काठमान्डौ , माघ १६ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदे�. . .
सम्झेर ल्याउदा ति दिनहरु सहिदले भोगेका कल्पना मात्रै हैन है साथीहरु आँखाले देखेका भनेनन् कहिलै दिन र रात हरपल हरदिन देशको लागि जीवन दिए थाकेनन एकछिन स्वार्थको झोला बोकेनन कहिलै सम्पति कमाउन डटेर लडे शत्रुको सामु देश यो बनाउन सम्झेनन तिनले लाला र बाला घर र परिवार शत्रुको सामु टेकेनन घुडा , झुकेन त्य. . .
विराटनगर माघ १६ , प्रेम दिवस अर्थात फेब्रुअरी १४ तारिखका दिन विराटनगरमा भव्य फेसन शो हुने भएको छ । जुनजेली बुटिकको आयोजनामा "बिराट फेसन फेस्ट २०१७" हुन लागेको हो । पुर्वाञ्चल मै पहिलोपटक यतिको भव्य फेसन शो हुन लागेको कार्यक्रमका इभेन्ट म्यानेजर विवेक दाहालले बताए । फेसन शो का साथै म्युजिकल कार्यक्रम प�. . .
विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट शुरु भएको छ । शनिबार भएको उदघाटन क्रिकेटको खेलमा अर्किड कलेजले मर्डन एरा कलेजलाई १ सय २१ रनले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । टु जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६�. . .
सुमन सुस्केरा बिराटनगर, माघ १५ पुर्बाञ्चल बिश्वबिद्यालयले दोस्रो शैक्षिक मेला विराटनगरमा सम्पन्न भएको छ। आफनो शैक्षिक सेवाको प्रचारप्रसार गर्न विश्व बिद्यालयले २ दिने शैक्षिक मेला एजुकेशन फेयरको आयोजना गरेको हो । तर एजुकेशन फेयरमा भनेको जस्तोउपलब्धी कसैले नि हाँसिल गर्न सकेनन् । बिराटनगरको आर्द�. . .
विराटनगर माघ १६ , विराटनगरमा सहिद दिवसको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । हाम्रो ज्येष्ठ नागरिक हातेमालो समाजले विराटनगर-४ का विभिन्न ठाउँको सरसफाइ गरेको थियो । सरसफाइ कार्यक्रमको उद्धाटन विराटनगर उपमहानगरपालिका कार्यकारी अधिकृत दिपक कोइरालाले गर्नुभएको थियो । समाजले कञ्चनबारी , ठुलो मिल ,. . .
विराटनगर माघ १६ , आगामी चैत ४ गते प्रदर्शनमा आउन लागेको चलचित्र "यो साइनो मायाको" का नायक तथा मोडल जतिन ताम्राकारले आफ्नो जन्मदिन वृद्धआश्रममा मनाएका छन । विराटनगरको पुष्पलाल चोकमा रहेको महिला जागृति वृद्धआश्रमका वृद्धहरुसंग उनले जन्मदिन मनाएका हुन । उनले वृद्धआश्रमका वृद्धहरुलाई भोजन ख्वाएर आफ्नो �. . .
बिराटनगर माघ १४ , हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा इनोभेट नेपाल ग्रुपका सस्थापक सुलभ बुढाथोकीसंग युवाहरुले अन्तरक्रिया गरेका थिए। उहाले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताकाबारे जीवन कथा सुनाउनु भएको थियो । उह. . .
It`s midnight but I'm still staring at the ceiling. I had an awesome presentation today but this euphoria is not the cause of my insomnia rather I'm regretting an hour of my day. I wish I had a Time Tunner like the one in movie Harry Potter or Action Replay so that I can go back and kill my shyness. But this is not a hollywood drama neither is it a bollywood movie, so thinking something like that is all vain. I wonder how excited I was for today as I'm a novice in the bank. Journey from Itahari to Dharan, it hardly takes an hour but I am used to this tedious commute. "Mom, please make the table ready, I don't wanna be late. At least not today." I screamed from my room, my eyes still in the mirror which has the reflection of my messy bed beside me. Rejecting all those six pairs eventua. . .
विराटनगर माघ १४ , विराटनगरमा आजदेखि पुर्वाञ्चल विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजको शैक्षिक मेला सुरु हुदैछ । विराटनगरस्थित आदर्श उच्च माविमा माघ १४ र १५ गते उक्त शैक्षिक मेला सम्पन्न हुने छ । मेलामा व्यवस्थापन , हेल्थ साइन्स , इन्जिनियरिङ , होटल व्यवस्थापन लगायतका विषयमा जानकारी गराइने. . .
विराटनगर माघ १४ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले विराटनगरमा जिल्ला प्रशासन कार्यालय ,कोशी अञ्चल अस्पताल लगाएत आधा दर्जन कार्यालयमा छड्के गरेको छ । अख्तियारका क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराईको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यालयमा छड्के गर्दा केही कर्मचा�. . .
विराटनगर माघ १४, मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई आफ्नै कार्यकक्षमा विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनले दुर्ववहार गरेको विरोधमा कार्यालयका कर्मचारीले कामकाज ठप्प पारेका छन् । जिशिअ खनालले पारदर्शी काम नगरेको भन्दै विद्यार्थीहरुले कालोमोसो दलेका थिए । ज्ञाप. . .