपालका पंछिमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो ।इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका कुखुरामा त्यस्तो भाइरस फेला परेको तथ्य न�. . .


एसइइ परीक्षार्थ पूर्व क्षेत्रमा पाँच हजार बढी प्रहरी परिचालन

विराटनगर, चैत्र ३ आजबाट शुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) सुरक्षार्थ पूर्व क्षेत्रमा पाँच हजार पाँच सय चौवालिस प्रहरी परिचालन हुने भएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले एसइइ परीक्षालाई शान्तमय वातावरणमा सम्पन्न गर्नकालागी माताहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई सुरक्षा य�. . .


भाउजू र देवरबीचको झगडाले हत्याको रुप

बागलुङ, । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया नेपाली र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरी�. . .


मेवा मुटु रोगीका लागि एकदमै लाभदायक

मेवामा फाइबर, भिटामिन र एन्टी-आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त-शिरामा कोलेस्ट्रोल बन्न दिदैँन । कोलेस्ट्रोलले मुटुको  गति बढ्ने, उच्च रक्तचाप देखि लिएर मुटु रोगको कारण बन्न सक्छ । जुन व्यक्तिलाई वजन कम गर्नु छ, उनीहरुलाई आहारमा मेवा प्रयोग गर्न अति आवश्यक रहन्छ, किनकि यसमा क्यालोरी नि. . .


नेता भरतमोहन अघिकारी अस्वस्थ भएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं चैत २ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता भरतमोहन अघिकारी अस्वस्थ भएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।अधिकारीको सचिवालयले जारी गरेको बिज्ञप्तिमा दिशा र पिसावसम्बन्धी गम्भीर समस्या देखिएपछि डाक्टरको सल्लाहमा उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको उल्लेख छ । दि. . .


एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा

काठमाडौं चैत २ ,  चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय नेप�. . .


राप्रपाले हिन्दू राष्ट्रलाई मूल एजेन्डा बनाएर स्थानीय तहको निर्वाचनमा जाने

२ चैत, काठमाडौं । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रलाई मूल एजेन्डा बनाएर स्थानीय तहको निर्वाचन अभियानलाई तीव्रता दिने भएको छ ।   पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले जनमत हिन्दू राष्ट्रको पक्षमा रहेकाले सोही एजेन्डालाई मूल नारा ब. . .