पाल्पा, भैरवस्थान गाविसको भैरव जनता माविका शिक्षकबाट यातना पाएका एक विद्यार्थीले चार दिन युनाइटेड मिसन अस्पतालमा भर्ना हुनु प¥यो । मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बा¥ह वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले सरकारले निर्वाचन तर्फ देशलाई अघि नबढाए मुलुक ठूलो दुर्घटनाको शिकार हुने बताए । उनले लामो समयदेखि नभएको स्थानीय निकायको निर्वाचन गराउँदै समयसीमा भित्रै अन्य तहको निर्वाचन गराउन अपरिहार्य भएको बताए । पार्�. . .
मोरङ, माघ १३ मोरङको विराटनगर-२० बाट प्रहरीले बुधबार लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने कृष्ण मंग्राती रहेका छन् मंग्रातीलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीको टोलीले भारतको जोगबनीबाट नेपालतर्फ आउदै गरेको अवस्थामा साँझ ५ बजे पक्राउ गरेको हो। प्रहरीले �. . .
बिराटनगर माघ १३ , मोरङ जिल्लामा सबै भन्दा बढि रक्तदान गराउने संस्थाको रुपमा युथ फर ब्लड लगातार तेश्रो वर्ष पनि सम्मानित भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा एक कार्यक्रम बिच आज युथ फर ब्लडलाइ उक्त सम्मान गरेको हो । गत आर्थिक वर्षमा सबै भन्दा बढि ७ सय ७९ युनिट रक्तदान गरेको युथ फर ब्लडलाइ स्व. . .
बिराटनगर माघ १२ , जीवन बिकासका कर्मचारी घनश्याम बरदारमाथि मोरंगको कर्सिया पुल छेउमा आज गोली प्रहार भएको जानकारी आएको छ । पैसा कलेक्सन गरेर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको जीवन बिकासका एक कर्मचारी रोहित भण्डारीले आएअर बिराटनगरलाई टेलिफोनमा जानकारी दिएका छन् । घाइते बरदारलाई अहिले बिराटनगरस�. . .
काठमाडौं । सरकारले बालबालिकालाई पोलियोको जोखिमबाट जोगाउन १५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले फागनु ७ र ८ गते १५ जिल्लामा विशेष पोलियो खोप कार्यक्रम गर्ने जनाएको हो ।स्वास्थ्य मन्त्रालयले १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३सय १५ बालबालिकालाई पोलियो खोप. . .
बिराटनगर माघ १२ , मोरङको टंकीसिनवारीस्थित मोरङ पब्लिक स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । माघ ११ देखि १४ गतेसम्म स्कुलमा खेलकुद सुरु हुन लागेको शिक्षक रोशन दाहालले जानकारी दिए । उक्त खेल सप्ताहमा विद्यार्थीलाई विभिन्न खेलहरु खेलाइने दाहालले बताए । विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासको लागि ख�. . .
विराटनगर माघ १२ , राजस्व अनुशन्धान विभागको काठमाडौंको टोलीले सोमबार विराटनगरका ठुला व्यापारीक प्रतिष्ठानमा छापा मारेको छ । राजश्वले छापा मारेर ती प्रतिष्ठानका कागजात नियन्त्रणमा लिएको थियो । विराटनगरको एशियन थाई फुड्स , स्वदेशी साबुन , आनन्द इट्टा , सेन्चुरी मसला लगायतका प्रतिष्ठानमा छापा मारेको थि�. . .
विराटनगर माघ ११ , युवा नाटक निर्देशक तथा कलाकार राम भजन कामतको निर्देशनमा तयार भएको नाटक "झ माने झण्डा" आगामी माघ १५ गतेदेखि विराटनगरको आरोहण गुरुकुलमा प्रदर्शन हुने भएको छ । उक्त नाटक माघ २३ सम्म दैनिक साझ ४ बजेदेखि मञ्चन हुने निर्देशक कामतले जानकारी दिए । नाटकले राष्ट्रियता तथा मेलमिलापको संदेश बोके�. . .
विराटनगर, माघ ११, विराटनगरमा जारी विष्णु माझि मेमोरियल २०—२० क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा विनायक सेकेन्डेरी स्कूल विजयी भएको छ । जहदा क्रिकेट क्लब विराटनगरको आयोजनामा भएको खेलमा विनायक स्कूलले ग्यालेक्सी पब्लिक स्कूललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको ग्यालेक्सीले न�. . .
बाँके, नेपालगन्जमा सोमबार अपराह्न एक व्यक्तिका साथबाट साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको रु तीन लाख ६५ हजार भएको झोला लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् । मोटरसाइक. . .
बिराटनगर माघ ११ , मोरङको विराटनगर स्थित बरगाछीमा को १६ प ९१७७ नम्बरको मोटरसाइकल र BR11Z 1660 नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन्। घाइते हुनेमा भारतीय मोटरसाइकल चालक भारत लकितराई-५ बस्ने २४ बर्षिय हर्जे सिँह, पछाडी सवार भारत समस्तिपुर-६ बस्ने २३ बर्षिय भन्गेश कुमार र ९१७७ का चालक मो. . .