Admin_OB

स्वास्थ्यमन्त्री थापालाई सरकारबाट फिर्ता नबोलाउन भन्दै युवाको खबरदारी

प्रबिन दाहाल स्वास्थ्यमन्त्री गगन थापालाई सरकारबाट फिर्ता बोलाउन लागेको भन्दै तरुण दलले खबरदारी गरेको छ। मन्त्री थापालाई फिर्ता बोलाउने पार्टीको तयारी रहेको खबरसँगै युवाहरूले तुलसीपुरमा र्‍याली निकालेको तरुण दल दाङका अध्यक्ष टीका घर्तीले बताए। र्‍यालीका सहभागीहरूले ‘गगन थापालाई काम गर्न देऊ’,. . .


माओवादी केन्द्रद्वारा बिराटनगरको मेयरको उम्मेदवार घोषणा

बिराटनगर चैत ४ , आसन्न स्थानीय निकायको चुनावको लागि नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको लागि मेयर र उपमेयरको नाम घोषणा गरेको छ । बिहीबार बसेको जिल्ला समितिको बैठकले मेयरमा पार्टी नगर इञ्चार्ज भोगेन्द्र यादव र उपमेयरमा नगर संयोजक नमिता न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्�. . .


टंकीसिनुवारीस्थित म्याजिक चप्पलको उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन

बिराटनगर चैत ४ , मोरङको टंकिसिनुवारी स्थित म्याजिक चप्पलकाे उद्योगमा शुक्रबार बिहानै आगलागी भएको छ। निकै ठुलो आगो लागेको हुनाले अझै अागाे नियन्त्रणमा नआएको जानकारी प्राप्त भएको छ । आगो निभाउने प्रयास जारी रहेको छ । तस्विरहरू: राज न्याैपाने. . .


छाेराछाेरीसँगै गित गाएर सहयाेग संकलन गर्दै क्यान्सर पिडित गायक

प्रेम देवान विराटनगर ३ चैत्र । कुनै बेलाको चर्चित गित ‘जीवन हाम्रो संग्लो पानी हो’ का गायक विनोद गुरुङ यतीबेला ठूलो आर्थिक संकटमा छन् । आफ्नो जीवन संगितमा समर्पण गरेका गायक गुरुङ श्रीमतीको उपचार खर्च जुटाउन नसकेर संकटमा परेका छन् । आर्थिक अभावका कारण जीवन संगिनिको उपचार खर्च जुटाउन गायक गुरुङ यति बे�. . .


भाेली साइनाे गाँस्ने दिन

चलचित्र 'याे साइनाे मायाकाे' भाेली चैत्र ४ गते देशभर प्रदर्शन हुने भएकाे छ । म्युजिकल लभस्टाेरी चलचित्रकाे रूपमा रहेकाे यस चलचित्रमा जतिन ताम्राकार र रेश्मा घिमिरेसहित अधिकाँश पुर्वका कलाकारहरूकाे मुख्य भुमिका रहेकाे छ । यस चलचित्रलाइ विशेष गरि युवा उमेरका दर्शकहरूले मन पराउने अाशा निर्माण टिमले ग�. . .


२० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ सहित चार जना नेपालगञ्जबाट पक्राउ

काठमाडौं ३ चैत । प्रहरीले २० लाख स्रोत नखुलेको अबैध भारतीय रुपैयाँ र ७ लाख नेपाली रुपैयाँसहित चार जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ ।   भेरी अञ्चल कार्यालयबाट खटिएको बिशेष टोलीले गोप्य सूचनाको आधारमा नेपालगञ्जको धम्बोजी र घरबारी टोलबाट अवैध भारुसहित चार जनालाई नियन्त्रणमा लिएको हो । रकम रखरिद �. . .


क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धू पञ्जाबको मन्त्री

काठमाडौं ३ चैत। क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धू पञ्जाबको मन्त्री बनेका छन् । अमरिन्दर सिंह पञ्जावको मुख्यमन्त्री चयन भएका छन् । उनको क्याविनेटमा सिद्धू पनि छन् । तर, उनलाई उप-मुख्यमन्त्रीको जिम्मेवारी नदिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फेब्रुअरी ४ को विधानसभा चुनावको �. . .


कांग्रेस नेता ढुंगेल मृत फेला

प्रबिन दाहाल नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको निधन भएको छ । रामेछापका पूर्व सांसद ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत फेला परेका हुन् । उनी लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित थिए । सामान्य जीवनमा रमाउने उनी जिल्लाका कार्यकर्तापंक्तिमा लोकप्रिय थि�. . .


एक महिना बितिसक्दा समेत भत्किएको सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्ड मर्मत हुन सकेन

सिन्धुली, चैत ३ । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–नेपालथोक सडकखण्डमा पर्ने सितलपाटी गाविसको भलायोटार भीरमा सुख्खा पहिरो गएको एक महिना बितिसक्दा समेत भत्किएको सडक मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा यो राजमार्गमा दैनिक सवारी जाम हुने गरेको छ भने सवारी चालकले जोखिमपूर्ण यात्रा गराउनु प�. . .


साउदी अरबका लागि नेपालका पुर्व राजदूत हमिद अन्सारीलाई सात महिना जेल सजाय

३ चैत, काठमाडौ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले पाउने राहत रकममा भ्रष्टाचार गरेको अभियोग लागेका साउदी अरबका तत्कालीन राजदूत हमिद अन्सारीलाई सर्वोच्च अदालतले सात महिना जेल सजाय सुनाएको छ । पीडितले पाउने तीन लाख ९६ हजार रुपैयाँ लिनुखानु गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनु�. . .


मोरङको हसन्दहका युवाहरुले माछापालनबाट राम्रो आम्दानी गर्दै

पथरी (मोरङ),। वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली धानको तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा ९धान लगाउँदै गरेको खेत० भाडामा लिएर माछापालन व्यवसाय सुर. . .


निर्वाचनका लागि शनिवारबाट मतपत्र छपाइ सुरु हुने

निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि तय भएको स्थानीय निर्वाचनका लागि आयोगले शनिवारबाट मतपत्र छपाइ सुरु गर्दै छ । स्थानीय तह निर्वाचनका लागि सबै निर्धारित कामहरु समयसीमा भित्रै भएको दावी गर्दै आएको आयोगले नयाँ किसिमका मतपत्र ठूलो संख्यामा छाप्नुपर्ने भएपछि उम्मेदवारी दर्ता नहुँदै मतपत्र छाप्न लागे�. . .