Admin_OB

विराटनगरमा आदिवासीको सिठी जुलुस

विराटनगर १ चैत्र । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै मंगलबार सिठी जुलुस निकालिएको छ। । परिमार्जन सहित संविधान संशोधनको मागगर्दै नेपाल आदीवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त रुपमा विराटनगरमा सिटी जुलुस निकालिएको हो । महासंघले आदिवासीको �. . .


एमालेले आज कैलालीको टीकापुर र लम्कीमा बृहत जनभेला गर्दै

प्रबिन दाहाल एमालेले मेची महाकाली अभियानअन्तर्गत बुधबार कैलालीको टीकापुर र लम्कीमा बृहत जनभेला गर्दैछ। टीकापुरमा मध्याह्न १२ बजे र लम्कीमा अपराह्न ३ बजे जनभेला सुरु हुने एमालले जनाएको छ। भेलामा अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। एमालेको मेची महाकाली अभि�. . .


गगन थापाको समर्थनमा इटहरीमा युवाहरु सडकमा

बिराटनगर चैत्र २,  स्वास्थ्यमन्त्री गगन थापाको ठाउँमा अरुलाई ल्याउने चर्चा सामाजिक सञ्जालहरुमा आएपछि गगन थापाको समर्थनमा इटहरीमा युवाहरुले प्रदर्शन गरेका छन् । राम्रो काम गरिरहेका स्वास्थ्यमन्त्री गगन थापालाई एकाएक हटाएर नयाँ मान्छे ल्याउने चर्चासंगै युवाहरु उनको बचाऊमा सडकमा आएका थिए ।  उनीह�. . .


झापामा आत्महत्या गर्नेको संख्या बढ्यो

झापा चैत्र २ , झापामा पछिल्ला ३ वर्षमा ५ सय ९५ जनाले आत्महत्या गरेका छन्। यो संख्या वर्षेनी बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरी उपरीक्षक शैलेस कुमार क्षेत्रीका अनुसार  आव २०७१/०७२ मा २४२ , ०७२/०७३ मा २४० र चालु आवको माघ मसान्त सम्ममा ११३ जनाले आत्महत्या गरिसकेका छन्। प्रहरीका अनुस�. . .


प्रहरीको गोली लागेर मृत्यु भएकाको परिवारलाई ५१ हजार क्रिया खर्चबापत आर्थिक सहयोग

काठमान्डौ चैत्र २ , एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही रु ५१ हजारका दरले क्रिया खर्चबापत आर्थिक सहयो. . .


रामेश्वर खनालले छाडे नयाँ शक्ति पार्टी

  पूर्व अर्थ सचिव रामेश्वर खनालले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू नरहेको घोषणा गरेका छन्। उनले मंगलबार ट्विट गर्दै पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जनाएका हुन्। ‘म कुनै पार्टीमा छैन, राजनीति मेरो क्षमताको विषय रहेनछ। अब के भनुँ’-उनले लेखेका छन्।  खनालले यसअिघ पनि आफू नय�. . .


बिहीबारसम्म सबै स्थानीय तहमा कर्मचारी पुग्ने

प्रबिन दाहाल देशभरका सबै स्थानीय तहमा बिहीबारसम्म सबै कर्मचारी पुगिसक्ने सरकारले जनाएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर मंगलबारदेखि स्थानीय तहको औपचारिक रुपमा कार्यान्वयन भइसकेको छ । सुगम ठाउँमा मंगलबारदेखि नै कर्मचारीले काम थालिसकेका र अरु ठाउँमा पनि ब. . .


२०७४ सालका सार्वजनिक बिदाहरू

नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ । क . पर्व बिदाहरू १. वैशाख १ – नयाँ बर्ष (शुक्रवार) २.वैशाख २७ – उभौली पर्व (बुधवार) ३. श्रावण १३- जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रव. . .


मधेशी मोर्चाका कार्यकर्ताद्धारा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

प्रबिन दाहाल   मधेशी मोर्चाका कार्यकर्ताले बर्दियाबाट दागं जादै गरेको यात्रुबाहक बसमाथि पेट्रोल बम हानेका छन् । राजापुरबाट तुलसीपुरका लागि छुटेको भे एक ख २०४२ नम्बरको नेपालगञ्ज बर्दिया सडक खण्डको उढरापुरमा बम हाने पछि प्रहरीले हवाई फायर गरेको थियो । एमालेले नेपालगञ्जमा आयोजना गर्न लागेको आमसभ�. . .


आगलागीबाट लाखौको क्षति

उदयपुर, चैत्र १ गते। उदयपुरको रामपुर ठोक्सिला-३ मा मंगलबार बिहान भएको आगलागीबाट लाखौ मुल्य बराबरको क्षति भएको छ। रामपुर ठोक्सिला-३ स्थित कालीखोला बस्ने लोक बहादुर बिश्वकर्माको टिनको छानो भएको दुई तले घरमा अचानक आगलागी हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ। आगलागीबाट बिश्वकर्माको घर, घर भित्र र�. . .


हाईस बसको ठक्करबाट एकको मृत्यु

सिरहा, चैत्र २ गते। सिरहाको धनगढीमाई नगरपालिका-९ मा मंगलबार राति हाईस बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-४ बस्ने कुसेश्वर महत्तो रहेका छन्। महतोलाई पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.४ ख ६९३ नम्बरको हाइस बसले बिपरित दिसाबा�. . .


दल पिच्छेका शिक्षक संगठनकाे मागपछि  केन्द्राध्यक्षकाे टुंगाे लागेन , किन हुन्छ यसमा सबैकाे अाकर्षण ?

चैत्र ३ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) माेरङमा राजनितिक दल पिच्छेका शिक्षक संगठनहरू बिच भागबण्डा नमिल्दा केन्द्राध्यक्ष ताेक्न ढिलाइ भएकाे छ । माेरङमा ६७ वटा केन्द्रका लागि केन्द्राध्यक्ष अावश्य परे पनि ति राजनितिक दलका शिक्षक संगठनहरूले संख्या ताेकेरै केन्द्राध्यक्ष माग ग�. . .