भोजपुर, माघ १७ स्थानीय तहको पुनःसंरचनामा आफूहरूको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ । यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन न�. . .
विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत सोमबार भएको छात्र भलिबलमा मोर्डन एरा र कोबास, छात्रा भलिबलमा अरनिको र रेडस्टार । क्रिकेटमा भानु र अरनिको तथा फुटबलमा मोर्डन एरा, सिटी, कोबास र सिद्धार्थ विजय भएका छन् । सोमबारको डिपिएसको खेल मैदानमा �. . .
बिराटनगर माघ १८ , मोरङ सिजुवा-५ स्थित कादुपाडामा सोमबार बिहान १०:३० बजे नम्बर खुल्न नसकेको कालो होण्डा साईन मोटरसइकको ठक्करबाट सोही ठाउँकी पैदलयात्री कामीनी राजबंशी घाइते भएकी छिन। घाइते महिलालाई उपचारकालागि कोशी अंचल अस्पताल बिराटनगर ल्याइएको छ। दुर्घटनमा संलग्न मोटरसाइकलसहित चालक फरार भएकाले प्�. . .
सुनसरी, माघ १८ सुनसरीको धरान-१५ पतन्जली मार्गमा आइतबार आफ्नै बाबुलाई छुरा प्रहार गरी हत्या पश्चात फरार रहेका साइमन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। फरार कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सोमबार राती धरान ८ स्थित यलम्बर पार्क नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। �. . .
बिराटनगर माघ १७ , सुनसरीको खनारमा आज दिउँसो गोली चल्दा तीनजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएर पुगेको प्रहरीमाथि समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ । पूर्वक्�. . .
इंग्ल्यान्डविरुद्धको दोस्रो टि – ट्वान्टी क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । आइतबार राती नागपुरमा भएको दोस्रो टि – ट्वान्टी क्रिकेटमा भारतले इंग्ल्यान्डलाई ५ रनले पराजित गरेको हो । भारतले दिएको १४५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो. . .
पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् । आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन. . .
काठमाडौं । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा माइतीघर मण्डलामा फहराइएको छ ।सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममानकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् । कार्यक्रममा अध्यक्ष. . .
सप्तरी, माघ १७ सप्तरीको छिन्नमस्ता-१ मा आइतबार आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा छिन्नमस्ता-१ बस्ने अन्दाजी २४ बर्षिया आशा देवी मण्डल रहेकी छिन्। विहान ६ बजेतिर आफ्नै घरमा बालेको घुर ताप्ने क्रममा अचानक उनको सारीबाट शरिरमा आगो सल्किएको थियो। आगोले जलेर गम्भिर घाइते भए. . .
बिराटनगर माघ १७ , मोरङको टंकी-२ मा बा ४२ प ६९५१ नम्बरको मोटरसाइकललाई बा ८ च ५४६५ नम्बरको बलेरोले ठक्कर दिदा मोटरसाइकल चालक भक्तपुर चागुनारायण-८ बस्ने २८ बर्षिय मनिष बास्कोटा र पछाडी सवारसोही ठाउँका ३३ बर्षिय माधव खनाल घाइते भएका छन्। घाइते दुवैको विराट मेडीकल कलेज विराटनगरमा उपचार भइरहेको छ भने बलेरो�. . .
प्रेम देवान विराटनगर १६ माघ । आरोहण गुरुकुल विराटनगरमा ‘झ माने झण्डा’ नाटक मञ्चन भएको छ । आरोहण गुरुकुलको आयोजनामा विराटनगर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १५ गते देखी मञ्चन भएको हो । नाटक युवा रंगकर्मी रामभजन कामतले परिकल्पना तथा निर्देशन गरेका हुन् । दैनिक अपराह्न साढे ४ बजे नाटक मञ्चन ह�. . .
विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आजदेखि आठौं हिसान स्पोर्टस् मिट अन्तरगत पुरुष भलिबलमा लर्डबुद्ध,कान्तिपुर तथा क्रिकेटमा मेरील्याण्ड र लर्डबुद्ध विजयी भएका छन् । आइतबारको डिपिएस्को खेल मैदानमा भएको पुरुष भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले अरनिको कलेजलाई २५�. . .