भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरामा परी बेपत्ता भएको जिल्ला प्रहरी कार�. . .
काठमाडौं, चैत १ - रोजगारीका लागि विभिन्न देशमा पुगेका १९ जना नेपालीलाई मृत्युदण्ड सुनाइएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियामा १० र युएईमा १ जनालाई मृत्युदण्डको फैसला भएको हो । यस्तै अन्य १६ जना फैसलाको पर्खाईमा छन् । उनीहरुलाई पनि मृत्यु दण्ड हुनसक्ने सम्बन्धीत देशका नेपाली दूतावासले जनाएका छन् । मृत�. . .
बैतडी, चैत १ – बैतडीको मैलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा १६ वर्षपछि डाक्टर पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वासथ्यकेन्द्र स्थापना भएको १६ वर्षपछि डा.जीवन कार्की प्राथमिक स्वास्थ्यकेन्द्रमा पुग्नुभएको हो । २०५६ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र�. . .
रुपन्देही, चैत १ – रुपन्देहीमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको ज्यान गएको छ । लु ९ प ४४८८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोले सैनामैना-२ झारगैरामा ठक्कर दिँदा स्थानीय ४८ वर्षका नारायण खनाल र उहाँकी ३२ वर्षकी श्रीमती कमला खनालको ज्यान गएको हो । . . .
काठमाण्डौ, चैत्र १ नेकपा एमालको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत नेपालगन्जमा हुन लागेको आमसभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ताको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ। बाँके सदरमुकाम नेपालगन्जको बनना भन्ने ठाउँमा प्रहरीले झडपलाई नियन्त्रण गर्न प्रहरीले अश्रृग्याँस र हवाई फा�. . .
काठमान्डौ चैत्र १ , संयुक्त मधेसी मोर्चाले मंगलबारको संसद बैठक बहिष्कार गरेका छन्। संसद सुरू हुनासाथ मधेसी मोर्चाका सभासदहरूले उठेर विरोध जनाएपछि सभामुखले महन्त ठाकुरलाई बोल्न समय दिएकी थिइन्। ठाकुरले निर्वाचन रोङ्केर संशोधन प्रस्ताव पारित गर्नुपर्ने भन्दै संसद बैठकमा नाराबाजी गर्दै बाहिरिएका . . .
सुनसरी, १ चैत । सुनसरीको इटहरी २४ मा गएराति भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ख ५५८ नम्बरको ट्रकले बा ५० प ३५०१ नम्बरको मोटरसाइकललाई राति ८ बजेतीर ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी २२ का २३ वर्षिय कोइरी बान्�. . .
काठमाण्डाैँ, १ चैत । नया शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत जाँदै हुनुहुन्छ । उहा आज अपरान्ह दिल्ली प्रस्थान गर्ने उहाको नीजी सचिवालयले जनाएको छ । उहाँले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा सम�. . .
चैत्र १, २०७३- एमालेको मेची महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगन्जमा हुने आमसभाविरुद्ध बन्द आह्वान गरेको मधेसी मोर्चाका कार्यकर्ताले यात्रुबाहक बसमा आगजनी गरेका छन् । यसैगरी अहिले बाँकेमा एमाले समर्थित विभिन्न जातजातिले र्याली निकाल्दै छन् । अहिले बाँकेका एमाले समर्थित मुसलमानले र्याली नि�. . .
एजेन्सी । पानीको प्रयोग गरेर प्राकृतिक उपचार मार्फत तौल घटाउनका लागि नयाँ तरिका अपनाउन सकिन्छ । निश्चित मात्रामा पानी पिएर हामी आफ्नो तौल घटाउन सक्छौं । ब्रिटेनको कल्याण विशेषज्ञ र फिटनेस कोच शाउना वाकरले पनि पानी चिकित्साको प्रयोगको अनुभव लिएकी छन् । उनले पानी चिकित्साको प्रयोग गरे मानिसले १० दिन�. . .
कञ्चनपुर । विहीबार एक नेपालीको हत्यापछि अशान्त बनेको कन्चनपुरको आनन्द बजारमा स्थानीयले प्रदर्शन जारी राखेका छन् । स्थानीयको विरोधपछि स्थानीय प्रशासनले आनन्द वार आसपास निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीयको विरोधले अहिले पनि कैलाली र कन्चनपुरका विभिन्न बजारहरु बन्द छन् भने स्थानीय आक्रमक रुपा. . .
विराटनगर, चैत्र १, प्रहरीले सोमबार पूर्व क्षेत्रमा होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन। नियन्त्रणमा लिइएका सवारी साधनहरुमा एक हजार दुई सय सतासी वटा मोटरसाइकलरस्कुटर तथा पाँच वटा साना सवारी साधनहरु रहेका. . .